सेरोफेरो२१ असोज । नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा बागी उम्मेदवारी दिएका कार्यकर्तालाइ आगामि दुइ चरणको निर्वाचनको लागि उम्मेदवार नबनाउने निर्णय गरेको छ । साथै बागी उम्मेदवारलाई सहयोग गर्ने कार्यकर्ताहरुलाइ समेत चुनावमा नउठाउने निर्णय गरेको हो । यसैगरी बैठकले २०७०…
सेरोफेरो२० असोज । पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । सर्वोच्च अदालतले आइजिपी प्रकरणमा सिलवालको…
सेरोफेरो२० असोज । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गरेका हुन् । उपाध्यायले आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन राजदूत पदबाट राजीनामा दिएका हुन् । नेपाल आउनुअघि…
सेरोफेरो२० असोज । आणविक हतियार हटाउने अन्तर्राष्ट्रिय अभियानलाई यस बर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । सो अभियानको अथक प्रयासपछि आणविक हतियारमा प्रतिबन्ध लगाउने सन्धी निर्माणमा सफलता मिलेकाले नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोबेल कमिटिका अध्यक्ष…
सेरोफेरो २० असोज । गायिका कोमल वलीलाई नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । दाङ जिल्लाको तीन नम्बर क्षेत्रीय कमिटीले उनको नाम पठाएको हो । राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनले राजनीति गर्न भन्दै रेडियो नेपालको जागिर छाडेकी…
सेरोफेरो१८ असोज । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको चुनावी तालमेल तथा वाम एकताको सहमती प्रति नेपाली काँग्रेसले टिप्पणी गरेको छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलसँग गरेको सहमतिलाई अस्वाभाविक भन्दै टिप्पणी गरेको हो ।
सेरोफेरो१७ असोज । चुनावी तालमेल र पार्टी एकता गर्ने दुई ठुला पार्टीहरुको सहमतिलाइ समर्थन गर्दे नयाँ शक्ति पनि सामेल भएको छ । विगत लामो समयदेखि वाम एकतामा विभिन्न वामपन्थी नेताहरुले आवाज उठाउदै आएका थिए । आज…
सेरोफेरो१७ असोज । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहले आफ्नो पदबाट राजीनामा दिएका छन् । मधेश र मधेशी जनताको भावना अनुसार पार्टी नेतृत्वले काम गर्न नसकेको…
सेरोफेरो१७ असोज । नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको जनाइएको छ । सहमतिको औपचारिक घोषणाका लागि आज साझ ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ।पत्रकार सम्मेलनमै एमाले अध्यक्ष केपी…
सेरोफेरो१४ असोज । विजयादशमी २०७४ को अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीेले देश तथा विदेशका हिन्दुहरुलाइ शुभकामना व्यक्त गरेकी छन् । सवै जातजाती र धर्मको फुलवारीको प्रतिकको रुपमा रहेका हाम्रा चार्डपर्वहरुले भौगोलीक, धार्मीक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्रभाव र सामाजिक एकता…