Birendranagar Municipality

समाचार

राष्ट्रियसभामा एमाले माओवादी केन्द्रबीच सिट बाँडफाँट

३ माघ । एमाले माओवादी केन्द्रले राष्ट्रियसभाका ४३ सिट बाँडफाँट गरेका छन् । जसमा एमालेले २९ र माओवादीले १४ सिट पाउनेछन् ।   सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको कार्यदलको बैठकले भागवण्डा मिलाएको हो । यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने…

सातै प्रदेशका प्रमुख तोकिए : काँग्रेस र दुइ मधेसवादी दलको भागबण्डा

३ माघ । सरकारले सात प्रदेशको प्रदेश प्रमुखको टुङ्गो लगाएको छ । मन्त्रिपरिषद्को बुधबारको बसेको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा,…

स्थानिय सरकार कार्यसञ्चालन सम्वन्धी अभिमुखीकरण शुरु

स्थानिय सरकार कार्यसञ्चालन सम्वन्धी अभिमुखीकरण शुरु

३ माघ । स्थानिय तहका सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुका लागि दुइदिने स्थानिय सरकार कार्यसञ्चालन सम्वन्धी अभिमुखीकरण कार्यक्रम वीरेन्द्रनगरमा शुरु भएको छ । स्थानिय तहको निर्वाचन सकिएको सात महिना पछि उनिहरुको काम कर्तव्य र अधिकार तथा स्थानिय सरकार कसरी संचालन गर्ने विषयमा अभिमुखीकरणमा विज्ञहरु अरुण…

भेरी बबई डाइभर्सन परियोजना सुर्खेती जनताको हितमा बन्नुपर्छ : शाही

भेरी बबई डाइभर्सन परियोजना सुर्खेती जनताको हितमा बन्नुपर्छ : शाही

३ माघ । सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले भेरी बबई डाइभर्सन परियोजना सुर्खेती जनताको हितमा नभएको बताएका छन् । सेरोफेरोसंगको अन्तर्वार्तामा शाहीले उक्त परियोजनाबाट सुर्खेतका जनताले फाइदा लिन सक्ने कुरा धेरै छन् ।…

पूर्व राजा ज्ञानेन्द्र शाह सुर्खेतमा

पूर्व राजा ज्ञानेन्द्र शाह सुर्खेतमा

३ माघ । पूर्व राजा ज्ञानेन्द्र शाहले सुर्खेतको प्रसिद्ध तिर्थस्थल देउतीबज्यैको दर्शन गरेका छन् । बुधवार विहान ११ बजे उनले मन्दिरमा पुजाअर्चना गरेका छन् । सयौंको संख्यामा मानिसहरु उनलाइ भेट्न मन्दिर बाहिर लामबद्ध भएका थिए ।   उनका समर्थकहरुले 'हाम्रो राजा हाम्रो देश, प्राण…

माथितुम गाउँ छाउपडि गोठमुक्त वस्ति घोषणा

माथितुम गाउँ छाउपडि गोठमुक्त वस्ति घोषणा

२ पुस । छायानाथ रारा नगरपालिका वडा नम्बर ३ माथितुम गाउँलाई छाउपडि गोठ मुक्त वस्ति घोषणा गरिएको छ । मुगु जिल्लाको दोस्रो वस्तिको रुपमा माथितुम गाउँलाई छाउपडि गोठ मुक्त वस्ति घोषणा गरिएको हो । छुई हुदा पालना गर्नु पर्ने सम्पुर्ण सुचक अवलम्बन माथि तुम गाउँका महिलाहरुले…

प्रदेश सांसद दिपक मनाङेलाई ज्यान मार्ने मुद्दामा पाँच वर्ष जेल सजाय

प्रदेश सांसद दिपक मनाङेलाई ज्यान मार्ने मुद्दामा पाँच वर्ष जेल सजाय

२ माघ । मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो ।    सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई ज्यान…

ए हजुर खाने हो तरुल? (फोटो कथा)

ए हजुर खाने हो तरुल? (फोटो कथा)

३० पुस । सुर्खेतमा तरुलको भाउ ह्वात्तै बढेको छ । माघे सँक्रान्तिका बेला तरुलको माग बढ्ने भएकाले मूल्यमा पनि वृद्धि आएको हो ।   गत बर्षभन्दा अहिले तरुलको भाउ बढेको उपभोक्ताको गुनासो छ । वीरेन्द्रनगर ११ की कमला विक भन्छिन्, ‘पोहोर प्रति केजि २…

मुगुमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

३० पुस । मुगुमा ट्याक्टर दुर्घटना हुँदा २२ वर्षिय डबल बडुवालको मृत्यु भएको छ । सडकमा रोकि राखिएको ट्याक्टर दुर्घटनामा परि उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बडुवालको मृत्यु भएको हो ।   गमगढी बजारको न्युरोड क्षेत्रमा पार्किङ्ग गरि राखिएको भे १ त ७९६८ नम्बरको…

सुर्खेत, दैलेख र मुगुबाट राष्ट्रिय सभामा प्रतिनिधि पठाउन माओवादी केन्द्रको माग

३० पुस । नेकपा एमाले र माओवादी केन्द्रबीच बिचार, नेतृत्व र संगठनमा सम्मानजनक एकता हुनुपर्नेमा माओवादी केन्द्र सुर्खेतले जोड दिएको छ । आइतबार सुर्खेतमा सम्पन्न केन्द्रको बैठकले आगामि माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्र सुर्खेतबाट प्रतिनिधित्व हुनुपर्ने ठहर समेत गरेको छ…