Birendranagar Municipality

समाचार

आज विजयादशमी, ११:५५ मा टिकाको उत्तम साइत

आज विजयादशमी, ११:५५ मा टिकाको उत्तम साइत

सेरोफेरो१४ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज देशभर हर्षोल्लासका साथ मनाइदै छ । आफ्ना मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरी दशै मनाइदैछ ।देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको साथै टिकाको…

प्रदेश नम्बर २ का जनताले पाए जनप्रतिनिधि (सुची हेर्नुहोस्)

सेरोफेरो१२ असोज । प्रदेश नम्बर २ का १३६ स्थानिय तहमा जनताहरुले आफुले रोजेका प्रतिनिधी पाएका छन् । असोज २ मा सम्पन्न भएको स्थानीय तह तेस्रो चरण निर्वाचनको सबै नजिता सार्वजनिक भइसकेको छ ।   ८ जिल्लाका १…

राष्ट्रिय गौरवको आयोजना बबईको शुरुङ खन्ने काम मेसिनबाट शुरु

राष्ट्रिय गौरवको आयोजना बबईको शुरुङ खन्ने काम मेसिनबाट शुरु

तस्विर : जगदिश्वर श्रेष्ठ सेरोफेरो१२ असोज । भेरी-बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको मेसिनबाट सुरूङ खन्ने काम सुरु भएको छ । फूलपातीको अवसर पारी सिँचाई मन्त्री संजयकुमार गौतमले मेसिनको स्वीच थिचेर उद्घाटन गरेका हुन् ।राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको…

आज फूलपाती भित्र्याइँदै

सेराेफेराे ११ असाेज । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।    हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म…

माओवादी केन्द्रले पश्चिम रुकुममा उम्मेद्धारको टुंगो लगायो

माओवादी केन्द्रले पश्चिम रुकुममा उम्मेद्धारको टुंगो लगायो

सेरोफेरो१० असोज । नेकपा (माओवादी केन्द्र) पश्चिम रुकुमले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेद्धारहरु सिफारिश गरेको छ । सदरमुकाम मुसीकोटमा आज सम्पन्न वैठकले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्धारमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलाई सर्वसम्मत रुपमा सिफारिश गरेको हो । यसैगरी वैठकले प्रदेश…

जर्मन चान्सलरमा एन्जेला मर्केल चौथोपटक निर्वाचित

जर्मन चान्सलरमा एन्जेला मर्केल चौथोपटक निर्वाचित

सेरोफेरो १० असोज । जर्मन चान्सलरको निर्वाचनमा एन्जेला मर्केल पुनः निर्वाचित भएकी छन् । उनी चौथो पटक उक्त पदमा निर्वाचित भएकी हुन्। तर उनको कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोरेको छ ।    गठबन्धनले जम्मा ३३ प्रतिशत मत…

यस्ता छन् प्रदेश प्रमुखलाई सुविधा

सेरोफेरो१० असोज । संविधान बमोजिम आलंकारिक भूमिकामा रहने प्रदेश प्रमुखहरुलाई सरकारले सरकारी आवास, सवारी साधन र जम्बो सचिवालयसहितको आकर्षक सुविधा प्रस्ताव गरेको छ।   कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले सोमबार संसद् सचिवालयमा दर्ता गराएको 'प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'…

सुर्खेतलाई कर्णाली पारी मिसाउन नदिने मै हुँ : थानी

सुर्खेतलाई कर्णाली पारी मिसाउन नदिने मै हुँ : थानी

सेरोफेरो९ सेरोफेरो । व्यवस्थापिका संसद सदस्य हृदयराम थानीले सुर्खेत लगायत मध्यपश्चिमका जिल्लालाई सुदुरपश्चिमसंग मिसाउने योजना आफूले विफल बनाएको जिकीर गरेका छन् । क्रियाशील पत्रकार मञ्च सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको सातौं साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मन्त्री समेत रहेका…

बुढीगण्डकी आयोजना रोक्न निर्देशन

सेरोफेरो९ असोज । व्यवस्थापिका संसदका दुई समितिले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी सरकारी निर्णय खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबारको बैठकले १२ सय मेगावाट क्षमताको उक्त आयोजना चिनिया कम्पनी गेजुवालाई दिने निर्णय खारेज गर्न…

डा. गोविन्द केसी १२ औं पटक अनसनमा

डा. गोविन्द केसी १२ औं पटक अनसनमा

तस्बिर :सेतोपाटी सेरोफेरो ९ असोज । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पारदर्शिता र शुसानका अभियन्ता डाक्टर गोविन्द केसीले १२ औं पटक अनसन सुरू गरेका छन् । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास…