३१ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न चार संकायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो । मध्यपश्चिमाञ्चल…
३१ असार । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागु हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको…
३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान राम जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद भनाइ २४ घन्टा पनि नबित्दै परराष्ट्र मन्त्रालयले सच्याएको छ । प्रधानमन्त्रीले भानुभक्त जयन्तीको अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा अयोध्या नेपालमै पर्ने र भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।…
३१ असार । कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाही प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता हुन् । शाहीलाई कोरोना पुष्टि भएपछि मुख्यमन्त्री, शाहीका परिवारिक सदस्य, आफन्तसँगै प्रदेशसभामा प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको स्वाब परीक्षण सुरु…
२९ असार । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा)का नवनियुक्त क्याम्पस प्रमुख माधवप्रसाद खनालले सोमबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा खनालले आफ्नो कार्यकालमा क्याम्पसलाई शैक्षिक हवको रुपमा निर्माण गर्न गुणस्तरमा ध्यान दिने बताए । उनले प्रविधिमैत्री…
२९ असार । बाँकेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो । कोहलपुरका लागि बुटवल वा दाङ टाढा र अपायक हुनुका साथै कर्णालीमा मिसिँदा यहाँका आदिवासी, जनजाति लगायत…
साँकेतिक तस्बिर गुगलबाट २९ असार । कर्णाली प्रदेशमा बाढीपहिरोको जोखिममा रहेकाहरुलाई मनसुन अवधिभर सुरक्षित स्थानमा सारिने भएको छ । प्रदेश विपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले स्थानीय तहको समन्वयमा नदी किनार तथा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थान…
२९ असार । नेपालमा सोमबार थप १४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ९४५ पुगेको छ । देशभर कोरोना भाईरसलाई जित्नेको संख्या समेत बढिरहेको छ । अहिलेसम्म १० हजार २ सय ९४ जना निको…
२९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ । रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर उनी नेपाली साहित्यमा योगदान गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ…
२७ असार । नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । शनिवार देशभर ७० जनामा संक्रमण पुष्टि भएको छ । यस संगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १९ गते ७२०…