३० पुस । क्रियासिल पत्रकार मञ्च सुर्खेतले जिल्लाका विभिन्न संचार माध्ययमका सम्पादक तथा स्टेशनम्यानेजर हरु संग अन्तरक्रिया सम्पन्न गरेको छ । जिल्लाका संचार माध्ययम तथा पत्रकारहरुले भोग्नुपरेका समस्या र समाधानका उपायवारे सहभागीहरुले आ आफ्ना धारणा राखेका थिय । जिल्लाको विभिन्न सवालहरुलाइ साझा एजेण्डा…
२९ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको आगलागी भएको दुई वर्ष वितिसक्यो । आगलागि प्रकरण अहिले पनि रहस्यमय छ । आगलागीमा महत्वपुर्ण उपकरणहरु जलेर नष्ट भएका थिए । आगलागी प्रकरणपछि सेवा प्रवाहमा देखिएको समस्या अहिले पनि उस्तै छ । २ वर्षअघि…
२९ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सात वटै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।आयोगले यसअघिनै कार्यालय स्थापना भएको जिल्लाका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृत नियुक्ति गरेको छ । प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा निर्वाचन…
२८, पुस । नेपाल मगर संघ जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा बिहिबारदेखि सुर्खेतमा माघे सक्रान्ति मेला २०७४ शुरु भएको छ । तीन दिन सम्म लाग्ने यो मेलामा धनुष-वाण, छेलो, एकल नृत्य लगाएतका प्रतियोगिताहरु सञ्चालन गरिएको छ । मेलाको आकर्षणका लागि विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको…
२८ पुस । सरकारले खोकु छिन्ताङ घटनामा मारिएका १६ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले २०३६ साल कात्तिक २७ गते भएको उक्त घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले…
२८ पुस । डेढ दशकसम्म अलपत्र रहेको कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोट जोड्ने सडक निर्माण कार्यले गति लिएको छ । करिडोर अन्तर्गतको एक सय ९६ किलोमिटरमध्ये ६६ किलोमिटर सडक निर्माण कार्य पूरा भएको हो । सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएपछि यसले…
२७ पुस । कानुनभन्दा माथि र कानुनभन्दा ठुलो कोहीपनि नहुने भएकोले कानुन बमोजिम बाहेक कुनै काम नगर्ने लेकबेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले बताएका छन् । स्याक नेपाल अन्तर्गत साझेदारी परियोजनाको सहयोग तथा लेकबेशी नगरपालिका र बराहताल गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको दुई दिने…
फाइल तस्विर २७ पुस । महिनावारी नियमित प्रकृया हो । महिलाहरुको हरेक २८ दिनमा हुने नियमित प्रकृया महिनावारीलाइ रजस्वला पनि भन्ने गरीन्छ । सृष्टि संचालनको एउटा अनिवार्य प्रकृयाको रुपमा रहेको महिनावारीलाइ संस्कार र देवता रिसाउने डरका कारण महिलाहरु छाउगोठमा बस्न बाध्य छन्…
२७, पुस । गएराति भएको अटो दुर्घटनामा चालक श्रीराम तिवारीको मृत्यु भएको छ । वीरेन्द्रनगर ९ लाटीकोइली घर भएका तिवारी दिनभरी आफ्नो काम सकेर सांझपख गोठिकांडा गएर फर्कने क्रममा मृत्यु भएको बताईएको छ । घटनाको वास्तविक कारण…
२६ पुस । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार उक्त आदेश दिएको हो । केसीको स्वास्थ्यस्थितिको ख्याल गरी…