Birendranagar Municipality

समाचार

प्रदेश ६ को मुख्यमन्त्रीमा कसले बाजी मार्ला ?

प्रदेश ६ को मुख्यमन्त्रीमा कसले बाजी मार्ला ?

२६ मंसिर । प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको छ । यससंगै मुख्यमन्त्री को बन्ने भन्ने अड्कल पनि शुरु भएको छ ।   बाम गठबन्धनले प्रधानमन्त्री र विभिन्न प्रदेशका मुख्यमन्त्रीको उमेदवार घोषणा गरेर चुनावमा जाने भनेतापनि तैयारी नपुगेको भन्दै त्यसलाई थाती राखे ।…

सर्लाही ४ मा काँग्रेसका अमरेश सिंह निर्वाचित

सर्लाही ४ मा काँग्रेसका अमरेश सिंह निर्वाचित

२६ मंसिर ।सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन् । उनले राजपाका राकेश मिश्रलाई पराजित गरेका हुन् ।   सिंहले २९,६७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्वी मिश्रले २८,१३६ मत प्राप्त गरेका छन्…

रेडियो राप्तीको वार्षिकोत्सवमा सरसफाई सामाग्री वितरण

रेडियो राप्तीको वार्षिकोत्सवमा सरसफाई सामाग्री वितरण

२६ मंसिर । शारदा मिडिया संगमद्धारा सञ्चालित रेडियो राप्ती एफ. एम १०४.८ मेगाहर्ज सल्यानले आज मंगलबार १० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा रचनात्मक कार्य गर्दै आएको रेडियोले जिल्ला अस्पताल सल्यानमा खानेपानीको जार तथा फोहोर व्यवस्थापनका लागि सामाग्री उपलव्ध गराएको हो…

तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव छैन:  खाँण

तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव छैन: खाँण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको स्पष्ट पारेका छन् ।   मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खाँणले निर्वाचनमा पार्टीले व्यहोरेको हारको जवाफदेहिता पार्टी सभापति शेरबहादुर देउवाले मात्रै नभएर सबैले लिनुपर्ने भन्दै तत्काल नेतृत्व परिवर्तन नहुने…

सल्यान जिल्ला बाम गठबन्धनको लाल किल्ला, काँग्रेस २३ बर्षसम्म निल

सल्यान जिल्ला बाम गठबन्धनको लाल किल्ला, काँग्रेस २३ बर्षसम्म निल

२५ मंसीर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सल्यान बाम गठबन्धनको लाल किल्ला भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा प्रतिनिधिसभामा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले नेपाली कांग्रेसका राजेन्द्र बहादुर…

बामको विजय घोषणा, र्‍याली र सभा (फोटो फिचर)

बामको विजय घोषणा, र्‍याली र सभा (फोटो फिचर)

२५ मंसिर । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतका ६ वटै सिटमा बामगठबन्धले बाजी मारेको छ । जिल्लाका २ प्रतिनिधि सभा र ४ प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनका उमेदवारहरु निर्वाचित भएका हुन् ।   उनीहरु विजय भएलगत्तै सुर्खेतको वीरेन्द्रनगरमा र्‍याली र…

सुर्खेतमा वाम गठबन्धनको 'क्लिन स्वीप'

सुर्खेतमा वाम गठबन्धनको 'क्लिन स्वीप'

२५ मंसिर । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतको प्रत्यक्षतर्फको मतगणना सोमबार सकिएको हो । सुर्खेतमा प्रतिनिधि सभाका २ सिट र प्रदेश सभाका ४ सिटमा बामगठबन्धले बाजी मारेको छ । २०७० सालको संविधानसभाको चुनावमा तीनवटा सिट जितेको नेपाली काँग्रेसलाई प्रतिनिधिसभा र प्रदेशसभाको…

प्रचण्ड चितवन ३ बाट निर्वाचित

प्रचण्ड चितवन ३ बाट निर्वाचित

२५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।   उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गरेका हुन् ।   बाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८,२६९ मत र भने पाण्डेले…

सोमबार बिहान ८:३० सम्मको अपडेट, कहाँ कसले कति सिट जिते ?

२५ मंसिर । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ ।    अहिलेसम्म एमालेले प्रतिनिधिसभातर्फ ७५ स्थान र प्रदेशसभातर्फ १३७ स्थानमा विजय हासिल गरेको छ । त्यसैगरी माओवादीले प्रतिनिधिसभा सभातर्फ ३२ र प्रदेशसभातर्फ ६० स्थानमा…

सुर्खेत २ बाट एमालेका नवराज रावत प्रतिनिधि सभा सदस्य निर्वाचित

सुर्खेत २ बाट एमालेका नवराज रावत प्रतिनिधि सभा सदस्य निर्वाचित

२४ मंसिर । सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका नवराज रावत विजयी भएका छन् । उनले नेपाली काँग्रेसका हृदयराम थानीलाई ८८०१ मतान्तरले हराएका थिए ।   बाम गठबन्धनका साझा उमेदवार रावतले ३७४४७ मत र थानीले २८६४६ मत प्राप्त गरेका छन् । रावत…