२६ पुस । मध्यरातमा आगलागी भयो । आगो नियन्त्रणमा आएन । उपचारका लागि आएका विरामीहरुले हतारहतार भागेर आफ्नो ज्यान बचाए । घटना भएको राती अस्पतालमा रहेका विरामी कुरुवाहरु अहिले पनि यो घटना सम्झंदा भक्कानिन्छन् । विहान उज्यालो हुँदा सबै संरचना र अस्पतालमा रहेको अन्य…
२५ पुस । वीरेन्द्रनगर ६ स्थित मंगलगढीका आगलागी पीडितलाई संयुक्त व्यावसायी संघले राहत वितरण गरेको छ । विद्युत सर्ट भई यही पुस ८ गते राती बसपार्क नजिकै रहेका पसलहरुमा आगलागीबाट क्षति भएको थियो । पूर्ण क्षति पुगेका ११ पसललाई ७१ हजारको दरले र आंशिक…
२५ पुस । स्वास्थ्य क्षेत्रको सुधारको मागसहित पटक पटक अनशन बसेका प्रा.डा. गोविन्द केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयान दिएका छन् । अदालतको मानहानीमा मुद्दा चलाईएका केसीले उक्त कुराको लिखित बयान दिएका हुन् । सर्वोच्चको आदेशपछि सोमबार राती ८…
२५ पुस । अदालतको अपहेलना मुद्दामा सोमवार साँझ पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो । सोमवार अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले डा. केसीलाइ पक्रन र अदालतमा उपस्थित गराउन आदेश दिएको…
२४ पुस । सर्वोच्चले अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले केसीलाई मंगलबार विहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । आदेशमा लेखिएको छ- 'डा. केसीको नाममा जारी भएको विज्ञप्ति…
२४ पुस । अछामको तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्यु भएको छ । आइतबार साँझ खाना खाएर सुतेकी २२ वर्षीया गौरी बुढा सोमबार विहान ढिलासम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएकी वडा अध्यक्ष पदमबहादुर बुढाले जानकारी दिए । घरभन्दा केही टाढा…
२४ पुस । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी पुन अनसनमा बसेका छन् । यस भन्दा अघि उनि १३ पटक अनसन बसीसकेका छन् । उनले १४ औँ पटक अनसन सोमवार अपरान्ह ४ बजेदेखी बस्ने जनाएका छन् । केसीले मेडिकल…
२४ पुस । प्रदेश नम्बर ६ को मुख्य पर्यटकीय गन्तव्य रारा ताल पर्यटकको पहिलो रोजाईमा पर्न थालेको छ । २०६९ साल पौष देखी मुगु सडक संजाल संग जोडिए संगै रारा पर्यटकको पहिलो रोजाईमा पर्न थालेको हो । अहिले दैनिक २ दर्जन भन्दा धेरै आन्तरिक…
२३ पुस । रुकुम जिल्लामा अवैधानिक रुपमा प्राविधिक शिक्षा सञ्चालन हुँदा विद्यार्थी मर्कामा परेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)बाट बढिमा ३ महिना सम्मको प्राविधिक तालिम सञ्चालन गर्ने अनुमति ल्याएर १८ महिने कोर्ष सञ्चालन गरेको खुल्न आएपछि विद्यार्थी अलमलमा परेका छन्…
२७ पुस । धेरैपटक अन्तरिक्षको यात्र गर्ने जन योङ्गको ८७ वर्षको उमेरमा निधन भएको छ । हालसम्मै सार्वाधिक समय अन्तरिक्षयात्रीका रुपमा काम गरेका उनले एपोलो र जेमिनिसहितका अन्तरिक्ष अभियानमा समेत सहभागिता जनाएका थिए । उनले ६ पटक अन्तरिक्षको भ्रमण गरेका थिए । …