Birendranagar Municipality

समाचार

महिला स्वरोजगार कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर १५ मा बाख्रा वितरण

महिला स्वरोजगार कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर १५ मा बाख्रा वितरण

२३ असार । वीरेन्द्रनगर नगरपालिकाको महिला स्वरोजगार कार्यक्रम अन्तर्गत ४० जना महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । सो अवसरमा कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले नगरपालिकाले सवै क्षेत्र, वर्ग र समुदायको आर्थिक विकास र क्षमता विकासमा प्रतिवद्ध गरेको बताउनु भयो ।   महिलाहरुको आर्थिक अवस्थालाई…

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा बढुवा

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा बढुवा

२३ असार । सरकारले अतिरिक्त महानिरीक्षक-एआइजी शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक-आइजिपीमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गरेको हो । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नुहुनेछ ।   थापा २०७९ वैशाख १८ सम्म नेपाल प्रहरीको आइजिपी रहनुहुनेछ । थापाले २०४९ वैशाख १९ गते…

कर्णालीमा मंगलबार १४ जना कोरोना संक्रमित थपिए, हुम्ला जिल्ला कोरोना मुक्त

कर्णालीमा मंगलबार १४ जना कोरोना संक्रमित थपिए, हुम्ला जिल्ला कोरोना मुक्त

२३ असार । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।   सामाजिक…

पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि, चार जिल्ला कोरोना मुक्त

पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि, चार जिल्ला कोरोना मुक्त

२३ असार । नेपालमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा थप २०४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

सरिता गिरीको सांसद पद गुम्दै, पार्टीबाट निष्कासित

सरिता गिरीको सांसद पद गुम्दै, पार्टीबाट निष्कासित

२३ असार । सङ्घीय समाजवादी पार्टी नेपालकी नेत्री सरिता गिरीको सांसद पद गुम्ने भएको छ । पार्टीको निर्देशन विपरीत गिरीले संविधान संशोधन प्रस्तावमा संशोधन दर्ता गराएको र संसोधनको पक्षमा मतदान नगरेकोले उनलाई पार्टीबाट निष्कासित गरिएको हाे ।   नेपालको राष्ट्रियताको विपक्षमा अभिव्यक्ति दिएकाले मङ्गलबार…

‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति, अनशन स्थगित

‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति, अनशन स्थगित

२३ असार । कोरोना भाइरस नियन्त्रण गर्न भएका सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुले सञ्चालन गरेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच सहमति भएको छ ।   स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार…

आज देशभर बदली हुने, केही स्थानमा ठूलो पानी पर्ने

आज देशभर बदली हुने, केही स्थानमा ठूलो पानी पर्ने

२३ असार । मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।   अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली भएको छ । यस्तै बाँकी भू–भागमा सामान्य बदली रहेको…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रजिष्ट्रार र डीनका लागि दरखास्त आव्हान

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रजिष्ट्रार र डीनका लागि दरखास्त आव्हान

२२ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रिक्त भएका वा हुन लागेका विभिन्न पदमा दरखास्त आव्हान गरिएको छ । विश्वविद्यालयले सोमबार एक सूचना प्रकाशन गरी १ जना रजिष्ट्रार र ४ जना डीन पदका लागि आवेदन माग गरेको हो ।   नियुक्ति प्रकृयालाई अझ बढी पारदर्शी बनाई…

कोरोना संक्रमणमा भारतले रुसलाई पछि पार्‍यो

कोरोना संक्रमणमा भारतले रुसलाई पछि पार्‍यो

२२ असार । कोरोना संक्रमितको संख्या भारतमा तिव्र रुपमा बढेको छ । कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो । भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ ।   भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा…

सांसद अम्मर थापाद्वारा  विपन्न किसानलाई भैसी वितरण

सांसद अम्मर थापाद्वारा विपन्न किसानलाई भैसी वितरण

२२ असार । कर्णाली प्रदेश सभा सदस्य अम्मर थापाले किसानहरुलाई भैसी वितरण गर्नुभएको छ । सांसद क्षेत्र विकास कोष अन्तरगतको दलित, अति विपन्न तथा लक्षीत बर्ग विशेष एपककृत कृषि प्रवद्र्धन कार्यक्रम अन्र्तगत नारायण नगरपालिका वडा नं ३ पिउसे, दैलेख स्थित दलित र अति विपन्न…