Birendranagar Municipality

समाचार

सांसद लिम्बुको निधन

सेरोफेरो११ असार, काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका–संसद सदस्य महिन लिम्बुको गए राती उपचारको क्रममा धरानमा निधन भएको छ ।     धनकुटास्थित साविकको बुढीमोरङ गाविस–२, तुमबारीमा बुबा रविलाल याखा र आमा धनरानी लिम्बुबाट २०१४…

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, सयौ सर्वसाधरणले ज्यान गुमाए

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, सयौ सर्वसाधरणले ज्यान गुमाए

तस्विर एजेन्सी एजेन्सीः पाकिस्तानको पञ्जाव प्रान्तको बहलपुर इलाकामा एक तेल बाहक ट्याङ्करमा आगालागी हुँदा कम्तिमा १०० भन्दा बढीको मृत्यु भएको छ । घटनामा एक सय भन्दा धेरै घाइते भएका छन् । ३३ टन तेल बोकेको ट्याङकरमा आगलागी भएको जिओ टि.भी…

चुनाव प्रचार आज दिनभर मात्र, मध्यरातबाट मौन अवधि

सेरोफेरो११ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको प्रचारप्रसार आइतबार मध्यरातसम्म मात्र गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आइतबार मध्यरातबाट मौन अवधि शुरु हुने छ । राजनीतिक दलले आज दिनभर चुनाव प्रचार गर्न पाउनेछन् ।  

चीनको सिचुवानमा भिषण पहिरो

चीनको सिचुवानमा भिषण पहिरो

सेरोफेरो १० असार, सुर्खेत । चीनको सिचुवान प्रान्तको अवा हित सिन्मो गाउँमा भिषण पहिरो गएको छ । उक्त पहिरोमा परी १२० भन्दा बढि पुरिएका छन् ।   सिन्ह्वाका अनुसार पहिरोले ६२ घर बगाएको छ भने करिब दुइ किलोमिटर नदी थुनिएको र बाटो समेत अवरुद्ध…

अख्तियारका पूर्व कर्मचारी खरेल घुस लिंदै गर्दा पक्राउ

अख्तियारका पूर्व कर्मचारी खरेल घुस लिंदै गर्दा पक्राउ

सेरोफेरो १० असार सुर्खेत । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेल घुस लिंदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले उनलाई भेरीगंगा नगरपालिका वडा नं १२ छिन्चु स्थित स्टार होटलबाट पक्राउ…

सकियो शिक्षक आन्दोलन

सकियो शिक्षक आन्दोलन

सेरोफेरो९ असार, काठमाडौं । विभिन्न माग राखी विगत आठ दिनदेखि जारी अस्थायी शिक्षकको आन्दोलन चार बुँदे सहमतिपछि सकिएको छ । शुक्रबार उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा सम्पन्न वार्ता सफल भएपछि आमरण अनसनसहित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको हो । आफ्ना…

माओवादीका एक नेताद्वारा सप्तरीका 'एलडीओ' माथी हातपातको प्रयास

माओवादीका एक नेताद्वारा सप्तरीका 'एलडीओ' माथी हातपातको प्रयास

फाइल फाेटाे सेरोफेरो ९ असार, सप्तरी । संसदमा कुर्सी तोडफोड गर्ने नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् । पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले एक दर्जन बढी…

निर्वाचनको मुखैमा आयोगका सचिवको सरुवा

निर्वाचनको मुखैमा आयोगका सचिवको सरुवा

सेरोफेरो८ असार, काठमाडौं । सरकारले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन पाँच दिनमात्र बाँकी हुँदा सरकारले उनको सरुवा गरेको हो । सचिव मैनालीकै कारण आयोगका काम कारवाहीमा अवरोध सिर्जना…

फास्ट ट्रयाक निर्माण सम्बन्धी कार्यविधि पारित

फास्ट ट्रयाक निर्माण सम्बन्धी कार्यविधि पारित

तस्बिर : गुगल सेरोफेरो ८ असार, काठमाडौं । सरकारले काठमाण्डौ तराईरमधेश जोड्ने द्रुतमार्ग फास्ट ट्रयाक निर्माणसम्बन्धी कार्यविधि पारित गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सो कार्य्विधि पारित गरेको हो ।   मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकले सहरी विकासका लागि दिने १…

गर्वका साथ भनौं ‘म किसान हुँ !’ 

सेरोफेरो ७ असार, सुर्खेत । किसानहरुले गर्वका साथ ‘म किसानको छोरो हुँ’ वा ‘म किसान हुँ’ भन्ने वातावरणको सिर्जना गरिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय किसान आयोगले बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको किसान कल्याण कोषको आवश्यकता सम्बन्धी कार्यक्रमका सहभागीले उक्त कुरा बताएका…