Birendranagar Municipality

समाचार

नयाँ पदयात्राको खोजी गर्न गुरिल्ला पदमार्ग गरिंदै, जनयुद्धको आधारभूमी बन्ने भयो पर्यटकको गन्तव्य

नयाँ पदयात्राको खोजी गर्न गुरिल्ला पदमार्ग गरिंदै, जनयुद्धको आधारभूमी बन्ने भयो पर्यटकको गन्तव्य

२८ वैशाख । नयाँ पदयात्राको सम्भावना खोजी गर्न नेपाल मगर पर्यटन समाजले गुरिल्ला पदमार्गमा एक्सपोजर भिजिटको आयोजना गरेको छ । तत्कालिन नेकपा माओवादीले १० वर्षे युद्ध सञ्चालन गर्दा आधार क्षेत्रको रुपमा प्रयोग गरेको रोल्पा, रुकुम, बाग्लुङ, म्याग्दी जिल्लालाई केन्द्रित…

जिल्ला प्रशासन कार्यालय डोल्पामा टोकन प्रणालीबाट सेवा शुरु

जिल्ला प्रशासन कार्यालय डोल्पामा टोकन प्रणालीबाट सेवा शुरु

२७ बैशाख । जिल्ला प्रशासन कार्यालय डोल्पामा विहिबार देखी टोकन प्रणाली बाट सेवा शुरु गरिएको छ । बिहीबार बाट सहायता कक्ष (हेल्प डेस्क) संचालन तथा टोकन प्रणाली मार्फत सेवा संचालन गरिएको हो ।   सेवाग्राहीलाइ छिटो छरितो रुपमा सेवा प्रबाह गर्नको लागि यसो गरिएको…

कर्णाली मैत्री कानुन निर्माण गर्न सरोकारवालाको सुझाव

कर्णाली मैत्री कानुन निर्माण गर्न सरोकारवालाको सुझाव

२६ बैशाख । कर्णाली प्रदेश मैत्री कानुन निर्माण गर्न प्रदेश सरकारलाइ सरोकारवालाहरुले सुझाएका छन् । ६६ औं राष्ट्रिय कानुन दिवशको अवसर पारी आन्तरीक मामीला तथा कानुन मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।   कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जंगबहादुर…

विकासको माग सहित कर्णालीका मुख्यमन्त्री र नेताहरु बालुवाटारमा

विकासको माग सहित कर्णालीका मुख्यमन्त्री र नेताहरु बालुवाटारमा

२६ बैशाख । कर्णालीको विकासको लागि माग पत्र सहित मुख्यमन्त्री तथा नेताहरु प्रधानमन्त्रीलाइ भेट्न बालुवाटार पुगेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाइ कर्णालीको विभिन्न क्षेत्रहरुमा बजेट विनियोजनको माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।   ज्ञापनपत्र बुझाउन पूर्वगृहमन्त्री जनार्दशन शर्मा, पूर्वमन्त्री यामलाल कंडेल,…

दुई फरक स्थानमा भएको सडक दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

२६ बैशाख । बुधवार भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधवार भेरीगंगा नगरपालिका १० तालबारीमा विपरित दिशावाट भएको बस र मोटरसाइकील एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।   नेपालगञ्ज तर्फ…

आफ्नै श्रीमती र छोरीबाट नहकुलको हत्या

आफ्नै श्रीमती र छोरीबाट नहकुलको हत्या

२६ बैशाख । सिम्ता गाउँपालिका वडा नम्वर ५ तामाचौरका ५७ वर्षका नहकुल कुमार शाहीको श्रीमती र छोरीद्धारा हत्या भएको छ । बुधवार विहान ६ बजे नहकुल घरनजिक मृत अवस्थामा फेला परेका थिए ।   उनलाइ आफ्नै श्रीमती र छोरीले हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा…

बलास्टिङ गर्दा ढुङ्गा लागेर २ को मृत्यु १ घाइते

२६ बैशाख । जाजरकोट डोल्पा मोटर सडक अन्तरर्गत खदागं त्रिपुराकोट सडक खण्डको सिउडेनीको चिप्ले भिरमा मंगलवार बेलुका ५ बजे तिर बलाष्टीन गरेको ढुङ्गा खस्दा २ जनाको मृतुु भएको छ ।   यसैगरी उक्त घटनामा १ जना गम्भीर घाइते भएका छन् । मंगलबार त्रीपुरा सुन्दरी…

कम लागतमा बन्ने आयोजना भारतलाई दिनु गलत : माथिल्लो कर्णाली बचाउ समिति

कम लागतमा बन्ने आयोजना भारतलाई दिनु गलत : माथिल्लो कर्णाली बचाउ समिति

२४ बैशाख । कम लागतमा बन्न सक्ने आयोजना भारतलाई दिनु गलत भएको माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियानले जनाएको छ । परियोजना सम्बन्धि २०७१ असोज १ गते भएको परियोजना विकास सम्झौता (पिडिए) मा लादिएका धेरै कुराहरु देशको हित बिपरित भएको समितिले जनाएको छ ।…

देश शान्ती र स्थिरता तर्फ अघि बढ्यो : प्रधानमन्त्री

देश शान्ती र स्थिरता तर्फ अघि बढ्यो : प्रधानमन्त्री

२४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ती र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताएका छन् । स्थानीयतह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले अवस्थामा नेपाल स्थिरता तर्फ बढेको बताए ।   संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)…

जुवा खेल्दै गरेका ५ जना प्रहरीको फन्दामा

जुवा खेल्दै गरेका ५ जना प्रहरीको फन्दामा

२४ बैशाख । वीरेन्द्रनगर ४ भैरबस्थान सुर्खेतमा जुवा खेल्दै गरेका ५ जना पक्राउ परेका छन् । भैरवस्थान को प्रतिक होटलमा उनिहरु तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।   दैलेख दुल्लु नगरपालिका २ स्थाइ ठेगाना भइ होटल संचालन…