Birendranagar Municipality

जीवनशैली

विश्वभर ४३ लाख ४७ हजार धेरैमा कोरोना संक्रमण, २ लाख ९७ हजार बढीको मृत्यु

विश्वभर ४३ लाख ४७ हजार धेरैमा कोरोना संक्रमण, २ लाख ९७ हजार बढीको मृत्यु

३ जेठ । विश्वभर आज सम्म ४३ लाख ४७ हजार ९ सय ३५ जनालाई कोरोना संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमित मध्ये २ लाख ९७ हजार २ सय ४१ जनाको मृत्यु भएको छ । चिनको वुहान शहरबाट शुरु भएको कोभिड…

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुग्यो

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुग्यो

३ जेठ । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६७ पुगेको छ । पछिल्लो पटक थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको…

नीति तथा कार्यक्रम: लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने (पूर्णपाठ)

नीति तथा कार्यक्रम: लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने (पूर्णपाठ)

३ जेठ । सरकारले शुक्रवार आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा नीति तथा कार्यक्रम घोषणा गर्नुहुँदै लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने जानकारी दिनुभयो । सीमामा आवश्यक पूर्वाधार र जनशक्तिसहित ‘बोर्डर…

थप ९ जनामा कोराना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोराना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

२ जेठ । नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससंगै नेपालमा जम्मा संक्रमितको संख्या २५८ पुगेको छ । राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  …

वीरेन्द्रनगर नगरपालिका द्वारा १७७ जनाको कोरोना परिक्षणको लागी नमुना संकलन

वीरेन्द्रनगर नगरपालिका द्वारा १७७ जनाको कोरोना परिक्षणको लागी नमुना संकलन

१ जेठ । वीरेन्द्रनगर नगरपालिकाले समुदायसंग प्रत्यक्ष जोडियर काम गर्नेहरुको कोरोना परिक्षणको लागी नमुना संकलन गरेको छ ।   बिहिवार नगरपालिकाको कार्यालयमा १७७ जनाको नमुना संकलन गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, पत्रकार, उद्योग बाणिज्य संघका पदाधिकारी र सुर्खेत उपत्यका खानेपानी कार्यालयका पदाधिकारीको स्वाव…

बिहीबार थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित संख्या २५०

बिहीबार थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित संख्या २५०

१ जेठ । नेपालमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार बिहीवार थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोराना सङ्क्रमितको संख्या २ सय ५० पुगेको छ ।…

बजेटमा कर्णालीलाई विशेष ध्यान दिन सांसद विशुन्केको आग्रह

बजेटमा कर्णालीलाई विशेष ध्यान दिन सांसद विशुन्केको आग्रह

३१ बैशाख, काठमाडौं । दैलेखकी सांसद पार्वती कुमारी विशुन्के प्रतिनिधिसभामा प्राय: बोलिरहन्छिन् । विशेष गरी कर्णालीका मुद्दा उठाइरहने कान्छी सांसद विशुन्केले चालु अधिवेशनमा बोल्दै बजेटमा कर्णालीलाई विशेष ध्यान दिन आग्रह गरेकी छन् ।   सोमबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे आफ्नो भनाई राख्दै विशुन्केले…

बुधबार थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

बुधबार थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

३१ वैशाख । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या दुई सय ४३ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार रुपन्देहीमा ९ जना पुरुष र ३ जना महिला,…

मंगलबार ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २१७ पुग्यो

मंगलबार ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २१७ पुग्यो

३१ वैशाख । नेपालमा एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलवार बेलुकी काठमाण्डौमा एक तथा भक्तपुरमा दुई तथा अन्य २३ गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय…

कर्णाली प्रदेश सभाको छैटौं अधिवेशन जेठ ११ मा गर्न मन्त्रिपरिषद्को सिफारिस

कर्णाली प्रदेश सभाको छैटौं अधिवेशन जेठ ११ मा गर्न मन्त्रिपरिषद्को सिफारिस

३० वैशाख । प्रदेश सभाको छैटौं अधिवेशन जेठ ११ गते आईतवार दिनको ३ बजे प्रदेश सभा भवन सुर्खेतमा गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ । वैशाख २६ गते शुक्रवार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दे सरकारका प्रवक्ता…