१८ जेठ । बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बूढीगंगा नगरपालिका १ घर भएका बालिकाको आमामा समेत कोरोना संक्रमण देखिएको छ । आमाबुबासँगै ८ दिनअघि…
१८ जेठ । नेपालको संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबार बसेको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ । संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो ।…
१८ जेठ । कर्णाली प्रदेशमा कोरोना संक्रमतिको संख्या १ सय २३ पुगेको छ । आईतबार मात्र दैलेख र कालिकोटका १८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार दैलेख नारायण नगरपालिकाका विभिन्न वडाका…
१७ जेठ, सुर्खेत । दैलेखमा कोरोनाबाट शनिबार एकजनाको क्वारेन्टाइनमै मृत्यु भएको छ । यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु भएका उनी दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष हुन् । नगर प्रमुख घनश्याम भण्डारीका अनुसार तीन दिन अघिनै उनको…
१६ जेठ । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आ.ब २०७७।७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा कोरोना संक्रमण फैलिन नदिने नेपाल सरकारले गरेको बन्दाबन्दीको प्रभावमा परेको कृषि, शिक्षा र स्वास्थ्य…
१५ जेठ, सुर्खेत । दैलेख जिल्लामा ८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहिबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।…
१५ जेठ, सुर्खेत । भारतको गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृत्यु भएका सुर्खेतका एक युवकमा कोरोना नरहेको पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ पाइएको हो । बबईबाट वीरेन्द्रनगर आउँदै…
१४ जेठ । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको नियन्त्रणको लागी नेपाली सेना परिचालनका लागि संघ सरकारसँग स्वीकृति मागेको छ । कोरोना महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्वार र क्वारेन्टाइन व्यवस्थापनका लागि नेपाली सेना परिचालनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि…
१४ जेठ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा रहेको छ । बुधबार कर्णालीमा १५ जनामा संक्रमण देखिँदा वीरेन्द्रनगरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबार मात्र वीरेन्द्रनगरका ८ जनामा संक्रमण पुष्टि भएको थियो । यस संगै…
मृतक प्रेमी नवराज विक १४ जेठ, रुकुम पश्चिम । चौरजहारी प्रकरणमा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ । पीडितमध्येका एक परिवारले मंगलबार प्रहरीमा किटानी जाहेरी दिएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिकस्थित सोतीमा शनिबार प्रेमिका लिन पुगेको समूहमाथि…