Birendranagar Municipality

समाचार

शिक्षण सिकाईका लागि १४ वटा विद्यालयले पाए अनुदान

शिक्षण सिकाईका लागि १४ वटा विद्यालयले पाए अनुदान

२ साउन । शिक्षा बिभागबाट शिक्षण सिकाईका लागि आएको बजेट मापदण्ड पुगेका १४ वटा बिद्यालयहरुलाई बितरण गरिने भएको छ । बिभागले निर्धारण गरेको मापदण्ड पुगेका हुम्लाका १४ वटा बिद्यालयलाई उक्त अनुदान रकम उपलव्ध गराउने निर्णय गरिएको हो । बिभागबाट प्राप्त अनुदान रकम जिल्ला…

आन्दोलनमा उत्रियो काँग्रेस, चिकित्सा शिक्षा विधेयक मुख्य मुद्दा

आन्दोलनमा उत्रियो काँग्रेस, चिकित्सा शिक्षा विधेयक मुख्य मुद्दा

१ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका पछिल्ला गतिविधि र निर्णयका विरुद्ध आन्दोलन घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बिहान बसेको पदाधिकारी बैठकले साउन ३ देखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।   सरकारले डा. गोविन्द केसीसंँग भएको सम्झौता अनुसारको चिकित्सा…

रेखाले नचाइन् जाजरकोटका सय महिला, आफू चाहीं धरान जान धनगढीमा रेल कुर्दै (भिडियो)

रेखाले नचाइन् जाजरकोटका सय महिला, आफू चाहीं धरान जान धनगढीमा रेल कुर्दै (भिडियो)

१ साउन । आउँदै गरेको चलचित्र ‘मालिका’ को ‘ओ बाज्या, धनगढीमा रेल आको दिन म धरान जान्या हो’ गीत सार्वजनिक भएको छ । दरबारमार्गको राइजिङ मलको हलमा मंगलबार नेपाली चलचित्र ‘मल्लिका’ को गीत ‘सार्वजनिक भएको हो । कार्यक्रममा नायिका रेखा थापाले चलचित्रकर्मी भएको…

‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

१ साउन । प्रदेश २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहुँच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हुँदै गएको छ । ‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’ प्रभावकारीरुपमा अगाडि…

केसीलाई बाहिरी संक्रमण बढ्दो, भेट्न निषेध

केसीलाई बाहिरी संक्रमण बढ्दो, भेट्न निषेध

३२ असार । अनसनको १६ औ दिन पुग्दा डाक्टर गोविन्द केसीसंग बाहिरी भेटघाटमा प्रतिवन्ध लगाइएको छ । स्वास्थ्य अवस्था दिन प्रति दिन विग्रदो अवस्थामा रहेकोले बाहिरी संक्रमणको खतरा रहेको भन्दै भेटघाटमा प्रतिवन्द लगाइएको चिकित्सकले बताएका छन् । केसीको स्वास्थ्य अवस्था बुझ्न दैनिक…

दुई महिनामा मात्रै सात जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार

दुई महिनामा मात्रै सात जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार

३२ असार । जेठ र असार दुई महिनामा मात्र हुम्लाका दुर्गमु क्षेत्रका सात जना गर्भवती महिलाहरुको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन देखि चार दिनसम्म गाँउमा बेथा लाग्दा पनि बर्थिङ सेन्टरको अभाबमा हेलिकोप्टरबाट जिल्ला अस्पताल हुँदै जिल्ला बाहिर लिइएको हो । गत जेठ ९…

बाख्रापालन व्यवसायले बनायो आत्मनिर्भर

बाख्रापालन व्यवसायले बनायो आत्मनिर्भर

३१ असार । सल्यानका किसानहरु बाख्रापालनबाट आत्म निर्भर बन्दै गएका छन् । व्यवसायिक रुपमा बाख्रापालन गर्ने किसानहरुका लागी जिल्ला पशु सेवा कार्यालयले समेत प्राविधिक सहयोग गर्दै आएको छ ।    कालीमाटी गाउ“पालिका ५ काल्चे स्थित दम्दवालीका सुरेश गाहा मगर पेसाले शिक्षक हुन । तर…

साइकल यात्री बानियाँ रुकुममा

साइकल यात्री बानियाँ रुकुममा

३१ असार । सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २७ वर्षीय ओमप्रकाश बाँनिया साइकल यात्राका क्रममा रुकुम पुगेका छन् । प्रदेश नं. १ लाई चिनाउन र देशमा शान्ति र समृद्धिको सन्देश फैलाउनका लागि गत बैशाख १९ गते सुनसरीबाट साइकल यात्रा…

राउटेले पाए स्थायी परिचय पत्र, हाम्रा जनता भोकै छन् परिचय पत्रले केहि हुदैन : राउटे मुखिया

राउटेले पाए स्थायी परिचय पत्र, हाम्रा जनता भोकै छन् परिचय पत्रले केहि हुदैन : राउटे मुखिया

३० असार । नेपाल सरकारको कुनैपनी परिचयपत्र प्राप्त नगरेका लोपउन्मुख राउटे जातिले स्थायी परिचयपत्र प्राप्त गरेका छन् । दैलेखको गुराँस गाउंपालिकाले राउटे समुदायका ४२ घरपरिवारका १ सय ४९ जनालाई परिचयपत्र वितरण गरेको हो ।   गुराँस गाउँपालीका ८ गर्चा खोलामा बस्दै आएका राउटेसमुदायलाई शनिबार…

राजपा संसदीय दलको नेतामा ठाकुर

राजपा संसदीय दलको नेतामा ठाकुर

३० असार । राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको नेतामा महन्थ ठाकुर चुनिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेता चयन गरेको हो ।   अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अडानका कारण लामो समयसम्म पनि दलको नेत…