Birendranagar Municipality

समाचार

नेकपाका नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

नेकपाका नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

२२ असार । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।   नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला आइतबार बेलुका नेपाल निवास कोटेश्वरमा उक्त भेटघाट भएको हो ।   नेकपाका अध्यक्ष पुष्पकमल दाहाल…

मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पठाउन थालियो

मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पठाउन थालियो

तस्बिरः रमेश लम्साल, रासस २१ असार । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि आइतबारदेखि प्रतिसेकेण्ड २६० लिटरका दरले पानी पठाउन थालिएको छ । आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजना प्रमुख तिरेश खत्रीले सुरुङमा पानी पठाएसंगै आयोजना नयाँ चरणमा प्रवेश गरेको…

साउनदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु, कसरी जडान गर्ने?

साउनदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु, कसरी जडान गर्ने?

२१ असार । आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेटको लागि आवेदन फाराम खुलाएको छ। २०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर…

फेसबुकबाट डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध

फेसबुकबाट डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध

२१ असार । गुगलले आफ्नो प्ले स्टोरबाट विभिन्न २५ एन्ड्रोइड एप हटाएको छ । साइबर सेक्युरिटी कम्पनी एभिनाले फेसबुक प्रयोगकर्ताका लगइन डाटाको चोरीमा उक्त एपहरु संलग्न रहेको खुलासा गरेसँगै गुगलले यस्तो कदम चालेको हो ।   तीमध्ये अधिकांस एप फाइल म्यानेजर, फ्ल्यास लाइट, वालपेपर म्यानेजमेन्ट,…

५० रुपैयाँको नयाँ नोट सोमबारदेखि चलनचल्तीमा

५० रुपैयाँको नयाँ नोट सोमबारदेखि चलनचल्तीमा

२१ असार । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट सोमबारदेखि चलनचल्तीमा ल्याउने भएको छ ।   नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ भने निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । नोटको मध्यभागमा हिउँ चितुवाको…

गायिका भुमिका गिरी र टिका सानुको तीज कोशेली 'बुट्टा भरेको' बजारमा (भिडियो)

गायिका भुमिका गिरी र टिका सानुको तीज कोशेली 'बुट्टा भरेको' बजारमा (भिडियो)

२० असार । पछिल्लो समयको चर्चित गायिका भुमिका गिरी र टिका सानुको तिजको कोशेली 'बुट्टा भरेको' बजार आएको छ ।   तीजको संघारमा दुवैजना लोकप्रिय गायिकाहरुको निकै आशालाग्दो तीज गीत बजारका आएको हो । यतिबेला तीजका गितहरु बजारमा सार्बजनिक भईरहेका छन्, सोही क्रममा भुमिका…

नेपाली कांग्रेसद्वारा कर्णाली प्रदेश सभाको बैठक बहिष्कार, बजेट माथी छलफल शुरु

नेपाली कांग्रेसद्वारा कर्णाली प्रदेश सभाको बैठक बहिष्कार, बजेट माथी छलफल शुरु

२० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेश सभाको बैठक बहिष्कार गरेको छ । शनिबार बसेको बजेट छैटौं अधिवेशनको २३औं बैठकमा काँग्रेसका कुनैपनि सदस्यहरु उपस्थित भएनन् ।   कांग्रेसले बैठक बहिष्कार गरेपनि विषयगत मन्त्रालयहरुको बजेटमाथिको छलफल शुरु भएको छ । असार २०…

शनिबार देशभर २३२ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १५४९१ पुग्यो

शनिबार देशभर २३२ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १५४९१ पुग्यो

२० असार । पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल १५ हजार ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार अनुसार प्रदेश १ मा…

नेपाली सेनाका प्रवक्तामा पौडेल

नेपाली सेनाका प्रवक्तामा पौडेल

२० असार । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् ।   यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।

विश्वभर १ करोड १० लाखभन्दा धेरैमा कोरोना संक्रमण

विश्वभर १ करोड १० लाखभन्दा धेरैमा कोरोना संक्रमण

२० असार । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्ति संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ नाघेको छ ।   संयुक्त राज्य अमेरिकामा मात्र…