२९ असार । सुन्दर नेपाल संस्थाद्वार सञ्चालित अनुकुलन परियोजनाको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । शुक्रबार वीरेन्द्रनगरमा भएको उक्त गोष्ठीमा परियोजनाको पहिलो चरणको कार्यक्रमको समीक्षा तथा आगामि कार्यक्रमबारे छलफल भएको हो । अनुकुलन परियोजना युकेएडको आर्थिक सहयोग र एनट्याग नेपालको समन्वयमा सुन्दर नेपाल संस्थाले…
२९ असार । प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको बताएका छन् । 'भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ', प्रधानमन्त्री ओलीले भने । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा…
२९ असार । संसदीय सुनुावाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ । बिहिबार बसेको समितिको बैठकले शुक्रबारदेखि दश दिनभित्र सर्वसाधरण समेतसँग उजुरी आह्वान गरेको हो । संघीय संसद् सचिवालयका सहसचिव ध्रुव घिमिरेले प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान गरिएको बताए…
२८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न २० विभाग तथा समितिका प्रमुख मनोनयन गरेको छ । अध्यक्ष कमल थापाले बिहिबार उक्त मनोनयन गरेका हुन् । विभाग र प्रमुखहरुसूचना तथा प्रविधि विभाग कमल थापाराजनीतिक विभाग वुद्धिमान तामाङ अनुशासन समितिमा राजीव पराजुली…
२८ असार । नेपाल सरकारले चीन सरकारलाई एक जोडि गैंडा हस्तान्तरण गरेको छ । चीन सरकारलाई नेपालको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्रीओलीले बिहिबार दुइ देशको सम्वन्धलाइ अझ व्यापक बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपहारले थप मजवुद…
२७ असार । सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित नीति र कार्यक्रमको मन्त्रालय गत रुपमा प्रधानमन्त्री समक्ष ब्रिफिङ्ग गरिएको छ । प्रधानमन्त्री कार्यालयमा शुरुभएको कार्यक्रममा सम्पुर्ण मन्त्री तथा मन्त्रालयका सचिवहरुको उपस्थिती रहेको छ । प्रधानमन्त्री कार्यालयसहित २१ वटै मन्त्रालयका सचिवहरु विभागीय मन्त्रीको उपस्थितिमा…
२७ असार । सुर्खेतको प्रख्यात धार्मीक स्थल वीरेन्द्रनगर ९ को लाटीकोईलीमा धार्मीक शिव महामहोत्सब २०७५ सञ्चालन हुने भएको छ । बुधबार मेला आयोजक समितीले पत्रकार सम्मेलनको आयोजना गरी मेला बारे जानकारी दिएको थियो । यहि साउन ७ गतेदेखी १७ गतेसम्म शिब मन्दिर परिसरमा महोत्सब…
२७ असार । नगरपालिकाले प्रवाह गरेका सार्वजनिक सेवा र वस्तुको गुणस्तरका बारेमा आज सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ९ बुँदे सार्वजनिक प्रतिवद्धता पारित गरिएको छ । जसमा एकिकृत सम्पत्तिकरलाई ब्यवस्थित बनाइ भुमि ब्यवस्थापनका लागि कार्य गर्ने, स्थानीय प्राकृतिक श्रोत साधनको सहि…
२७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको नियमावली अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले नियमावली अनुमोदन गरेसंगै पार्टी सञ्चालनमा रहेको बाधा फुकेको छ । नियमावली बनाउन गठित कार्यदलले स्थायी समितिको सुझावसहित परिमार्जन गरेको नियमावलीलाई सचिवालय बैठकले अनुमोदन…
२५ असार । जिल्ला अदालत सुर्खेतका अधिकांश देवानी प्रकारका मुद्धाहरु मेलमिलापवाट टुङ्गीने गरेका छन् । जसले गर्दा अदालतमा मुद्धाको चाप केहि हदसम्म कम भएको अदालतले जनाएको छ । मेलमिलामका लागी घरायसी मुद्धा बढि आउने गरको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार विरेन्द्र मल्लले बताएका छन् ।…