Birendranagar Municipality

समाचार

इन्जिनियरिङ परिषद ऐन हिउँदे अधिवेशनबाट पारित हुन्छ : मन्त्री नेम्बाङ

इन्जिनियरिङ परिषद ऐन हिउँदे अधिवेशनबाट पारित हुन्छ : मन्त्री नेम्बाङ

३ साउन । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री बसन्तकुमार नेम्बाङले इन्जिनियरिङ परिषद ऐन सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ । उहाँले संसदको आगामी हिउँदे अधिवेशनबाट ऐन पारित हुने पनि बताउनुभयो । इन्जिनियरिङ पेशालाई मर्यादित र सम्मानित क्षेत्र बनाउन ऐन कोशेढुङ्गा सावित…

कोरोना संक्रमित घट्दै, पछिल्लो २४ घण्टामा ५७ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमित घट्दै, पछिल्लो २४ घण्टामा ५७ जनामा संक्रमण पुष्टि

३ साउन । नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको…

बसन्त थापाको संगीतमा सुनिता र विक्रमको स्वरमा

बसन्त थापाको संगीतमा सुनिता र विक्रमको स्वरमा "आधा माया" सार्वजनिक (भिडियो)

३ साउन । पछिल्लो समयमा निकै चर्चामा रहेकी गायिका सुनिता बुढा क्षेत्री र गायक विक्रम परियारको आवाजमा "आधा माया" सार्वजनिक भएको छ । लोकप्रिय सर्जकहरु प्रलाद सुवेदीको शब्द र बसन्त थापाको संगीतमा निर्माण भएको यो गीत सामाजिक संजाल टिकटकमा समेत रुचाईएको गीत मध्येको एक…

एकै दिनमा थपिए १०१ कोरोना सङ्क्रमित, एकको मृत्यु

एकै दिनमा थपिए १०१ कोरोना सङ्क्रमित, एकको मृत्यु

२ साउन । शुक्रबार नेपालमा थप १०१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार चार सय ४५ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार पाँच सय ३४ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या…

लिम्पियाधुरा सहितको नयाँ नक्साबारे पुस्तक प्रकाशन गर्ने तयारीमा छौं : मन्त्री अर्याल

लिम्पियाधुरा सहितको नयाँ नक्साबारे पुस्तक प्रकाशन गर्ने तयारीमा छौं : मन्त्री अर्याल

२ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउनुभएको छ । मन्त्रालयले आज शुक्रबार मन्त्रालयमा आयोजना गरेको पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मन्त्री…

कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड  हुँदैं

कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड हुँदैं

२ साउन । कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड हुने भएको छ। कर्णाली कै श्रष्ठा हरुका उकृष्ट प्रतिभालाई सम्मान गर्नका लागि कर्णालीमा पहिलो पटक कर्णाली म्यूजिक अवार्ड २०७७ को आयोजना गरिएको हो ।   कर्णाली कला प्रतिष्ठान नेपालको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो…

टिका पुनको स्वरमा सर्जक रेशम वलीको तीज गीत 'जमिनै थरर' सार्वजनिक (भिडियो)

टिका पुनको स्वरमा सर्जक रेशम वलीको तीज गीत 'जमिनै थरर' सार्वजनिक (भिडियो)

२ साउन । गायक तथा सर्जक रेशम वलीको तीज कोशेली जमिनै थरर सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका टिका पुनको स्वरमा रहेको मौलिक तीज गीत सार्वजनिक भएको हो । हजारौं गीतमा स्वर दिएकी टिका पुनका हरेक वर्षका तिज गीतहरु चर्चित हुने…

सुर्खेत उपत्यकामा सलह किरा प्रवेश, किसानहरु चिन्तामा (फोटोफिचर)

सुर्खेत उपत्यकामा सलह किरा प्रवेश, किसानहरु चिन्तामा (फोटोफिचर)

२ साउन । भारतबाट प्रवेश गरेको सलह किरा नेपालका विभिन्न स्थान हुदै सुर्खेत उपत्यकामा समेत प्रवेश गरेको छ । ठुलो समुहमा प्रवेश गरेको सलह उपत्यकाको पश्चिम तर्फ लागेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला के.सीले यसको उपाए भनेको धुवाँ बाल्ने,…

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारले पहल गर्छ : प्रधानमन्त्री

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारले पहल गर्छ : प्रधानमन्त्री

१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने वताउनु भएको छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको वताउँदै सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका…

बिहिबार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिहिबार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

१ साउन । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १६७ जना थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको छ । यसैगरी २४ घण्टामा थप २१३ जना सङ्क्रमण मुक्त…