Birendranagar Municipality

समाचार

भित्री बाटोका खाल्डा माटोले पुर्दै नगरपालीका, धुलोको मारमा सर्वसाधारण

भित्री बाटोका खाल्डा माटोले पुर्दै नगरपालीका, धुलोको मारमा सर्वसाधारण

२५ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई तोकीएको छ । कर्णालीका १० जिल्लाको मुख्य केन्द्रका रुपमा रहेको सुर्खेत वीरेन्द्रनगर राजधानी हुनुभन्दा पहिला क्षेत्रिय सदरमुकामको रुपमा रहेको थियो । प्रदेश सभाबाट सर्वसहमतीबाट स्थाइ राजधानी बनेको वीरेन्द्रनगर संग चुनौतीहरु संगै थुप्रै सम्भावनाहरु छन् ।

 उपचारमा लापरवाही नगर्नुस् : प्रधानमन्त्री

उपचारमा लापरवाही नगर्नुस् : प्रधानमन्त्री

तस्विर : प्रधानमन्त्रीको निजी सचिवालय २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरवाही नगर्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष भएर मात्र प्रवेश गर्न चिकित्सकहरुलाई सुझाव समेत…

"महिलाको सहभागीता बिना कर्णालीको विकास सम्भव छैन"

२४ फागुन । आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जिवन स्तर रुपान्तरण भन्ने मुलनाराका साथ १०८ औं अन्तराष्ट्रिय महिला दिवस कर्णाली प्रदेशको सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाईएको छ । विरेन्द्रनगर नगरपालीका तथा विभिन्न महिलाअधिकारका क्षेत्रमा काम…

१० दिनदेखि सिमकोटमा विद्युत आपुर्ति बन्द

१० दिनदेखि सिमकोटमा विद्युत आपुर्ति बन्द

२४ फागुन । सिमकोट र खार्पुनाथ गाँउपालिका हुम्लामा विद्युत आपुर्ती गर्दै आएको हिल्दुुम साना जलबिधुत आयोजनाको १० दिनदेखी बन्द हुँदा हुम्ला सदरमुकाम अन्धकार भएको छ । पावर हाउससम्म पानी आपुर्ती गर्ने पेनस्टिक पाईप, फर्बे ट्याङ्की र मुहानसम्मको नहरको अवस्था जिर्ण भएको छ ।

 महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर : प्रधानमन्त्री ओली

महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर : प्रधानमन्त्री ओली

२४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताएका छन् । अन्तराष्ट्रिय नारी दिवशको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका…

निशुल्क योग विज्ञान शिविर वीरेन्द्रनगरमा शुरु

निशुल्क योग विज्ञान शिविर वीरेन्द्रनगरमा शुरु

२४ फागुन । निशुल्क योग विज्ञान शिविर २०७४ वीरेन्द्रनगरमा विहिवार देखि शुरु भएको छ । २८ गते सम्म संचालन हुने शिविरमा विभिन्न योग, आर्युर्वैदका वारेमा जानकारी गराइने पतंञ्जलि योग समिति भेरी अञ्चल इन्चार्ज शिवराज जैसीले जानकारी दिए ।   "नियमित योग, व्यवस्थित आहार बिहार…

'गमगढीमा स्वास्थ्यकर्मी, गाउँमा छट्पटिदै विरामी'

२३ फागुन । मुगु जिल्लामा स्वास्थ्यकर्मी कार्यक्षेत्र नवस्ने समस्या नौलो होईन, तर यो समस्या बारम्वार हुनु चाँहि समस्याका रुपमा देखा परेको छ । स्वास्थ्यकर्मीहरु विभिन्न बाहानामा स्वास्थ्य चौकीमा नबसी जिल्ला सदरमुकाममा बस्दै आएका छन् ।   जसका कारण विरामीहरु स्वास्थ्य संस्थामा छटपटिनु पनि मुगुका…

कर्णाली प्रदेशमा महिला लक्षित बजेटको कमी हुँदैन : मन्त्री ज्वाला

कर्णाली प्रदेशमा महिला लक्षित बजेटको कमी हुँदैन : मन्त्री ज्वाला

२३ फागुन । कर्णाली प्रदेशमा महिलाका लागी बजेट छुट्याउन कुनै कन्जुस्याइ नगर्ने कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।   उनले भने ‘आर्थिक मामीला तथा योजना मन्त्रालय बाट कर्णाली प्रदेशका महिलाका लागी बजेट छुट्याउन हामी कुनै कञ्जुस्याइ गर्दैनौ…

कर्णाली प्रदेशले तयार पार्‍यो प्रदेश सभा नियमावली

कर्णाली प्रदेशले तयार पार्‍यो प्रदेश सभा नियमावली

२३ फागुन । कर्णाली प्रदेश सभा नियमावली २०७४ तयार भएको छ । मस्यौदा समितिले बुधवार प्रदेश सभामुख राजबहादुर शाहीलाई तयार नियमावली बुझाएको हो ।  "प्रदेश सभालाइ संचालन, व्यवस्थित र यसको काम कार्वाहीलाइ चुस्त दुरुस्त गर्नको लागी यो नियमावली तयार पारिएकाे…

राष्ट्रपतिमा विद्यादेवि र कुमारीको उम्मेदवारी

राष्ट्रपतिमा विद्यादेवि र कुमारीको उम्मेदवारी

२३ फागुन । राष्ट्रपति निर्वाचनका लागि विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राईको मनोनयन दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फवाट कुमारी लक्ष्मी राईले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। एमाले स्थायी कमिटीले मंगलवार…