सेरोफेरो२३ जेठ काठमाडौं । नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएको छन् । मंगलवार बसेको संसदको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले देउवा प्रधानमन्त्रीमा निर्वाचीत भएको घोषणा गरेकी हुन् । उनि यो सहित चार पटक प्रधानमन्त्री बनेका…
सेरोफेरो२३ जेठ काठमाडौं । मंगलवार संसद बैठक दुइ सेसनमा सञ्चालन भएको छ । पहिलो सेसनमा शिर्ष दलका नेताहरुले बोलेका थिए । पहिलो सेसनको बैठकबाट प्रधानन्यायधीश शुसिला कार्की विरुद्धको महाअभियोग फिर्ता लिइएको छ । मंगलवारको दोस्रो चरणको बैठक शुरु भएको छ…
सेरोफेरो२३ जेठ काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की कार्यकाल सकिनु भन्दा एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बाहिरिएकी छन् । उनि अदालत परिसरबाट बाहिरिदा सहकर्मीहरु वाट कुनैपनि उपहार नलिइ निस्कीएको अदालत स्रोतले जनायो । कार्कीको उमेर हदको कारण कार्यकाल जेठ २४ गते बुधवार…
सेरोफेरो२३ जेठ काठमाडौं । मंगलबार १ बजे बस्ने बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने तयारी रहेको बताइएको छ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा आज ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित…
सेरोफेरो २३ जेठ काठमाडौं । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा आज ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित हुदैछन् । जेठ २१ गते निर्वाचन हुने कार्यसुचि भएपनि नेकपा एमालेको विरोधमा कारण संसद बैठक मंगलवार १ बजेका लागि सारिएको थियो । …
सेरोफेरो२२ जेठ, सुर्खेत । रास्कोट नगरपालीका ७ कालिकोटकी चार वर्षिया मनसरा लुहारको उपचारमा सहयोग गरिदिन परिवारले सवैमा अनुरोध गरेको छ । दुर्घटनामा परि दायाँ आँखामा गम्भिर चोट लागेकी मनसराको जिल्ला अस्पताल कालिकोट र गेटा अस्पताल कैलालीमा उपचार गर्दा समेत निको नभइ काठमाडौं…
सेरोफेरो २२ जेठ सुर्खेत । १८ औँ राष्ट्रिय सरसफाइ सप्ताह आजदेखि शुरु भएको छ । विश्व वातावरण दिवस (मे ५) बाट शुरुहुने सप्ताहको पहिलो दिन देशभर विभिन्न कार्यक्रम गरि मनाइयो । वीरेन्द्रनगर नगरपालीकाको आयोजना तथा विभिन्न संघ संस्थाको समन्वयमा आज प्रभातफेरीको आयोजना गरिएको छ ।…
सेरोफेरो २२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले भरतपुर वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । भरतपुर महानगर १९ वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता…
सेरोफेरो २१ जेठ सुर्खेत । सत्य निरुपण तथा मेलमिलाप आयोग नेपाल, मुकामको विरेन्द्रनगरमा उद्घाटन भएको छ । आयोगका विभिन्न कामहरु सम्पादन गर्नको लागि उक्त कार्यालयको स्थापना जनाइएको छ । कार्यक्रममा बोल्दै पीडितका तर्फबाट नन्दा श्रेष्ठले…
सेरोफेरो२१ जेठ काठमाडौं । आज हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन मंगलवारका लागि सारिएको छ । नेकपा एमालेले अवरोध गर्ने जाइरहेको अवस्थामा दलहरुको सहमतिमा बैठक सारिएको हो । संसद सचिवालयले आइतबार विहान ११ बजेदेखि प्रधानमन्त्री निर्वाचनमा मतदानको कार्यक्रम…