१३ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा समीकरण बदलिएको संकेत देखिएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिएका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओलीतिर लागेका छन् । गौतमले मंगलबार…
१२ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ । लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न…
१२ साउन । पोखरा विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिमदेखि सञ्चालन गर्ने भएको छ । सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले परीक्षा सञ्चालनको तयारी गरेको हो । विश्वविद्यालयले एक सूचना जारी गरी भदौ अन्तिममा सुरु…
१२ साउन । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैया पुगेको छ । आइतबार प्रतितोला ९६ हजार ३ सय रुपैयामा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको उच्च मूल्य आइतबार थियो । यस्तै चाँदीको…
साँकेतिक तस्बिर गुगलबाट ८ साउन । काठमाठौंको सीतापाइलामा एक युवतीमाथि बिहिबार एसिड प्रहार भएको छ । युवतीको अनुहारमा एसिड परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । प्रहरीका अनुसार एसिड आक्रमणमा पर्ने ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्की हुन्…
८ साउन । सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट…
७ साउन । नेपाल राष्ट्र बैंकले दुईवटा हात्तीको तस्बिर रहेको एक हजारको नयाँ नोट बुधबारदेखि प्रचलनमा ल्याएको छ । नोटमा चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्ती ‘राम लक्ष्मण’को तस्बिर राखिएको राष्ट्र बैंकले जनाएको हो । मुद्रा व्यवस्थापन शाखाका अनुसार…
६ साउन । सरकारले गत चैत ११ गतेदेखि जारी लकडाउन अन्त्यको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार मध्यरातदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले शैक्षिक संस्थाहरु, सिनेमा घर, डान्सबार, स्वीमिङ, जिमखाना, चिडियाखानाजस्ता…
६ साउन । मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६०९ जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या १७ हजार नौ सय ९४ जना पुगेको छ । देशभर…
तस्बिर : राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय ५ साउन । साउन ७ देखि लकडाउन थप खुकुलो बनाइने भएको छ भने भदौ १ देखि आन्तरिक उडान खुलाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन…