२५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन…
२२ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धि प्राप्त गर्नका लागि सुशासन आवश्यक पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको १५ औं साधारणसभाको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् । “स्वच्छता, पारदर्शिता,कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि…
२२ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) मा विगत तिनदिनदेखी आवरण अनसन बसेका विद्यार्थी आईसियुमा भर्ना भएका छन् । अनसन बसेका विद्यार्थी रोशन बस्नेतको अवस्था गम्भिर भएपछि आईसियुमा भर्ना गरिएको आन्दोलीत विद्यार्थीहरुले बताएका छन् । रोशनको स्थानिय देउती नर्शिङ् अस्पतालमा उपचार भईरहेको छ । बुधबार…
२१ असार । खेलकुद विकास समितिको कर्बडहलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशिष्ट उपचार कक्षमा लगिएका केसीले अस्पताल मै अनसनलाई जारी राखेका छन् । अझै पनि राज्य आफ्नो माग प्रति झन क्रुर बन्दै गएको भन्दै अनसनलाई जारी राखेका छन् । स्वास्थ्य अवस्था विस्तार सामान्य…
२१ असार । सरकारले सात वटा प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको छ। बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवाको पालामा नियुक्त गरिएका प्रदेश प्रमुखहरुलाइ हटाउने निर्णय गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए। प्रतिनिधिसभा र प्रदेश सभा चुनावको आचारसंहिता लागू भएदेखि निर्वाचित सरकार गठन…
२१ असार, काठमाडौं । गत भदौपछि राजनीतिक नियुक्ति पाएका दर्जनौंको जागिर जाने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता मिचेर गरिएका नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै उनीहरुको नियुक्ति खारेज हुने भएको हो । वाम गठबन्धनले बहुमत…
२० असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत ईन्जिनियरिङ्ग संकायका विद्यार्थीले विभिन्न माग राख्दै असार ५ गतेबाट शुरु गरेको आन्दोलनले अनसनको मोड लिएको छ । बुधबारबाट विद्यार्थीहरु अनिश्चित कालीन आमरण अनसन बसेका छन् । ईन्जिनियरिङ्ग संकायलाई पुर्ण स्वायत्त बनाईनु पर्ने, हाईड्रोपावर इन्जिनियरको पुर्ण सेलेवस गराउनुपर्ने, गोल्डेन…
१९ असार । कर्णाली प्रदेश को मंगलबार बसेको ३० औं बैठकबाट कर्णाली प्रदेश स्थानिय तहका पदाधीकारी तथा सदस्यहरुले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्वसम्मतले पारित भएको छ । कर्णाली प्रदेश स्थानिय तहका पदाधीकारी तथा सदस्यहरुले पाउने सेवासुविधाका सम्बन्धमा बनेको विधेयक २०७५ प्रदेश…
१९ असार । प्रदेश ४ को प्रदेश सभाबाट सर्वसम्मत रुपमा पोखरालाई स्थायी राजधानी तोकिएको छ। अस्थायी राजधानीको रुपमा रहँदै आएको पोखरालाई आइबार र सोमबारको प्रदेश सभामा वृहत छलफल गरी निर्णयार्थ पास गरिएको हो। प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाइ बहुमतले…
१९ असार । सल्यानमा तरकारी बोकेको मिनिट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने १ जना गम्भीर घाइते भएका छन्। कपुरकोट गाउँपालिका ३ चोरखोलामा सोमवार राती करिब १० बजेको समयमा भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका वडा नम्बर ८ कोटमौलाका ३५ वर्षीय गोरख…