सेरोफेरो १४ असार, बाँके । दोस्रो चरणको स्थानिय तहको चुनावमा बुधबार बिहान ७ बजेदेखि मतदान प्रकृया शुरु भइरहेको छ । केहि जिल्लाहरुमा बर्षाका कारण कठिनाइ भएतापनि नागरिकहरुको उत्साह भने घटेको छैन । कति युवाहरुले पहिलो…
सेरोफेरो१४ असार, झापा । झापाको दमक नगरपालिकाको सरस्वती माद्यामिक विद्यालय स्थित मतदान केन्द्रमा मतदानका लागि लाइनमा उभिएका ८२ बर्षीय नगेन्द्र भण्डारीको निधन भएको छ । उनि लाइन बस्ने क्रममा ढलेका थिए । दमक नगरपालिका वडा नम्बर…
सेरोफेरो १३ असार, काठमाडौं । साझा यातायातले ज्येष्ठ नागरिक र अपाङ्गलाई लाई निःशुल्क यात्रा गराउने घोषणा गरेको छ । ७० वर्ष पुगेका ज्येष्ठ नागरिकका साथै, क र ख बर्गका अपाङ्ले पनि काठमाडौं उपत्यका भित्र साझा यातायातका बस चढ्दा भाडा तिर्नु नपर्ने…
सेरोफेरो१३ असार, सुर्खेत । जाजरकोटको विकट गाउँ नलगाड त्रिवेणी नगरपालिकाको भगवती तल्लुवगरमा पहिलो पटक एक दिने निःशुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । नलगाड सेवा समाजको समन्वयमा पूनम फाउण्डेसनले गरेको शिविरमा करीब एक हजार जनाले सेवा प्राप्त गरेका छन् । महिलाको…
सेरोफेरो १२ असार, सुर्खेत । म्याङ्लुङ बजारको बीचमै पर्छ श्री सिंहबाहिनी मावि । कक्षा ८, ९ र १० मा पढ्ने केटालाई कसले के भन्ने ? मास्टर पनि डराउनुपर्ने । एउटा घण्टी पढेपछि विद्यार्थीलाई पिशाब लागेजस्तो हुन्थ्यो । तीन चार जना उरन्ठेउला केटाको ग्याङ थियो…
सेरोफेरो१२ असार, सुर्खेत । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद सोमबार विश्वभर मनाइएको छ । रमदान अर्थात् रोजा (व्रत) महिनाको अन्तिममा मुस्लिम समूदायले ईद मनाउँछन् । ईदमा राम्रो लुगा लगाउने, मिठो खाने तथा मस्जिदमा भेला भई नमाज पढ्ने गरिन्छ । ईदको अवसरमा नेपाल…
सेरोफेरो१२ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ स्थित तीनकुने चोकमा पर्ने राजमार्गमा शुक्रबार साँझ साढे सात बजे बसले ठक्कर दिँदा मृत्यु भएकी पार्वती दमाईका छोराछोरीको बिचल्ली भएको छ । सामान्य मजदुरी गरेर परिवारको गुजारा चलाइरहेकी पार्वतीको…
सेरोफेरो१२ असार, सुर्खेत । सुर्खेतमा पहिलो पटक कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण हुन लागेको छ । वीरेन्द्रनगर १२ स्थित औधोगिक क्षेत्रमा एक बर्षभित्र उक्त कोल्ड स्टोर निर्माण हुने भएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजना र कर्णाली कोल्ड चैन लजिष्टिक…
सेरोफेरो११ असार, काठमाडौं । मुस्लिमहरुको महान चाड इदको अवसरमा सोमवार सार्वजनिक बिदा दिइएको छ । गृहमन्त्रालयले सुचना जारी गरि सो जानकारी दिइएको हो । मन्त्रालयको आधिकारिक ट्वीटरमा लेखिएको छ–'विश्वभरका सम्पुर्ण मुस्लिम धर्मावलम्वीहरुलाई इदको शुभकामना । नेपाल…
सेरोफेरो११ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको चुनावमा सेना परिचालनको लागि राष्ट्रपति बिद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा समितिकोे असार ७ को सिफारिस र मन्त्रिपरिषदको असार ८ को निर्णय र सिफारिसका आधारमा राष्ट्रपति…