१६ पुस । मध्यपश्चिमाञ्चल विश्वविद्यालय करार प्राध्यापक संघको पुनर्गठन भएको छ । संघको अध्यक्षमा जसविर (जेवी) रोका सर्वसम्मत चयन भएका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आइतबार भएको भेलाले १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको उपाध्यक्षमा कमलराज लम्साल, सचिवमा खगेन्द्रप्रसाद…
१६ पुस । पश्चिम रुकुम–पोखरा डिलक्स बस सेवा सञ्चालन भएको छ । आजदेखि पश्चिम रुकुमको मुसिकोटबाट पोखरासम्म सुविधा सम्पन्न डिलक्स बस सेवा सञ्चालन हुन लागेको हो । पर्यटकीय नगरी पोखरासँग रुकुमलाई जोडेर रुकुमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुकुम–पोखरा यातायात…
१६ पुस । बालिका बलात्कार प्रयास गरेको अभियोगमा प्रहरी जवान पुर्ण बहादुर चलाउने पक्राउ परेका छन् । जंगलमा लगेर १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा गण मुकाम वीरेन्द्रनगरमा कार्यरत उनलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । बिहीबार बेलुका घर पु¥याउने भन्दै प्रहरी…
१६ पुस । शुक्रबार जारी अध्यादेशका अनुसार राष्ट्रियसभा निर्वाचनमा सबै पदमा एकल संक्रमणीय चुनाव प्रणाली लागू नहुने व्यवस्था छ । कोटाबाट प्रतिनिधि चयन गर्नुपर्ने भएकाले राष्ट्रियसभा निर्वाचनमा पूर्ण रूपमा एकल संक्रमणीय पद्धति लागू नहुने भएको हो । अध्यादेशअनुसार महिला र खुला पदका लागि…
१५ पुस । मगुमा पशुचौपायाहरु माहामारीका कारण मर्न थालेका छन् । अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेपछि यहाँका स्थानिय किसान चिन्तित भएका छन् । जिल्लाको सेरु गाउँपालिकामा यो समस्या देखिएको हो । सोरु गाउँपालकाको वडा नम्बर ७ मा पर्ने विभिन्न गाउँमा दिन…
१५ पुस । भेरीगंगा नगरपालिका वडा नं ४ स्थित शक्तिमान टोललाइ एक कार्यक्रममा विच शनिवार पूर्णसरसफाइ उन्मुख टोलको रुपमा घोषणा गरिएको छ । वडा कार्यालयको आयोजना तथा भेरीगंगा नगरपालिका र सुन्दर नेपाल संस्थाको सहयोगमा उक्त गाउँका ४५ घरधुरीलाइ घोषणा गरिएको हो । पूर्ण…
१४ पुस । सुर्खेत जिल्लाको सरसफाइ अभियानले तिव्रता लिइरहेको अवस्थामा सुर्खेत जिल्लाका विभिन्न गाउँहरु (साविकका वडाहरु) धमाधम पूर्ण सरसफाइ उन्मुख घोषणा हुने क्रम बढेको छ । यसैविच शुक्रवार सिम्ता गाउँपालिका वडा नं ४ स्थित नाड टोललाइ पूर्णसरसफाइ उन्मुख टोलको रुपमा घोणणा गरिएको छ । …
१४ पुस । एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भईरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गरेका छन् । रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले राजनीति र अपराधको…
१४ पुस । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिंग सङ्कायको डीनमा सह–प्राध्यापक डा. गोबिन्द प्रसाद लामिछाने नियुक्त भएका छन् । ललित विक्रम राणाले राजिनामा दिएपछि केही समय अघिदेखि खालि रहेको उक्त पदमा विश्वविद्यालय कार्यकारी परिषद्को आइतवार वसेको बैठकले लामिछानेलाई नियुक्ति…
१३ पुस । नेकपा एमालेले सात वटै प्रदेशबाट समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले ७५ जनाको नाम प्रदेशसभा सदस्यको रुपमा टुंगो लगाएको हो । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला…