Birendranagar Municipality

समाचार

भरतपुरमा मतदान रोक्न रिट

भरतपुरमा मतदान रोक्न रिट

सेरोफेरो२१ जेठ काडमाडौं । भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । भरतपुर महानगर १९ वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार…

प्रधानमन्त्रीको चुनाव आज : एमालेको अवरोध कायमै

प्रधानमन्त्रीको चुनाव आज : एमालेको अवरोध कायमै

सेरोफेरो२१ जेठ, काठमाडौं । व्यवस्थापिका संसद्ले आज हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनको तय गरेको छ । प्रमुख प्रतिपक्षि एवम् संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै संसदमा अवरोध जारी राख्ने निर्णय गरेको छ ।…

कोइराला बने उपत्यका नगरविकासको अध्यक्ष

कोइराला बने उपत्यका नगरविकासको अध्यक्ष

सेरोफेरो १९ जेठ सुर्खेत । सुर्खेत उपत्यका नगरविकास समितिको अध्यक्षमा नारायण कोइराला नियुक्त भएका छन् । नेपाली काँग्रेसका युवा नेता समेत रहेका कोइराला सुर्खेत क्षेत्र नं २ का सभापति समेत रहेका छन् ।   उनि मन्त्रीस्तरीय…

शिक्षा नियमावली २०७३ पारित

शिक्षा नियमावली २०७३ पारित

१९ जेठ, काठमाडौं । मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली (२०७३ पारित गरेको छ । गत वर्ष असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । यससँगै ०५९ साल जेठ १५ गतेसम्म तत्काल प्रचलित कानून बमोजिम विद्यालयको स्वीकृत दरबन्दीमा नियुक्ति…

डिवाससिसिद्वारा जनप्रतिनिधीलाई स्वागत

डिवाससिसिद्वारा जनप्रतिनिधीलाई स्वागत

सेरोफेरो १९ जेठ सुर्खेत । जिल्ला खानेपानि सरसफाइ स्वच्छता समन्वय समिति (डिवाससिसि) सुर्खेतले निर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत एवम सम्मान गरेको छ । डिवाससिसिको आज बसेको बैठकले वीरेन्द्रनगर नगरपालीका, भेरीगंगा नगरपालिका, गुर्वाकोट नगरपालीकाका पदाधीकारीहरुलाइ स्वागत गरेको हो ।  

दरबार हत्याकण्ड अझै रहस्यमय : कहालीलाग्दो हत्याको १६ वर्ष पुग्यो

दरबार हत्याकण्ड अझै रहस्यमय : कहालीलाग्दो हत्याको १६ वर्ष पुग्यो

सेरोफेरो १९ जेठ, काठमाडौं । राजदरबार हत्याकाण्ड भएको आज शुक्रबार १६ वर्ष पूरा भएको छ । तत्कालीन राजा वीरेन्द्रको वंशनाश आजैको दिनमा नारायणहिटी राजदरवारमा भएको थियो । सुन्दासमेत शरिर फुलेर आउने उक्त घटना नेपालको इतिहासमा ज्यादै दुःखदायी…

रहरलाग्दो शहर बनाउने प्रतिबद्धता

रहरलाग्दो शहर बनाउने प्रतिबद्धता

सेरोफेरो जेठ १८ सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले अबको पाँच वर्षभित्रमा नगरवासीले विकास र परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन । सुर्खेत उद्योग वाणिज्य संघले आज गरेको बधाई तथा सम्मान कार्यक्रममा नगर…

क्षेत्रिय स्तरको गोष्टि शुरु : उत्कृष्ट कृषकलाइ पुरस्कार

सेरोफेरो१८ जेठ सुर्खेत । क्षेत्रिय कृषि विकास कार्यालयको आयोजनामा दुइ दिने क्षेत्रियस्तर दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठी विहिबार विरेन्द्रनगरमा शुरु भएको छ । उक्त कार्यक्रममा उत्कृष्ट कृषकहरुलाइ पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा मध्यपश्चिम विकास क्षेत्रवाट विभिन्न जिल्लाका…

भरतपुर महानगरमा ९० मत च्यातिएको पाइयो

सेरोफेरो १८ जेठ काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मत च्यातिएको पाइएको पुष्टी भएको छ । भरतपुर महानगरपाकिकाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, निर्वाचनमा सहभागी भएका राजनीतिक दलका प्रतिनिधीहरुले जेठ १४ गते मध्यराति च्यातिएका…

सहमतिय सरकार नबन्ने पक्का : वहुमतीय प्रक्रिया अघि बढ्ने

सहमतिय सरकार नबन्ने पक्का : वहुमतीय प्रक्रिया अघि बढ्ने

फाइल तस्विर सेरोफेरो १८ जेठ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् । सहमतीय सरकार गठनको लागि दलहरुले खासै कसरत नगरेपछि एक साताको समय गुज्रिएको हो ।  …