Birendranagar Municipality

समाचार

वीरेन्द्रनगरलाई राम्रो बनाउने १५ योजना सार्वजनिक

सेरोफेरो२९ जेठ, सुर्खेत । स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पहिलो पटक बसेको वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले सय दिनभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ । नवनिर्वाचित मेयर देवकुमार सुवेदीको अध्यक्षतामा बसेको बैठकले ‘साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगरलाई राम्रो’ भन्ने नारा पनि तय…

आरङ्ग नेपाल सुर्खेतका गाउँ–गाउँमा

आरङ्ग नेपाल सुर्खेतका गाउँ–गाउँमा

सेरोफेरो२८ जेठ, सुर्खेत । आरङ्ग नेपालले सुर्खेतका विभिन्न स्थानमा प्राकृतिक बिपतका समयमा शिशु अवस्थाका वालवालिकालाई कसरी बचाउने र शिशु स्वास्थ्य सम्बन्धि सन्देश बोकेको नाटक प्रदर्शन गरेको छ । सेभ द चिल्ड्रेनको शिशु स्वास्थ कार्यक्रम अन्तर्रगत जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको सहयोगमा ‘छिटो आउ’…

द्वन्द्वका घाउ हामी विर्सन सक्दैनौं !

द्वन्द्वका घाउ हामी विर्सन सक्दैनौं !

सेरोफेरो२६ जेठ सुर्खेत । द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका मानव अधिकारका घटनालाई कहिल्यै विर्सन नसकिने द्वन्द्वपीडितहरुले बताएका छन् । संक्रमणकालीन न्यायका लागि अन्तर्राष्ट्रिय केन्द्र र मार्टिन चौतारीले सत्य र स्मृतिका विषयमा गरेको एक छलफलमा उनीहरुले सो कुरा बताएका हुन् ।

नसर्ने रोगका कारण मर्छन् ६० प्रतिशत मानिस

सेरोफेरो२६ जेठ सुर्खेत । नेपालमा वर्षेनी ६० प्रतिशत मानिसहरु नसर्ने रोगका कारणले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । स्वास्थ्य विभाग तथा अनुसन्धान केन्द्र काठमाडौंको…

संविधान संशोधन चुनाव पछि

संविधान संशोधन चुनाव पछि

सेरोफेरो २६ जेठ, काठमाडौं । सरकारले दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन नहुने जनाएको छ । शुक्रवार संसदलाइ सम्वोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसोधन दोस्रो चरणको निर्वाचन पश्चात गरिने बताएका हुन् । उनले संविधानलाई सर्वस्वीकार्य बनाउन सबै दललाई साथमा…

जनतालाइ सुचना दिन सरोकारवाला तयार

जनतालाइ सुचना दिन सरोकारवाला तयार

सेरोफेरो २५ जेठ सुर्खेत । राष्ट्रिय सुचना आयोगको आयोजनामा सुचनाको हक विषयक अन्तरक्रिया तथा अभिमुखीकरण वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सरकारी तथा सार्वजनिक संघ संस्थाहरुले सुचनाको हकलाइ सम्मान गर्दे सुचनाहरु नियमअनुसार प्रवाह गनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

सरसफाई सप्ताहमा नगर सफाइ गरिने

२४ जेठ सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त पहलमा यहि जेठ २७ गते वीरेन्द्रनगरमा वृहत सरसफाई एवं चेतनामूलक अभियान गरिने भएको छ । बुधबार संघमा भएको सरोकारवालाबीचको अन्तरक्रियापछि राष्ट्रिय सरसफाई सप्ताहको समापनको अवसर पारेर वृहत सरसफाई एवं चेतनामूलक…

देउवाले पद तथा गोपनियताको सपथ लिए

सेरोफेरो२४ जेठ, काठमाडौं । नेपालको प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।   राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । उनि…

माओवादी केन्द्रबाट महरा परराष्ट्र र शर्मा गृहमन्त्री बन्ने

माओवादी केन्द्रबाट महरा परराष्ट्र र शर्मा गृहमन्त्री बन्ने

सेरोफेरो२४ जेठ, काठमाडौं । देउवा सरकारमा माओवादी केन्द्रका तर्फवाट कृष्णबहादुर महरा र जनार्दन शर्मा पुन दोहोरिएका छन् । नेकपा माओवादी केन्द्रको नेतृत्व गर्दे कृष्णबहादुर महराले जाने भएका छन् ।   महरा उपप्रधान तथा परराष्ट्रमन्त्री र शर्मा गृहमन्त्री…

को हुन् नेपालका ४० औं प्रधानमन्त्री देउवा

को हुन् नेपालका ४० औं प्रधानमन्त्री देउवा

सेरोफेरो२३ जेठ काठमाडौं । शेर बहादुर देउवा वि.सं २००३ जेठ ३१ गते डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन् । उनको प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि…