Birendranagar Municipality

जीवनशैली

मंगलबार ९० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ७७२ पुग्यो

मंगलबार ९० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ७७२ पुग्यो

१३ जेठ । मंगलबार मात्र नेपालभर ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयोगशाला रुपन्देही,…

“आफ्नो गाउँ आत्मनिर्भर बनाऔं” कर्णाली सरकारको बजेटको प्राथमिकताः मन्त्री ज्वाला (पूर्णपाठ)

“आफ्नो गाउँ आत्मनिर्भर बनाऔं” कर्णाली सरकारको बजेटको प्राथमिकताः मन्त्री ज्वाला (पूर्णपाठ)

१३ जेठ । “आफ्नो गाउँ आत्मनिर्भर बनाऔं” कर्णाली सरकारको बजेटको प्राथमिकता रहेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनु भएको छ । सोमवार कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश विनियोजन विधेयक २०७७ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गर्दै मन्त्री ज्वालाले आफ्नो…

वीरेन्द्रनगरमा पहिलो पटक ८ जनामा कोरोना संक्रमण पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

वीरेन्द्रनगरमा पहिलो पटक ८ जनामा कोरोना संक्रमण पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

१३ जेठ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।   सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार मंगलवार वीरेन्द्रनगर नगरपालिका वडा नं १ मा एक जना, वडा…

'लकडाउन'को समयमा निरोगी नेपाल निर्माणका लागि प्रधानमन्त्रीका पाँच सुझाव (सम्वोधनको पूर्णपाठ)

'लकडाउन'को समयमा निरोगी नेपाल निर्माणका लागि प्रधानमन्त्रीका पाँच सुझाव (सम्वोधनको पूर्णपाठ)

१२ जेठ । प्रधानमन्त्री के.पी शर्मा ओलीले सोमवार देशवासीको नाममा संवोधन गर्नुभएको छ । सम्वोधनको क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमणलाई रोक्न जारी गरिएको बन्दाबन्दीमा निरोगी रहन प्रधानमन्त्रीले पाँच वटा शुत्रहरु पहिल्याउनु भएको छ ।   संवोधनको क्रममा प्रधानमन्त्री ओलीले बुँदागत रुपमा पाँचवटा सुझावहरु दिनुभएको…

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

१२ जेठ । कर्णाली प्रदेशमा थप ७ जनामा कोराना संक्रमित पुष्टि भएको छ । यस संगै कर्णाली प्रदेशमा ११ जना कोरोनाबाट संक्रमित भएका छन् । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार दैलेखका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   जसमा नारायण नगरपालिका दैलेखका…

मुस्लिम समुदायको महान पर्व ईद आज मनाईंदै

मुस्लिम समुदायको महान पर्व ईद आज मनाईंदै

१२ जेठ, काठमाडौं । रमदान सकिएको खुसीयालीमा मुस्लिम समुदायले आज एकअर्कामा शुभकामना साटासाट गरी इद उल फित्र मनाउँदैछन् । ईदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।   हिजरी संवत अनुसार रमदान महिनाभर ब्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन्…

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो, देशभर ५८४ संक्रमित

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो, देशभर ५८४ संक्रमित

१० जेठ । कर्णाली प्रदेशमा थप तीन जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । यस संगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ पुगेको छ । संक्रमितहरुमा पुरुष २ र महिला एक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ ।  …

३२ जना नयाँ संक्रमित, कुल संख्या ५४८ पुग्यो

३२ जना नयाँ संक्रमित, कुल संख्या ५४८ पुग्यो

१० जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमण हुनेमा सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८–८…

कक्षा १ देखि संस्कृत पढाउनु संविधान विपरित

कक्षा १ देखि संस्कृत पढाउनु संविधान विपरित

१० जेठ, काठमाडौं । विद्यालय शिक्षामा कक्षा १ देखि नै संस्कृत विषय पढाउनुले मातृभाषाहरुलाई कमजोर बनाउने सरोकारवालाले बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार आयोजना गरेको ‘बहुभाषिक नेपाल र संस्कृत भाषाको राजनीति’ विषयक भर्चुअल संवादमा सहभागी वक्ताहरुले मातृभाषाहरुलाई कमजोर बनाउने योजनासहित संस्कृत…

बाँकेका २१ जना कोरोना संक्रमितहरु अस्पतालबाट डिस्चार्ज

बाँकेका २१ जना कोरोना संक्रमितहरु अस्पतालबाट डिस्चार्ज

तस्बिर : खगेन्द्र दाहाल ९ जेठ, खजुरा । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएका छन् । उनीहरु शुक्रबार नै अस्पतालबाट डिस्चार्ज भएका छन् ।   बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको हो…