सेरोफेरोअसोज २५ । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच पार्टी एकता भएको छ । बुधबार एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरी पार्टी एकता सम्पन्न गरे । कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष…
सेराेफेराे २५ असोज । लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनोट भएको छ । बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा नै इब्राको गोलबाट अग्रता लिएको थियो । तर, १२ औं मिनेटमा…
सेरोफेरो२३ असोज । नेपाल निमार्ण व्यवासायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि देशभरका निर्माण व्यावसायी आक्रोशित भएका छन् । सोमबार दिउँसो आफ्नै निवास राजधानीको शान्तिनगरबाट खरिबोट हुँदै बानेश्वरको मुल सडकतर्फ जाँदै गर्दा अज्ञात समूहले उनी चढेको गाडीमा गोली हानेको थियो । उपचारको क्रममा उनको…
सेराेफेराे २३ असाेज । नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । साेमबार बसेकाे मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयबाट प्रस्तावित तीन जनामध्ये साउदलाई चार बर्षका लागि नियूक्त गरेको हो। यसअघिका सिइओ सिताराम थपलियाको असार तेस्रो साता कार्यकाल सकिएपछि नेप्से सिइओबिहीन थियो ।…
सेराेफेराे २३ असाेज । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक सम्पन्न भएको छ ।
सेराेफेराे २३ असाेज । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा भटाभट सूचना अधिकारी तोकिएका छन् । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा त्रिविअन्तर्गतका ६० वटा क्याम्पसमा सूचना माग गरेपछि ती क्याम्पसले अहिले सूचना अधिकारी तोकी सोको जानकारी सूचना मागकर्ता र…
सेराेफेराे २३ असाेज । नेपाल प्रहरीका डिआइजी नवराज सिलवालकाे राजीनामा स्वीकृत भएको छ। उनले गत भदौ २७ गते प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दै प्रहरी प्रधान कार्यालय समक्ष राजीनामा पेश गरेका थिए। प्रहरी प्रधान कार्यालयले असोज १ गते उनको राजीनामा…
२२ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ पारित गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले निर्देशिका पारित गर्दै समानुपातिक निर्वाचन सञ्चालन तथा व्यवस्थापनको अधिकार निर्वाचन अधिकृतलाई प्रत्यायोजन गरेको हाे । आयोगले समानुपातिक निर्वाचनमा भाग…
सेरोफेरो२१ असोज। सामाजिक विभेदमा आधारित चलचित्र अछुत शनिवार सुर्खेतमा रिलिज भएको छ । २१ औँ साताब्दीमा आईपुग्दा पनि समाजमा जातिय विभेद ब्याप्त रहेको भन्दै यसलाई न्युनिकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मान्छेहरुको शोचाई र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्वपुर्ण…
फाइल फाेटाे नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाचौं बैठक आजदेखि काठमाडाैंमा शुरु भएकाे छ। बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य जयन्तप्रसादले अघिल्लो बैठकमा…