Birendranagar Municipality

समाचार

इटहरीको मेयरमा एमालेका चौधरी निर्वाचित

इटहरीको मेयरमा एमालेका चौधरी निर्वाचित

सेरोफेरो२३ असार, सुर्खेत । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवार द्वारिकलाल चौधरी निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका उमेदवार रोहित प्रसाईलाई दुई हजार चार सय २७ मतले पछि पारी निर्वाचित भएका हुन् । चौधरीले २२ हजार चार सय १२ मत पाएका थिए ।…

तुलसीपुरको मेयरमा पाण्डे विजयी : दाङका दुबै उपमहानगरपालिकामा एमालेको जित

तुलसीपुरको मेयरमा पाण्डे विजयी : दाङका दुबै उपमहानगरपालिकामा एमालेको जित

तस्बिर : बसन्त बिवस आचार्य सेरोफेरो२२ असार, सुर्खेत । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका घनश्याम पाण्डे निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार नौ सय ५४ मतले हराई विजयी भएका हुन् । पाण्डेले २२ हजार आठ…

सिद्धार्थनगर नगरपालिकामा एमाले विजयी

सिद्धार्थनगर नगरपालिकामा एमाले विजयी

सेरोफेरो २२ असार, भैरहवा । सिद्धार्थनगर नगरपालिकाको मेयर पदमा एमालेका हरीप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६ हजार ७ सय पाँच मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मातृका यादवले ५ हजार २ सय ५० मत प्राप्त गरेका छन्…

सत्तारुढ दलको गठबन्धनबीच बुटवलमा एमालेको जित

सत्तारुढ दलको गठबन्धनबीच बुटवलमा एमालेको जित

सेरोफेरो२१ असार, सुर्खेत । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका शिवराज सुवेदी निर्वाचित भएका छन् ।   उनले नेपाली काँग्रेस र माओवादी केन्द्रका साझा उमेदवार खेलराज पाण्डेलाई दुई हजार तीन सय ९८ मतले पराजित गरी मेयर पदमा विजयी भएका हुन् । सुवेदीले २३ हजार…

बन्दले रोल्पाको जनजीवन प्रभावित, असार २७ गते नेपाल बन्दको घोषणा

मदन खड्का२१ असार, रोल्पा । विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दको कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । मतपेटिकामा एसिड हालेको आरोपमा आफ्ना कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको भन्दै नेकपाले मंगलबार र बुधबार रोल्पा जिल्ला बन्दको आव्हान गरेको थियो । स्थानीय तहको दोस्रो…

बुटवल उपमहानगरमा एमालेको जित सुनिश्चित

बुटवल उपमहानगरमा एमालेको जित सुनिश्चित

सेरोफेरो२१ असार, सुर्खेत । बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका शिवराज सुवेदीको जीत सुनिश्चित भएको छ । बुटवलका १९ वडामध्ये १८ वडाको मतगणनामा सुवेदीले २२ हजार चार सय ८४ मत प्राप्त गरेका छन् । उनी काँग्रेस र माओवादी केन्द्रका साझा उमेदवार खेलराज…

कोहलपुरको मेयरमा एमालेका लुटबहादुर विजयी

कोहलपुरको मेयरमा एमालेका लुटबहादुर विजयी

सेरोफेरो २१ असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका लुटबहादुर रावत विजयी भएका छन् ।    रावत आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भानुभक्त भट्टराईलाई ८३ मत अन्तरले हराउदै रावत मेयरमा विजयी भएका हुन । रावतले ९ हजार ७ र भट्टराईले ८ हजार…

प्रदेश नं. ७ कै पहिलो महिला मेयरबाट पदभार ग्रहण

प्रदेश नं. ७ कै पहिलो महिला मेयरबाट पदभार ग्रहण

झलक पाली२१ असार, डोटी । स्थानीय तहको निर्वाचनमा डोटीको दिपायल सिलगढी नगरपालीकामा नेकपा एमालेबाट विजयी मेयर मञ्जु मलासीले बुधबार पदभार सम्हालेकी छन् । नवनिर्वाचित मेयर मलासीले बिहान करिब पौने ११ बजेको समयमा पदभार सम्हालेकी हुन् ।   पदभार सम्हाल्दै मलासीले सबै मिलेर नगरपालीमा…

रेड पाण्डा र चितुवाको छालासहित तीन पक्राउ

रेड पाण्डा र चितुवाको छालासहित तीन पक्राउ

सेरोफेरो २० असार, सुर्खेत । रेड पाण्डा र चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले मंगलबार उनीहरुलाई वीरेन्द्रनगर ३ तातापानीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको महावु गाउँपालिका ३ का ३८ बर्षीय दीपक सिंह, नारायण…

कमल गाउँपालिका अध्यक्ष गोलाप्रथाबाट निर्वाचित

कमल गाउँपालिका अध्यक्ष गोलाप्रथाबाट निर्वाचित

सेरोफेरो२० असार, सुर्खेत । मत बराबर भएपछि गोलाप्रथाबाट नेकपा एमालेकी मेनका काफ्ले झापाको कमल गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन् ।   एमालेकी काफ्ले र नेपाली काँग्रेसका हुकुमसिंह राईको मत बराबर भइपछि गोलाप्रथा गरिएको थियो । दुबै उमेदवारले आठ हजार दुई सय ७५ मत…