Birendranagar Municipality

समाचार

निवर्तमान उपसभामुख एमालेमा प्रवेश

निवर्तमान उपसभामुख एमालेमा प्रवेश

सेराेफेराे २९ असाेज । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपसभामुख बनेका यादव शनिबार संसदको म्याद सकिए लगत्तै एमाले प्रवेश गरेका हुन्।   एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान बालकोटस्थित निवासमा यादवलाई एमाले प्रवेश गराएका हुन् । …

उपप्रधानसहित चार मन्त्रीले लिए सपथ

सेरोफेरो २८ असोज । उपप्रधानमन्त्री कमल थापा सहित मन्त्रीहरू जयन्तबहादुर चन्द, दिलानाथ गिरी र बिक्रमबहादुर थापाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ शीतल निवासमा अायाेजित एक समारोहमा ऊनीहरुलाई सपथ खुवाएकी हुन् ।   निर्वाचन आचार संहिता लागू भैसकेको…

व्यवस्थापिका–संसदको औपचारिक अन्त्य

व्यवस्थापिका–संसदको औपचारिक अन्त्य

सेरोफेरो२८ असोज । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसदको आज औपचारिक अन्त्य भएको छ । शनिबार बसेको व्यवस्थापिका–संसदको अन्तिम बैठकमा सभामुख ओनसरी घर्ती मगरले उक्त घोषणा गरेकी हुन् । संसदको बिदाई गर्न आव्हान गरिएको बैठक अपराह्न ३ बजेदेखि सुरु भएको थियो । बैठक बस्नुअघि सांसदहरुले सभामुख…

संविधान बनाएबापत संसदलाई स्थायी लोगो : आज बिदाई कार्यक्रम

संविधान बनाएबापत संसदलाई स्थायी लोगो : आज बिदाई कार्यक्रम

सेरोफेरो २८ असोज । संविधानसभाबाट नेपालको संविधान बनाई जारी गरेका सभासदहरुले जीवनभर लगाउन पाउने गरी विशिष्ठ प्रकारको पहिचान अंकित लोगो पाउने भएका छन् ।   शनिबार सांसदहरुको औपचारिक बिदाईका क्रममा सभामुख ओनसरी घर्ती मगरले उक्त लोगो…

एनअारएन विश्व सम्मेलन शुरू

एनअारएन विश्व सम्मेलन शुरू

सेराेफेराे २८ असाेज । गैर अावासीय नेपाली संघ (एनअारएनए) काे अाठाैं सम्मेलन काठमाडाैंमा शुरू भएकाे छ । शनिबारदेखि चार दिनसम्म चल्ने उक्त सम्मेलनकाे राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।   सम्मेलनले भावी नेतृत्व चयन गर्नुका साथै संगठनकाे भावी स्वरूप निर्धारण गर्ने अध्यक्ष शेष घलेले…

राप्रपा सरकारमा सामेल हुने : मन्त्रिमण्डल ६४ सदस्यीय

राप्रपा सरकारमा सामेल हुने : मन्त्रिमण्डल ६४ सदस्यीय

सेराेफेराे २७ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार साँझ उनले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री सहित अन्य तीनजना मन्त्री नियुक्त गरेका हुन् ।   उनले राप्रपाका दिनानाथ गिरी, जयन्त चन्द र विक्रम थापालाई बिना विभागीय मन्त्री…

जेल जीवन बिताउनेमा अधिकाँश युवा

सेरोफेरो जेलमा कैदी जीवन बिताउनेमा धेरैजसो युवा रहेको पाइएको छ । मुलुकभरका ७४ जेलमा रहेका करीब १९ हजार कैदीमध्ये १६ देखि ४० बर्षको उमेर समूहका झण्डै ४० प्रतिशत रहेका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेका अनुसार युवा अवस्था चञ्चले र जोशयुक्त…

एनआरएनए अध्यक्षमा तीनजनाबीच प्रतिष्पर्धा हुने

एनआरएनए अध्यक्षमा तीनजनाबीच प्रतिष्पर्धा हुने

सेरोफेरो२७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबारदेखि राजधानीमा सुरु हुने आठौं महाधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि हालसम्म भवन भट्ट, जमुना गुरुङ र टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका…

कैदीहरूबीच झडप हुँदा १३ को मृत्यु

कैदीहरूबीच झडप हुँदा १३ को मृत्यु

सेरोफेरो२६ असोज । मेक्सिकोको एक कारागारमा रहेका कैदीहरु बीचको विवादले झडपको रुप लिँदा १३ जनाको मृत्यु भएको छ । झडपमा परी ४८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटना स्थल अहिले प्रहरीले नियन्त्रणमा छ ।   नुएभो लेओन राज्यमा रहेको काडेरेता…

कैदमुक्त व्यक्ति सभ्य र उर्जाशील नागरिक

कैदमुक्त व्यक्ति सभ्य र उर्जाशील नागरिक

सेरोफेरो  २५ असोज । कैदीहरुलााई क्षमता अनुसार समाजसेवाका काममा लगाउन सके देश विकासमा कैदीको समेत भूमिका रहने कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले बताएका छन् । कारागार व्यवस्थापन विभागको आयोजना तथा सिभिक्ट नेपाल, हेन्डिक्याप इन्टरनेशनल र युरोपियन युनियनको साझेदारीमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कारागार प्रमुखहरुको…