१२ पुस । छायाँनाथ रारा नगरपालिकाका १६ जना कार्यपालिका सदस्यहरुले मेयर हरिजंङ्ग शाहिको कार्यशैली प्रति सामुहिक असन्तुष्टि जनाएका छन् । नगरपालिकाका बहुमत कार्यपालिका सदस्यहरुद्धारा हस्ताक्षरित विज्ञप्तिमा मेयर शाहिले कार्यापालिका सदस्य र वडा अध्यक्षहरु प्रति अमानविय व्यवहार देखाएको उल्लेख गरिएको छ । नगरपालिकाको मेयर…
१२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ । भेटमा उनीहरूबीच पार्टी एकता, सरकार गठन, राष्ट्रियसभा अध्यादेश लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । दुइ नेताविचमा केहि…
११ पुस । सुन्दर नेपाल संस्थाबाट संञ्चालीत अनुकुलन परियोजनाले आफ्नो जीवनमा रुपान्तरण ल्याएको परियोजनाका प्रत्यक्ष लाभग्राहीहरुले बतााएका छन् । संस्थाले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको जिल्ला स्तरिय अनुभव आदानप्रदान तथा परियोजना समापन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । लेखपराजुलकी कलशा रावलले आफ्नो अनुभव…
१० पुस । सहकारीमार्फत् विद्यालय सञ्चालनमा ल्याएको विद्याज्योति बहुमुखी सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित सभाले टिकाराम शर्माको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शारदा ढकाल, सचिवमा भीम बहादुर रोकाय, कोषाध्यक्षमा…
१० पुस । राष्ट्रिय कृषक महासंघ जिल्ला कार्यसमिति सुर्खेतको अध्यक्षमा शशीराम आचार्य चयन भएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित दोस्रो जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । समितिको उपाध्यक्षमा रत्नबहादुर राना, सचिवमा देबबहादुर राना, सहसचिवमा शक्तिबहादुर थापा तथा सदस्यहरुमा दिलिप कुमार…
बालविवाह न्यूनिकरण गर्ने उद्देश्यका साथ शुरु गरिएको ‘छोरीका लागि स्वर्णीम नेपाल’ महाअभियानले आज सुर्खेतको पञ्चपुरी नगरपालिकामा सचेतनामूलक कार्यक्रम गरेको छ । पञ्चपुरी नगरपालिकाको आयोजना एवम् पञ्चपुरी वडा नं. २ को संयोजनमा कार्यक्रम गरिएको हो । अन्तराष्ट्रिय प्रशिक्षक नरबहादुर कार्की र नायिका रेखा थापा…
१० पुस । क्षेत्रीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (आर वास सिसि) ले सुर्खेत घोषणा पत्र २०७३ सोमवार वीरेन्द्रनगरमा सार्वजनिक गरेको छ । २०७३ फाल्गुन १२ र १३ मा संचालित क्षेत्रिय स्तरको सरसफाइ सम्मेलनबाट प्राप्त विभिन्न ३० बुँदालाई सार्वजनिक गरिएको हो । कार्यक्रममा…
१० पुस । कर्णाली आन्दोलनका प्रथम सहिद हरि बहादुर कुवँरको स्मृतिमा जुम्लामा शालिक निर्माण हुने भएको छ । सिमाङ्कनको विरोधमा भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सहिद कुवँरको स्मृतिमा सालिक निर्माण गरिने भएको हो । राज्य पुर्रसंरचना गर्ने क्रममा साविकको कर्णाली…
९ पुस । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी रेशम चौधरीलाइ माननीय बन्न सर्वोच्चले रोकेको छ । टीकापुर घटनाका मुख्य अभियुक्तको सुचीमा रहेका फरार चौधरी राजपाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनी विजयी भएका हुन् । चुनाव…
९ पुस । प्रदेशको सम्भावीत राजधानी सुर्खेतमा सुविधासम्पन्न एचडि तथा थ्रिडी हल संचालनमा आएको छ । वीरेन्द्रनगर स्थित लक्ष्मि चलचित्र मन्दिरमा अत्याधुनिक सुविधासम्पन्न ( एचडी थ्रिडी) प्रविधि सहित पुस ७ गतेबाट संचालनमा आएको छ । २०३२ सालदेखि संञ्चालनमा ल्याईएको लक्ष्मि चलचित्र मन्दिरमा रिलप्रोजेक्टर…