२६ चैत्र । वीरेन्द्रनगर नगररपालिका अन्तर्गतका आफ्नो घर बहालमा दिएका सबै जनप्रतिनिधीहरुले २०७६ चैत्रको एक महिनाको घर भाडा मिनाह गर्ने निर्णय गरेका छन् । वीरेन्द्रनगर नगरकार्यपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षता बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । साथै नगरक्षेत्रभित्र आफ्नो घर बहालमा…
२६ चैत । कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रो रात पनि सघन उपचार कक्ष (आइसियू) मा बिताएका छन् । कोरोना भाइरसका लक्षणहरु थप सघन बन्दै गएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि प्रधानमन्त्री जोन्सनलाई सोमबार बेलुका आइसियूमा सारिएको थियो । …
२६ चैत । कोरोना भाइरसको उद्गम चीनको वुहान शहर ७६ दिनको लकडाउनपछि सामान्य जनजीवनमा फर्किन थालेको छ । गत डिसेम्वरमा वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणले विश्वभर ८२ हजार भन्दा बढीको ज्यान लिएको छ । यद्धपी पछिल्ला दिनमा चीन तथा वुहानमा कोरोना भाइरसको संक्रमण…
२६ चैत । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गए राति…
२५ चैत्र । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन थप गरेसँगै वीरेन्द्रनगरमा बसेर ज्याला मजदुरी गर्ने नागरिकहरु समस्याको परेको तर्फ वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिन थालेको छ । यस्ता नागरिकको तथ्याङ्का संकलन गरी राहतको लागी नगरपालिकाले पहल थालेको कार्यबाहक मेयर मोहनमाया ढकालले बताउनु भयो…
२५ चैत्र । कर्णाली प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा अन्य व्यवस्थापनको लागी वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य सम्पुर्ण नगरपालिकालाई २० लाख र गाउँपालिकाहरुलाई १५ लाखको दरले सम्वन्धीत स्थानिय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषका लागी बजेट उपलब्ध…
२५ चैत्र । कोरोना भाईरसको संक्रमण नेपालमा देखिए संगै सरकारले चैत्र ११ देखि २०७७ बैषाख ३ सम्म देशभर लकडाउन गरेको छ । कोरोनाको संक्रमण फैलिने हुँदा सरकारले नागरिकहरुलाई अत्यावसेक काम बाहेक घरमा बस्न आग्रह गरेको छ । तर नागरिकहरुले सार्वजनिक बाटोघाटोनै अवरुद्ध हुने गरी…
२५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु भएको छ । विश्व लगायत नेपाल कोरोना भाईरस विरुद्ध लडिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा संम्बोधन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले लकडाउन थप दुई साता लम्बिने संकेत दिनुभयो । उहाँले भन्नुभयो ‘आउने…
२४ चैत्र । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाईरस रोकथामका लागि कर्णाली प्रदेश सरकार द्वारा स्थापना गरेको 'विपद् व्यवस्थापन कोष'लाई पाँच लाख सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय अनुसार मेगा बैंक नेपाल लिमिटेड वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम…
तस्बिर: राजन काफ्ले २४ चैत । सरकारले लकडाउनको अवधि ८ दिन थप गरी बैशाख ३ सम्म पुर्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले पहिलो पटक चैत ११ देखि लागू हुने गरी…