Birendranagar Municipality

समाचार

राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल निर्वाचित

राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल निर्वाचित

सेराेफेराे ३१ असाेज । संयुक्त राष्ट्रसंघकोे ७२औं महासभाले मानव अधिकार परिषदमा नेपाललाई पनि निर्वाचित गरेको छ । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषदमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।    एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको…

१२ तस्बिरमा हेर्नुहोस् रमणीय मुस्ताङ (फाेटाे फिचर)

१२ तस्बिरमा हेर्नुहोस् रमणीय मुस्ताङ (फाेटाे फिचर)

सेरोफेरो ३० असोज । मुस्ताङ मुक्तिनाथको जिल्ला हो । भुरे टाकुरे राज्यको रूपमा यहाँ अन्तिमसम्मै राजा थिए । यही जिल्लामा नेपाल चीन युद्ध पनि भएको थियो । कवि भूपी शेरचन पनि यहीं जन्मेका हुन् । प्राकृतिक छटा र मनोरम दृष्यका लागि यो जिल्ला…

'राज्यका शक्ति र मालिक जनता'

'राज्यका शक्ति र मालिक जनता'

सेरोफेरो ३० असोज । सूचनाको हकको सही प्रयोग गर्ने हो भने मुलुकमा सुशासन कायम हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । 'आजको युग सूचनाको युग हो, लोकतन्त्रमा जनताकै अभिमतबाट सरकार बन्छ, त्यस अर्थमा राज्यका शक्ति र मालिक जनता हुन्', उनले भनिन् ।  सूचनामा सर्वव्यापी…

खण्डनलाइ विज्ञापनको रुपमा प्रकाशन नगर्ने प्रतिवद्धता

खण्डनलाइ विज्ञापनको रुपमा प्रकाशन नगर्ने प्रतिवद्धता

सेरोफेरो३० असोज । एउटा सञ्चार माध्याममा प्रकाशित समाचारको खण्डन अर्काे सञ्चार माध्याममा विज्ञापनका रुपमा प्रकाशित नगर्ने सम्पादक र स्टेशन म्यानेजरहरुले प्रतिवद्धता जनाएका छन् ।   एलाइन्स फर सोसल डायलगको आर्थिक सहयोग र क्रियाशिल पत्रकार मञ्च नेपाल, सुर्खेतको…

नेल्टा सुर्खेतद्वारा ४० विद्यार्थी दीक्षित

नेल्टा सुर्खेतद्वारा ४० विद्यार्थी दीक्षित

सेरोफेरो ३० असोज । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले ४० जना विद्यार्थीहरुलाइ दीक्षित गरेको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित दीक्षान्त समारोहमा उनीहरुलाइ दीक्षित गरिएको हो । उक्त बिद्यार्थीहरुले अमेरिकन दुतावासको सहयोगमा संचालित इङ्लिस एक्सेस माइक्रोस्कलरसिप कार्यक्रम…

खाद्यमा सुर्खेत आत्मनिर्भर

खाद्यमा सुर्खेत आत्मनिर्भर

सेरोफेरो ३० असोज । खाद्यमा सुर्खेत आत्मनिर्भर रहेको जनाईएको छ । खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाउँ, भावी बसाईसराईलाई व्यवस्थीत गरौ, भन्ने मुल नारा सहीत सुर्खेतमा ३७ औँ विश्व खाद्य दिवस मनाईएको छ । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले…

कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता

कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता

सेराेफेराे ३० असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरेका थिए ।   दस्तावेज सार्वजनिक गर्दै…

 रोल्पा-नयाँ दिल्ली सिधा बस सेवा शुरु

रोल्पा-नयाँ दिल्ली सिधा बस सेवा शुरु

सेराेफेराे ३० असोज । रोल्पा सदरमुकाम लिवाङबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु गरिएको छ । रोल्पा यातायात प्रालिले प्रत्येक बुधबार रोल्पाकाे लिवाङदेखि भालुवाङ, नेपालगञ्ज हुँदै नयाँ दिल्लीका लागि बस सेवा शुरु गरेको हो ।    उक्त सेवामा आरामदायी डिलक्स बस रहेकाले…

समानुपातिकतर्फ ५५ दलकाे उम्मेदवारी

सेराेफेराे ३० असोज । आगामी मङ्सिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ५५ वटा राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस गरेका छन् ।    आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक दलमध्ये ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फको उम्मेदवारी…

भाइटीकाको उत्तम साइत मध्याह्न ११:५१ मा

भाइटीकाको उत्तम साइत मध्याह्न ११:५१ मा

सेराेफेराे २९ असोज । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।   समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय विजय मुहूर्तको साइत रहेकाे जनाएका छन् । उनका अनुसार भाइटीकाका समय दाजुभाइ…