२५ जेठ, काठमाडौं । आइतबार निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टी (जसपा)को वरीयता फेरिएको छ । वरीयता विवाद भएपछि निवेदनमा टिपेक्स लगाएर बाबुराम भट्टराईको नाम चौथो नम्वरमा लेखिएको हो । जसपाका नेता शिवजी यादवले दुई कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी पार्टी…
२५ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये २ सय ९ जना…
२५ जेठ, काठमाडौं । विदेशबाट आउने नेपालीहरूलाई राख्न होटलमा क्वारेन्टिन बनाइएको छ । यसका लागि सरकारले पहिलो चरणमा काठमाडौं, मणिग्राम र पोखराका ४७ वटा होटलको सूची सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको उक्त सूचीमा पर्यटकस्तरदेखि चारतारे होटलसम्म छन् ।…
२४ जेठ, सुर्खेत । डोल्पामा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १२ पुगेको छ । जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण…
२३ जेठ । अमेरिका स्थित Hami Nepali Global द्वारा बिश्व महामारी कोरोना (कोभिड १९) को समयमा समस्यामा परेका नागरिकहरुको सहयोगमा खटेर सामाजिक क्षेत्रमा योगदान पुर्याए वापत कलाकार तथा युवा समाजसेवी हरि विष्ट COVID19 HERO award द्वारा सम्मानित हुनुभएको छ । लकडाउनका कारण अति बिपन्न नागरिक,…
२३ जेठ । नेपालमा हालसम्म कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये ३३३ जना निको भएर घर गईसकेका छन् । संक्रमित मध्ये ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार…
२३ जेठ । गायिका टिका पुनको रोपाई गीत 'निष्ठुरी बचन' सार्वजनिक भएको छ । चर्चित लोकगायिका पुनले असारे रोपाईमा गाईने मौलिक भाका सार्वजनिक गर्नुभएको हो । बरिष्ठ लोकगायक नारायण रायमाझिको लय र शब्द रहेको असारे भाकामा टिका पुनको एकल स्वर रहेको छ ।…
२३ जेठ । कर्णालीमा सात जनाले कोरोना भाईरस (कोभिड-१९) संगको लडाईमा जितेका छन् । १४ दिन अगाडी प्रदेश अस्पताल सुर्खेतको आईसोलेसनमा उपचार गरिरहेका उनिहरुको आज डिस्चार्ज भएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । अस्पतालबाट डिस्चार्ज हुने क्रममा पत्रकार संग कुरा गर्दे उनिहरुले…
२३ जेठ, सुर्खेत । पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ । विद्यापुर जनता माविस्थित क्वारेन्टिनमा १४ दिन बसेका उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । ‘सात दिनसम्म होम क्वारेन्टिनमा बस्नेछु’ भन्ने फाराम भरेर २१ गते उनलाई…
२३ जेठ, काठमाडौं । सरकारले विदेशमा रहेका र घर फर्कन इच्छुकलाई स्वदेश ल्याउन शुरु गरेको छ । सोही क्रममा शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली यात्रु लिएर आएका म्यानमार सेनाको २ वटा विमान काठमाडौं ओर्लेको छ । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई नेपाली सेनाले…