Birendranagar Municipality

समाचार

३ बर्षमा 'सिन्कोसम्म नभाँच्ने' २ आयोगको म्याद १ बर्ष थप

३ बर्षमा 'सिन्कोसम्म नभाँच्ने' २ आयोगको म्याद १ बर्ष थप

२२ पुस । सरकारले संक्रमणकालीन न्याय व्यवस्थापनका लागि गठित दुई आयोगको अवधि थप गर्न अध्यादेश ल्याउने भएको छ ।   मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप्ने गरी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।…

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने

२१ पुस । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति माघ २४ गतेलाई तोकेको छ । निर्वाचन आयोगको परामर्शमा मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चुनावको मिति तोकेको हो । चुनावबाट ५९ सदस्यीय राष्ट्रिय सभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८/८ जना) निर्वाचित हुनेछन् । तीन जना सदस्य राष्ट्रपतिले…

मोटरसाईकलको ठक्करबाट सिम्तामा १ को मृत्यु

२१ पुस । सुर्खेतको सिम्ता गाउँपालीका वडा नम्बर ६ राकममा मोटरसाईकलको ठक्करबाट १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राकम निवासि ४९ वर्षिया जयभद्रा शाही रहेको ईलाका प्रहरी कार्यलय बादेपिपलले जनाएको छ ।   जामुने वजार देखि सल्यान सल्लीवजारतर्फ आउँदै गरेको भे ६ प ७७७५…

वीरेन्द्रनगरको प्रमुख समस्या सडक बालबालिकाः मेयर

२१ पुस । सडक बालबालिका वीरेन्द्रनगरको ठुलो समस्या भएको नगरप्रमुख देवकुमार सुवेदीले बताएका छन् । गोर्खाघरको आयोजना र सामुदायिक सुधार संस्था तथा सामुदयिक प्रहरी केन्द्र सुर्खेतको समन्वयमा वीरेन्द्रनगरमा आयोजना गरिएको असाहय तथा सडक बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।…

बुटवलमा व्यवसायी माथि गोली हानी हत्या

बुटवलमा व्यवसायी माथि गोली हानी हत्या

२१ पुस । बुटवलमा एकजना फर्निचर व्यवसायीको अज्ञात समुहको गोलीप्रहारवाट मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसाय संचालन गरिरहेका बसन्त पौडेल बलुको मृत्यु भएको छ भएको प्रहरीले जानएको छ। गोलीप्रहारबाट घाइते भएका पौडेलेको उपचारका क्रममा मृत्यु भएको हो ।   अज्ञात…

राजधानीको माग गर्दै जुम्लामा आन्दोलन

२० पुस । कर्णाली मै प्रदेश नम्बर ६ को राजधानी हुनु पर्ने माग गर्दे आजबाट जुम्लामा आन्दोलन शुरु भएको छ । सरकारले अस्थायी राजधानी तोक्न नहुने भन्दै आजबाट आन्दोलन शुरु भएको हो ।   अस्थायी राजधानी सुर्खेत खारेज गर, ६ नम्वर प्रदेशको राजधानी जुम्लामा…

एक हजार लिटर मदिरा नष्ट

एक हजार लिटर मदिरा नष्ट

२० पुस । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहिबार १ हजार लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले ‘घरेलु मदिरा क्लिन स्विप’ अभियानको दोस्रो दिन वीरेन्द्रनगरका विभिन्न होटल तथा घरबाट बरामद गरिएको उक्त मदिरा नष्ट गरिएको हो । प्रहरीले जिल्लाका विभिन्न सरोकारवाला निकायसंग सहकार्य…

उच्च अदालत सुर्खेतकाे मुख्य न्यायाधीशमा हरि पाेखरेल

२० पुस । न्याय परिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिश गरेको छ । बिहिबार बसेको परिषद्को बैठकले जनकपुर, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतका मुख्य न्यायाधीश सिफारिश गरेका हो ।   निर्णयअनुसार जनकपुरमा उदय चापागार्इं, तुलसीपुरमा नहकुल सुवेदी, सुर्खेतमा हरि पोखरेल र दीपायलमा…

प्रदेशको राजधानी तोकिएको छैन : प्रधानमन्त्री कार्यालय

१९ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १८ गते अस्थायी राजधानी तोक्ने सम्वन्धमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।   कार्यालयका प्रबक्ता एवं सहसचिव हरि प्रसाद पन्थी द्धारा हस्ताक्षरीत विज्ञप्तिमा "नेपालको संविधान २०७२ को धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्यसंचालन…

प्रधानमन्त्रीको राजीनामा माग गर्दे वाम युवा र बिद्यार्थीको प्रदर्शन

प्रधानमन्त्रीको राजीनामा माग गर्दे वाम युवा र बिद्यार्थीको प्रदर्शन

१९ पुस । वाम गठबन्धन सम्वद्ध युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा तथा निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न दवाव दिन काठमाडौंमा प्रदर्शन गरेका छन् ।   एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियु तथा नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तीकारी र…