Birendranagar Municipality

समाचार

बाजुरामा सेनाको जहाज दुर्घटना : पाइलटको मृत्यु दुई घाइते

बाजुरामा सेनाको जहाज दुर्घटना : पाइलटको मृत्यु दुई घाइते

तस्विर : पदम शाही सेरोफेरो१६ जेठ सुर्खेत । नेपाली सेनाको जहाज बाजुराको कोल्टीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन् ।   सुर्खेतबाट सिमिकोटको लागि कार्गो लिएर उडेको…

स्थानीय तहको चुनाव असार ९ मा हुने

सेरोफेरो१५ जेठ, काठमाडौं । प्रदेश नम्वर १, २, ५ र ७ मा जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार ९ गते हुने भएको छ । मधेशवादी दललाई चुनावमा सामेल गराउने भन्दै सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ मिति तय…

बजेट सार्वजनिक : स्थानीय तहलाई ३९ करोड देखि १ अर्ब २४ करोडसम्म अनुदान

बजेट सार्वजनिक : स्थानीय तहलाई ३९ करोड देखि १ अर्ब २४ करोडसम्म अनुदान

सेरोफेरो१५ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०७४/०७५ को बार्षिक बजेट सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा ११९ (३) बमोजिम अर्थमन्त्री कृष्णबहादुर महराले संसद समक्ष राजश्व र व्ययको अनुमान पेश गरेका हुन् । मन्त्री महराले आर्थिक बर्ष २०७४/०७५ का लागि १२…

गणतन्त्र दिवस भव्य रुपमा मानाइयो

गणतन्त्र दिवस भव्य रुपमा मानाइयो

तस्बिर : रोसन सापकोटा/रासस सेरोफेरो  १५ जेठ, सुर्खेत । गणतन्त्र दिवस २०७४ को अवसर पारि काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला…

किन च्यात्यो माओवादीले मध्यरातमा मतपत्र ?

सेरोफेरो१५ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना पुनः स्थगित भएको छ । माओवादी केन्द्रका कार्यकर्ताले मनगणनास्थल भित्र गई मतपत्र च्यातेपछि बिहान १ः२० बजे देखि मतगणना स्थगित गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले सूचना प्रकाशन गरी मतगणना कार्य स्थगित गरिएको जनाएको…

सुन्दर सुर्खेतको कुरुप बुलबुले !

सुन्दर सुर्खेतको कुरुप बुलबुले !

सेरोफेरो१४ जेठ, सुर्खेत । पानीले जीव जन्तु र वनस्पति दुबैलाई जीवन प्रदान गर्छ । पानी स्वास्थ्य, सरसफाई र सुन्दरतासंग पनि जोडिएको छ । पानी बिना जीवन असम्भव छ । पानी सभ्यताको मुहान पनि हो । तर निर्मल पानीको व्यवस्थापन र प्रयोगमा जथाभावि गरियो भने…

काठमाडौं महानगरमा  एमालेका विद्यासुन्दर भारी मतान्तरले विजयी

काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर भारी मतान्तरले विजयी

सेरोफेरो १४ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले प्रतिश्पर्धी नेपाली कांग्रेसका राजुराज जोशी भन्दा १९ हजार ६ सय ४४ मतान्तरले विजयी हुँदै महानगरको मेयर भए ।    शाक्यले ६४ हजार ९१३ मत…

गोमा एयरको विमान दुर्घटना : चालकको मृत्यु, दुई घाइते

गोमा एयरको विमान दुर्घटना : चालकको मृत्यु, दुई घाइते

सेरोफेरो१३ जेठ, सुर्खेत । गोमा एयरको विमान सोलुको लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको कार्गो विमान अवतरणका बेला दुर्घटना भएको हो । विमानमा सवार तीन मध्ये चालक पारस राईको उपचारका क्रममा निधन भएको छ । सहचालक श्रीजन मानन्धर…

प्रधानन्यायाधीश कार्की विरुद्धको महाअभियोग फिर्ता, संसद सुचारु हुने

प्रधानन्यायाधीश कार्की विरुद्धको महाअभियोग फिर्ता, संसद सुचारु हुने

सेरोफेरो १३ जेठ, काठमाडौं । सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिने भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार बिहान प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको छलफलमा स्थानीय तहको संख्या बढाउने निर्णय सर्वोच्च अदालतको आदेशसँगै पुरानै कायम गर्ने तथा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको…

स्थानीय तहको संख्या ७४४ मात्रै

सेरोफेरो१२ जेठ, काठमाडौं । स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो । सरकारले गत सोमबार तराईका १२ जिल्लामा २२ स्थानीय तह…