सेरोफेरो१८ जेठ सुर्खेत । सुर्खेत स्थित न्यु कोटेश्वर टायर रिसोलिङ्ग उद्योगमा आगलागी भएको छ । करिब बिहान ५ बजेतिर बिजुली सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनास्थलमा करिव डेढ घण्टा ढिलो पुगेको नेपाल प्रहरी र…
सेरोफेरो १७ जेठ काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ कार्यतालीका आज सर्वजनिक गरेको छ । दोस्रो चरणको निर्वाचन २०७४ असार १४ गते गर्ने सरकारको निर्णय अनुसार आयोगको बुधबार बसेको बैठकले नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो…
सेरोफेरो १७ जेठ सुर्खेत । सिद्धार्थ बैंकले सुर्खेतको वीरेन्द्रनगरमा शाखा संचालनमा ल्याएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमका विच शाखाको उद्घाटन गरिएको हो । शाखा उद्घाटन गर्दै बैंकका संचालक हेमन्त ज्ञवालीले बैंकले सम्पुर्ण बैंकिङ सेवाका साथै एटीएम सेवा पनि उपलब्ध गराउने जानकारी दिए…
तस्विर विविसी सेरोफेरो१७ जेठ काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी आतंककारी कार बम हमलाको निन्दा गर्दे दोषिहरुलाइ कारवाहीको माग गरिएको छ । साथै मृत…
सेरोफेरो १७ जेठ सुर्खेत । श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक प्रदेश नं ६ स्तरिय अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश नं ६ को श्रमजिवी पत्रकारहरुका विभिन्न सवालहरुमा पत्रकारहरुले आफ्ना…
फाइल फोटो सेरोफेरो १७ जेठ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयद्धारा लिइने कक्षा ११ को बार्षिक परिक्षा पुन सारिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा बुधवार सार्वजनिक गरिएको सुचनामा मिति २०७४ असार…
फाइल फोटो सेरोफेरो १७ जेठ काठमाडौं । मधेसी दलहरुको गठबन्धन सहितको राष्ट्रिय जनता पार्टीले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ । आज बसेको बैठकले सो निर्णय गरेको हो । राजपाका अध्यक्ष मण्डलको बैठक बसिरहेको छ भने संघीय…
तस्विर : थाहाखवर सेरोफेरो १७ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रिय सभागृहमा आयोजना गरिएको विशेष सारोहमा उनिहरुले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले…
फाइल फोटो सेरोफेरो१७ जेठ काठमाडौं । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति फेरि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले असार १४ गते दोस्रो चरणको चुनाव गर्ने निर्णय गरेको हो ।…
सेरोफेरो१६ जेठ सुर्खेत । जेठ १५ गते सरकारले जारी गरेको बजेटमा गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका तथा महानगरपालिकालाई १० करोडदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म अनुदान दिने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आगामी…