सेरोफेरो२० असार, सुर्खेत । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका उमेदवार डा. धवलसमशेर राणा निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका उमेदवार डा. सुरेशकुमार कनौडियालाई तीन हजार सात सय ८५ मतले पछि पारी विजयी भएका हुन् । राणाले १२ हजार पाँच सय १५ मत पाएका…
सेरोफेरो१९ असार, सुर्खेत । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका नरुलाल चौधरी मेयर पदमा बिजयी भएका छन् । देशकै ठुलो उपमहानगर घोराहीमा चौधरीले २२ हजार ३० मतका साथ बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका…
सेरोफेरो१९ असार, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह आज सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको उपस्थितिमा सोमबार उक्त समारोह सुर्खेतमा सम्पन्न भएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानी परिसरमा आयोजित उक्त समारोहमा स्नातक तथा स्नातकोत्तर तह…
सेरोफेरो१८ असार, काठमाडौं । युवा प्रतिभाको खोजी सम्बन्धमा राष्ट्रिय युवा परिषद र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान) बीच समझदारी भएको छ । युवामा रहेका प्रतिभा, कला र सीपको पहिचान गर्न उक्त सोमबार परिषद र संघबीच उक्त समझदारी गरिएको हो ।
सेरोफेरो१७ असार, सुर्खेत । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्मको मतगणनामा नेकपा एमालेका उमेदवारले ६६ स्थानमा जित हासिल गरेका छन् भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेदवार क्रमशः ४४ र २२ स्थानीय तहमा विजयी भएका…
सेरोफेरो१६ असार, सुर्खेत । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा असार १४ गते मतदान सम्पन्न भएको थियो । जारी मतगणनामा १५ सिटसहित नेकपा…
सेरोफेरो१५ असार, सुर्खेत । १४ औं धान दिवस नेपाल भर मनाइएको छ । दुई बाली धानको बिस्तार, आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ विहीबार यो दिवस मनाइएको हो । सुर्खेतमा पनि धान दिवसको अवसरमा रोपाईं…
फाईल तस्विर सेरोफेरो१५ असार, सुर्खेत । मुठी रोपेर मुरी उब्जाउने आजको दिन अर्थात असार १५ गतेका दिन देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । आजको दिनलाइ रोपाइ जात्रा, दहीच्युरा खाने र हिलो खेल्ने दिनका रुपमा लिइन्छ ।…
सेरोफेरो १४ असार, काठमाडौं । नेकपा एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सत्तापक्षले सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ । आज साँझ पे्रस विज्ञप्ति जारी गर्दे एमालेले निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु र मतदाताहरुलाई धन्यवाद…
सेरोफेरो१४ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचनमा ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ७०.५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बुधवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रदेश नम्वर १, ५ र ७ का…