Birendranagar Municipality

समाचार

लक्ष्मी बैंक द्वारा 'विपद् व्यवस्थापन कोष' कर्णाली प्रदेशलाई दश लाख सहयोग

लक्ष्मी बैंक द्वारा 'विपद् व्यवस्थापन कोष' कर्णाली प्रदेशलाई दश लाख सहयोग

२४ चैत्र । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा व्यवस्थापनका लागि लक्ष्मी बैंक लिमिटेडले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषलाई दश लाख सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त धनराशिको चेक लक्ष्मी बैंक कर्णाली प्रदेश प्रमुख श्री शैलेन्द्र राज पाण्डेले कर्णाली…

वीरेन्द्रनगर नगरपालिका द्वारा दुई करोडको कोष स्थापना, फिल्डमा खटिने पदाधिकारीको वीमा गरिने

वीरेन्द्रनगर नगरपालिका द्वारा दुई करोडको कोष स्थापना, फिल्डमा खटिने पदाधिकारीको वीमा गरिने

२४ चैत्र । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको स्थापना गरेको छ । चैत्र २४ गते सोमबार बसेको कार्यपालिकाको बैठकको निर्णयानुसार नगरपालिकाको साविकमा वाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा नै रकम कारोबार गर्ने गरी…

दोश्रो चरणको तयारीलाई तिव्रता दिन मुख्यमन्त्री शाहीको निर्देशन

दोश्रो चरणको तयारीलाई तिव्रता दिन मुख्यमन्त्री शाहीको निर्देशन

२३ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको दोश्रो चरणको तयारीलाई तिव्रता दिन निर्देशन दिनुभएको छ । आईतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको वैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना भाईरस संक्रमण दोश्रो…

चौकुने गाउँपालिका द्वारा कर्णाली नदीका पुल र डुङ्गाबाट यात्रा गर्न रोक

चौकुने गाउँपालिका द्वारा कर्णाली नदीका पुल र डुङ्गाबाट यात्रा गर्न रोक

२३ चैत्र । कैलाली जिल्लामा कोरोनाको संक्रमण देखिए संगै सुर्खेतको चौकुने गाउँपालिकाले आफ्नो सिमा क्षेत्रमा पर्ने कर्णाली नदि देखि कैलाली जोड्ने पुल तथा डुङ्गाबाट आवत जावतमा प्रतिवन्ध लगाएको छ ।   सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा संक्रमण देखिए संगै शनिवार बसेको मन्त्रीपरिषदको बैठकले एक प्रदेश,…

यस्ता छन् स्थानीय तहमा हुने भ्रष्टाचारका उजुरी

यस्ता छन् स्थानीय तहमा हुने भ्रष्टाचारका उजुरी

२३ चैत । मुलुक संघीयतामा प्रवेश गरेसंगै भ्रष्टाचार बढेको जनगुनासो छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायको रुपमा स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी हेर्दा पनि त्यो प्रष्ट हुन्छ । भ्रष्टाचारसम्बन्धी अध्येता दिपेश घिमिरेले खर्च गर्ने अख्तियारी धेरैलाई हुँदा भ्रष्टाचार बढेको सेरोफेरोलाई बताए…

आफुखुसी राहत वितरण नगर्न भेरीगंगा नगरपालिकाको अनुरोध

आफुखुसी राहत वितरण नगर्न भेरीगंगा नगरपालिकाको अनुरोध

२३ चैत्र । भेरीगंगा नगरपालिका सुर्खेतले कोरोना भाईरस यो संक्रमण फैलिरहेको बेला आफुखुसी राहत वितरण नगर्न सरोकारवालाई अनुरोध गरेको छ । नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दे आफुखुसी प्रचार प्रसार गर्ने र सहयोग उपलब्ध गर्ने कार्य भएको गुनासो कार्यालयमा आएको भन्दै यस्तो कार्य नगर्न आग्रह…

विपद् व्यवस्थापन कोषलाई जनकल्याण साकोसको दुई लाख सहयोग

विपद् व्यवस्थापन कोषलाई जनकल्याण साकोसको दुई लाख सहयोग

२२ चैत्र । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर १ बाङ्गेसिमलले वडा स्तरीय विपद् तथा जलबायु उत्थानशिल समितिलाई रु दुई लाख सहयोग गरेको छ ।   कोरोना भाईरस फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गते देखि २५ गते सम्म लकडाउन संगै विपन्न…

लकडाउनमा थप कडाई, एउटा स्थानिय तहबाट अर्कोमा जान नपाईने

लकडाउनमा थप कडाई, एउटा स्थानिय तहबाट अर्कोमा जान नपाईने

२२ चैत्र । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।   कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क लगाउन मानेनन्

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क लगाउन मानेनन्

२२ चैत्र । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना संक्रमणको समयमा मास्क लगाउन अस्विकार गर्नुभएको छ । अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताउनु भएको छ ।   ट्रम्पले ओभल अफिस भनिने आफ्नो कार्यकक्षमा मास्क लगाएर बसेर…

झुप्राखोलामा बालुवा चाल्ने बिपन्न परिवारलाई राहत वितरण

झुप्राखोलामा बालुवा चाल्ने बिपन्न परिवारलाई राहत वितरण

२२ चैत्र । वीरेन्द्रनगर नगरपालिका सुर्खेतद्वारा झुप्राखोलाका विपन्न नागरिकहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । झुप्राखोलामा बालुवा चालेर जिवनयापन गरिरहेका नागरिकहरु कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित बनेका थिए ।   बालुवा बेचेर दैनिकी चलाईरहेका वडा नम्बर ११ शान्तीनगर (झुप्राखोला) का स्थाई…