Birendranagar Municipality

जीवनशैली

सोती घटना छानबिनका लागि संघीय संसदले विशेष समिति बनाउने

सोती घटना छानबिनका लागि संघीय संसदले विशेष समिति बनाउने

२३ जेठ, काठमाडौं । सोती घटनाको अध्ययन तथा अनुगमनका लागि संसदीय विशेष समिति गठन हुने भएको छ ।   प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्निप्रसाद…

राष्ट्रिय सभा अध्यक्षद्वारा चैत्र मसान्त सम्म कुनै भत्ता नलिने घोषणा

राष्ट्रिय सभा अध्यक्षद्वारा चैत्र मसान्त सम्म कुनै भत्ता नलिने घोषणा

२२ जेठ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै पनि भत्ता नलिने घोषणा गर्नुभएको छ ।   अध्यक्ष तिमिल्सिनाले २०७७ जेठ २२ गते देखि २०७७ चैत्र मसान्तसम्म संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भक्ता…

पाल्पामा मृत्यु भएका युवामा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या १० पुग्यो

पाल्पामा मृत्यु भएका युवामा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या १० पुग्यो

२२ जेठ, काठमाडौं । पाल्पास्थित मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका व्यक्तिमा कोरोना रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार यसको पुष्टि गरेको हो।   पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय उक्त पुरुषको ३ दिन अघि अस्पतालमै मृत्यु भएको थियो ।…

नेपालमा कोरोना संक्रमण बढ्दो, कुल संक्रमित २६३४

२२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ सय ३४ नयाँ कोरोना संक्रमितहरु थपिएका छन् ।   योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।…

दैलेखमा एकै दिन १ सय १३ जनामा कोरोना संक्रमण

दैलेखमा एकै दिन १ सय १३ जनामा कोरोना संक्रमण

२२ जेठ, सुर्खेत । दैलेखमा एकै दिन १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…

मालपोत अधिकृत ढकालको अवैध कमाई : सालीको नाममा गाडी, जेठानको नाममा बैंक खाता

मालपोत अधिकृत ढकालको अवैध कमाई : सालीको नाममा गाडी, जेठानको नाममा बैंक खाता

२० जेठ, काठमाडौं । १० करोड २७ लाख गैरकानूनी सम्पत्ति आर्जन आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।   अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा कार्यरत ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि…

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।   सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमित हुनेमा सुर्खेतका ११, सल्यानका ९ र अछामका ९ जना रहेका छन् ।   नयाँ पुष्टि…

बाँकेमा भएको सडक दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत

बाँकेमा भएको सडक दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत

१९ जेठ, सुर्खेत । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये सबैको सनाखत भएको छ ।   सशस्त्र प्रहरी स्रोतले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक,…

तिब्र गतिमा फैलिंदैछ कर्णालीमा कोरोना संक्रमण

तिब्र गतिमा फैलिंदैछ कर्णालीमा कोरोना संक्रमण

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण तिब्र गतिमा बढेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   नयाँ संक्रमण हुनेमा दैलेखका ४९, सल्यानका…

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुग्यो, प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुग्यो, प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित

१८ जेठ । आईतबार मात्रै थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा १६२ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले…