Birendranagar Municipality

समाचार

दैलेखमा एक वर्षीय बालकसहित थप ८ जनामा कोरोना संक्रमण

दैलेखमा एक वर्षीय बालकसहित थप ८ जनामा कोरोना संक्रमण

१५ जेठ, सुर्खेत । दैलेख जिल्लामा ८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।   सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहिबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।…

आज १३ औं गणतन्त्र दिवस

आज १३ औं गणतन्त्र दिवस

१५ जेठ, सुर्खेत । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको आज १२ वर्ष पूरा भएको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् ।   संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्रको औपचारिक अन्त्यसंगै नेपाललाई गणतन्त्र घोषणा गरेको…

कोभिड–१९ बाट अमेरिकामा मात्रै १ लाख भन्दा बढीको निधन

कोभिड–१९ बाट अमेरिकामा मात्रै १ लाख भन्दा बढीको निधन

१५ जेठ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै ज्यान जानेको संख्या १ लाख नाघेको छ ।   जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिड–१९ बाट १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको…

सेना परिचालनको लागी संघ सरकार संग स्वीकृति माग

सेना परिचालनको लागी संघ सरकार संग स्वीकृति माग

१४ जेठ । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको नियन्त्रणको लागी नेपाली सेना परिचालनका लागि संघ सरकारसँग स्वीकृति मागेको छ । कोरोना महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्वार र क्वारेन्टाइन व्यवस्थापनका लागि नेपाली सेना परिचालनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि…

वीरेन्द्रनगर कोरोनाको 'रेडजोन'मा, कर्णालीमा संक्रमितको संख्या ३८ पुग्यो

वीरेन्द्रनगर कोरोनाको 'रेडजोन'मा, कर्णालीमा संक्रमितको संख्या ३८ पुग्यो

१४ जेठ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा रहेको छ । बुधबार कर्णालीमा १५ जनामा संक्रमण देखिँदा वीरेन्द्रनगरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबार मात्र वीरेन्द्रनगरका ८ जनामा संक्रमण पुष्टि भएको थियो ।   यस संगै…

चौरजहारी घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

चौरजहारी घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

मृतक प्रेमी नवराज विक १४ जेठ, रुकुम पश्चिम । चौरजहारी प्रकरणमा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ । पीडितमध्येका एक परिवारले मंगलबार प्रहरीमा किटानी जाहेरी दिएको हो ।   रुकुम पश्चिमको चौरजहारी नगरपालिकस्थित सोतीमा शनिबार प्रेमिका लिन पुगेको समूहमाथि…

मंगलबार ९० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ७७२ पुग्यो

मंगलबार ९० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ७७२ पुग्यो

१३ जेठ । मंगलबार मात्र नेपालभर ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयोगशाला रुपन्देही,…

“आफ्नो गाउँ आत्मनिर्भर बनाऔं” कर्णाली सरकारको बजेटको प्राथमिकताः मन्त्री ज्वाला (पूर्णपाठ)

“आफ्नो गाउँ आत्मनिर्भर बनाऔं” कर्णाली सरकारको बजेटको प्राथमिकताः मन्त्री ज्वाला (पूर्णपाठ)

१३ जेठ । “आफ्नो गाउँ आत्मनिर्भर बनाऔं” कर्णाली सरकारको बजेटको प्राथमिकता रहेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनु भएको छ । सोमवार कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश विनियोजन विधेयक २०७७ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गर्दै मन्त्री ज्वालाले आफ्नो…

वीरेन्द्रनगरमा पहिलो पटक ८ जनामा कोरोना संक्रमण पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

वीरेन्द्रनगरमा पहिलो पटक ८ जनामा कोरोना संक्रमण पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

१३ जेठ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।   सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार मंगलवार वीरेन्द्रनगर नगरपालिका वडा नं १ मा एक जना, वडा…

'लकडाउन'को समयमा निरोगी नेपाल निर्माणका लागि प्रधानमन्त्रीका पाँच सुझाव (सम्वोधनको पूर्णपाठ)

'लकडाउन'को समयमा निरोगी नेपाल निर्माणका लागि प्रधानमन्त्रीका पाँच सुझाव (सम्वोधनको पूर्णपाठ)

१२ जेठ । प्रधानमन्त्री के.पी शर्मा ओलीले सोमवार देशवासीको नाममा संवोधन गर्नुभएको छ । सम्वोधनको क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमणलाई रोक्न जारी गरिएको बन्दाबन्दीमा निरोगी रहन प्रधानमन्त्रीले पाँच वटा शुत्रहरु पहिल्याउनु भएको छ ।   संवोधनको क्रममा प्रधानमन्त्री ओलीले बुँदागत रुपमा पाँचवटा सुझावहरु दिनुभएको…