२७ असार । नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जनाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका…
बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको बाढीले क्षति पुर्याएको पुल। तस्बिर: सन्तोष गौतम/रासस बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले जनधनको ठूलो क्षति भएको छ । बाढीपहिरोका कारण शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु,…
२६ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठक ७ दिनका लागि स्थगित गरिएको छ । विभिन्न कारण देखाएर असार १८ गते देखि स्थगित गरिएको बैठक साउन २ गते बस्ने बताइएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका…
२६ असार । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैनको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई शुक्रबार बिहान कानपुर लैजाँदै थियो । …
२५ असार । सरकारले सिट क्षमताको आधाभन्दा कम यात्रु राखेर छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र तथा उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने सरकारका प्रवक्ता…
२५ असार । नेपाल र नेपाली नेताबिरुद्ध पछिल्लो समय जथाभावी प्रचार गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारणमा रोक लागएको अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए…
२५ असार । अफवाह फैलाउने तथा भ्रमपूर्ण समाचार दिने अनलाइनलाई नेपाल प्रेस काउन्सिलले ठाडै बन्द गर्ने भएको छ । काउन्सिलले सूचना विभागमा दर्ता भएको हिमालयन दैनिक डटकम बिहीबार बन्द गरेको छ। भ्युअर्स बढाउने नाममा अफवाह फैलाउने सयभन्दा बढी अनलाइन बन्द गरिएको काउन्सिलले जनाएको…
२५ असार । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले दुई जनाको मृत्यु भएको छ । बाढीका कारण १४ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनका अनुसार जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले सुरक्षा टोली परिचालन गरिएको छ…
फाइल तस्बिर । २४ असार । घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो। धन कमाउने, छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास बिक दिनभर ड्युटीमै रमाइरहेका थिए। साँझ निवास फर्केर…
२४ असार । हावाको माध्यमबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना नकार्न नसकिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । पछिल्ला प्रमाणका अनुसार अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यम हुँदै एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र संक्रमण हुने सक्ने डब्लुएचओले…