६ वैशाख । कोरोना संक्रमण रोक्न देशभर गरिएको लकडाउनलाई थप कडाई गर्दे पूर्णपालना गराउने प्रशासनले निर्णय गरेको छ । बैशाख ६ गते शनिवारका दिन कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन जिल्ला स्तरिय कमाण्ड पोष्टका संयोजक तथा सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बसेको…
६ वैशाख । अनेरास्ववियू केन्द्रिय कमिटिको संयोजनमा विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ । लकडाउनका कारण खाद्यन्न अभाव भएका करिव पाँच सय विद्यार्थीहरुलाई अनेरास्ववियूका संयोजक ऐन महरको नेतृत्वमा शनिबार कीर्तिपुरमा खाद्यन्न सामग्री वितरण गरिएको हो। कीर्तिपुर नगरपालिका, प्रहरी वृत कीर्तिपुरको समन्वय र अनेरास्ववियूको…
६ वैशाख । आज नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका…
५ वैशाख । कर्णाली प्रदेश तथा प्रदेश नं. ५ को सिमाना बबईमा अलपत्र ७८ जनाको उद्धार गरि क्वारेन्टाईनमा राखिएको छ । विभिन्न जिल्लाबाट घरतर्फ हिडेका नागरिकहरुको उद्धार गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको सहयोग र भेरीगंगा नगरपालिकाको समन्वयमा उनिहरुको…
५ वैशाख । कोरोना भाईरस (कोभिड १९) संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण देशका विभिन्न स्थानबाट विश्वविद्यालय अध्ययनको लागी गएका विद्यार्थीको लागी राहत स्वरुप खाद्यन्न सामाग्री वितरण गरिएको छ । किर्तिपुर नगरपालिका, अनेरास्ववियू, नेपाल विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियनले विश्वविद्यालय…
५ वैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोना भाईरस (कोभिड १९) पोजिटिभ देखिएको छ । एकैदिन १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमा उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो…
४ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आयोजीत आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो निर्देशन दिनुभएको हो । आयोग गठनको…
२ बैशाख । कर्णाली प्रदेश संकट व्यवस्थापन केन्द्रले सिमित जनशक्तिबाट नियन्त्रित मेसिन औजारको प्रयोग गरी सञ्चालन हुने विकास निर्माणका कार्यहरुलाई सञ्चालन हुन दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले भारत लगायत तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिएका मानिसहरुको पहिचान…
२ बैशाख । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि देशभर लकडाउन छ।…
१ बैशाख । लकडाउन उल्लंघन गर्ने ७९ जनालाई सुर्खेत प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरका विभिन्न वडाबाट पक्राउ परेकामध्ये उनीहरूमध्ये ३२ महिला र ४७ पुरुष छन् । उनीहरुलाई नियन्त्रणमा लिई लकडाउन तथा कोरोना भाइरसको संक्रमणबारे सम्झाई बुझाई गरी सोमबारै छाडिएको जिल्ला…