५ पुस । नेपाली राजनीतिमा धेरै परिवर्तन आएको छ । तर, पद्धति फेरिएपनि प्रवृत्ति फेरिन नसकेकोमा जनगुनासा पनि उस्तै छन् । हालै सम्पन्न निर्वाचन पछि जनताले राजनीति फेरियोस् र नेपाली जनताले राम्रोसंग गरी खाने वातावरण निर्माण होस् भन्ने चाहेका छन् । वीरेन्द्रनगर १०…
५ पुस । जुम्लाका आठै स्थानिय तहमा छाउ गोठ मुक्त गाउँ घोषणा गर्ने क्रम शुरु भएको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउ प्रथा जुम्लामा अहिले पनि जारी रहेकोले यस्तो अभियान संचालन गरिएको हो । छाउ, अर्थात स्त्रीहरु रजस्वालाको समयमा घरभित्र बस्दा देउता…
३ पुस । दैलेख क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले प्रदेश नं. ६ लाई गरिबी र पछौटेपनबाट माथि उठाउन लागिपर्ने बताए । प्रदेश नं. ६ समग्रमा प्रशस्त सम्भावना भएको तर पिछडिएको क्षेत्र भएकोले यसलाई विकासको मुलधारमा ल्याउनको लागि आफू…
३ पुस । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ का लागि रुकुम जिल्लामा २०१७ जनवरीदेखि हालसम्म भएका मानवअधिकार उल्लंघन र ज्यादतिका घटनाहरुको पूर्व समिक्षा सोमबार मुसिकोट खलंगामा सम्पन्न भएको छ । समिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले इन्सेकले प्रत्येक वर्ष मानवअधिकार उल्लंघनका घटना…
३ पुस । राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने कानूनमन्त्री यज्ञबहादुर थापाले बताएका छन् । राष्ट्रियसभा गठनपछिमात्र नयाँ सरकार गठनको लागि बाटो खुल्ने उनले बताए । उनले वाम गठबन्धनका नेताद्वय केपी ओली र प्रचण्डले अहिल्यै कुर्सी छोड भनेर देउवाको राजीनामा…
३ पुस । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सकिए लगतै नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय समिति बैठक सोमबार बसेको छ । बैठकले निर्वाचनको समग्र समीक्षा गर्नुका साथै नयाँ सरकार गठन, एमालेसँगको पार्टी एकता बारेमा छलफल गर्ने बताइएको छ । बैठकमा निर्वाचनको समिक्षा र…
२ पुस । नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारलाई आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले आइतबार पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष…
२ पुस । विकास सहित हरेक पक्षमा पछि परेको डोल्पामा ६ वर्ष अघि स्थापना भई नियमित सञ्चालनमा रहेको डोल्पाको पहिलो सामुदायिक रेडियो डोल्पा एफ.एम. १०१.४ मेगाहर्ज ऋण लिएर रेडियोको क्षमता अभिवृद्धि गरिएको छ । आइतवार दिउसो ३ बजे रेडियो डोल्पा एफ.एम. १०१.४ मेगाहर्जको…
२ पुस । नेपालमा पहिलो पटक संघियताका मर्म अनुसार स्थानिय तह कार्यान्वयनमा आएको नौ महिना भईसक्यो । त्यति मात्रै होइन देशमा दुई चरणमा प्रतिनिधि र प्रदेश सभाको चुनाव पनि सकिएको छ । नेपालमा लामो समय चलेको केन्द्रीकृत राज्य सत्ताको अन्त्य पनि संघियताको मर्म…
२ पुस । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभाको निर्वाचनमा हार बेहोर्नु परेपछि विभिन्न खाले विश्लेषण भइरहेका छन् । बाम गठबन्धनका अभियन्ता समेत रहेका गौतमले बर्दियाबाट हार्नु र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोर्खामा हार्नुलाई पनि कतिपयले जोडेर हेरेका छन् । गोर्खामा श्रेष्ठको…