Birendranagar Municipality

समाचार

सामाजिक विकास मन्त्रालयको कार्यक्रम असन्तुष्ट सांसदद्वारा बहिस्कार

सामाजिक विकास मन्त्रालयको कार्यक्रम असन्तुष्ट सांसदद्वारा बहिस्कार

१८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेश सरकारको सामाजीक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सांसदहरुले असन्तुष्टी व्यक्त गरेका छन् । सांसदहरुले चर्को विरोध गरेपछि निकर्ष बिनानै कार्यक्रमको समापन गरिएको थियो । आगामी दिनमा स्वास्थ्य निति कस्तो बनाउने र कर्णाली सरकार कसरी अगाडि…

कर्णाली प्रदेश सरकारको वजेट सर्वसम्मतिवाट पारित

१६ बैशाख । कर्णाली प्रदेश सरकारले पेश गरेको आर्थिक वर्ष २०७४÷७५को सेवा र कार्यहरुको लाथि प्रदेश संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विनियोजन विधेयक २०७५ प्रदेश सभाले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वलाले…

विकासका लागि अरुको मुख ताक्ने होइन, आफै लाग्नु पर्छ : मुख्य मन्त्री

विकासका लागि अरुको मुख ताक्ने होइन, आफै लाग्नु पर्छ : मुख्य मन्त्री

१५ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने बताएका छन् । आफुले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने बताए । कर्णाली एकिकृत ग्रामीण विकास तथा…

बुद्ध जयन्ती ३ दिन सम्म मनाइने

१५ बैशाख । २६४२ औ‌ बुद्ध जयन्ती सुर्खेतमा आजबाट ३ दिन मनाउन वीरेन्द्रनगर बुद्धपथ स्थित निर्माण गर्ने बुद्ध सरोवरबाट शुरु गरिएको छ । धर्मोदय सभा सुर्खेत शाखाको आयोजनामा नेपाल आदिवासी जनजाती महासंघ सुर्खेत र नेपाल अहिंसाबादी बौद्ध धर्म चक्र संघ नवलपरासीको समन्वयमा ३ दिन…

कानुन निर्माणमा अग्रसर हुँदै कर्णाली सरकार

१५ बैशाख । कर्णाली प्रदेश सरकार कानुन निर्माणमा लागिपरेको छ । कर्णाली प्रदेशको शनिवार बसेको मन्त्रीपरिषद वैठकबाट विभिन्न विधेयकहरु स्वीकृत गरि प्रदेश सभामा पेश गर्ने निर्णयहरु गरेको छ ।   मन्त्रीपरिषदको बैठकवाट आन्तरीक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश सभाका पदाधिकारी तथा…

दाङमा राष्ट्रिय स्तरको चिडियाखाना निर्माणको पहलमा कोमल वली

दाङमा राष्ट्रिय स्तरको चिडियाखाना निर्माणको पहलमा कोमल वली

१४ बैशाख । राष्ट्रियसभा सदस्य तथा दाङकी एमाले नेता कोमल वलीले दाङमा राष्ट्रिय स्तरका दुईवटा चिडियाखाना निर्माणका लागि यो आर्थिक वर्षमा बजेटको व्यबस्था गरिदिन वनमन्त्री शक्ति बहादुर बस्नेत संग माग गरेकी छिन् ।   वन मन्त्री बस्नेतसँगको भेटमा उनले आगामि आर्थिक वर्ष २०७५-७६ का…

वृद्ध महिला उपचार खोज्दै दुनैमा

वृद्ध महिला उपचार खोज्दै दुनैमा

 १४ वैशाख । ५२ बर्षिया जयक्वारा नेपाली शिविर चल्दैछ भन्ने सुनेर शुक्रबार डोल्पा जिल्ला अस्पताल पुगिन् । स्पष्ट बोल्न नसक्ने, राम्ररी हिड्न नसक्ने उनको घर त्रीपुरा सुन्दरी नगरपालीका १ रल्ली हो ।    शिबीर कुन रोग सम्बन्धि हो…

सहभागिता मूलक योजना तर्जुमा अभिमुखिकरण सम्पन

१४ बैशाख । लेकवेशी नगरपालिका वाड ६ कल्याणमा सहभागिता मूलक वार्षिक योजना तर्जुमा अभिमुखिकरण कार्यक्रम USAID को आर्थिक सहयोक FHI 360 को प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाको सहजिकरणमा सन्चालित पारस्पारिक जवाफतदेहिता परियोजना (CS:MAP) को आयोजनामा सम्पन्न भएको छ ।   कार्यक्रममा लेकवेशी नगरपालिका वाड…

कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ : मुख्यमन्त्री शाही

कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ : मुख्यमन्त्री शाही

 १४ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने बताएका छन् । शुक्रवार कृषि मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा मात्रै अर्वौं मुल्यको कृषि उत्पादन आयात भैरहेकोले वजारको चिन्ता…

बजेट कर्णालीको समृद्धि तर्फ लक्षित छ : मन्त्री ज्वाला

बजेट कर्णालीको समृद्धि तर्फ लक्षित छ : मन्त्री ज्वाला

१४ बैशाख । कर्णाली प्रदेशका आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारले पेश गरेको बजेट प्रदेशको समृद्धि तर्फ लक्षित भएको बताएका छन् । बजेट बक्तव्य वारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले सरकारले जानी जानी महत्वकांक्षी बजेट ल्याएको समेत बताए ।…