Birendranagar Municipality

समाचार

‘एनजिओ’ सरकारको प्रतिष्प्रधि होइन्, सरकारले आफ्नो सोच बदलोस्- शाही

‘एनजिओ’ सरकारको प्रतिष्प्रधि होइन्, सरकारले आफ्नो सोच बदलोस्- शाही

२३, वैशाख । गैरसरकारी महासंघ नेपाल कर्णाली प्रदेशका नवनिर्वाचित अध्यक्ष खिमबहादुर शाहीले एनजिओ सरकारको प्रतिष्प्रधि नभएको बताएका छन् । महासंघले जारी गरेको ८ बुंदे घोषणापत्रको जानकारी दिन आईतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले सरकारले एनजिओलाई प्रतिष्प्रर्धिको रुपमा हेरेपनी वास्तविकतामा एनजिओ सरकारको सहयोगी भएको…

बर्दियामा जिप दुर्घटना, बैंक शाखा प्रमुखसहित २ को मृत्यु

२२ बैशाख । बर्दियामा जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ ।   धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औंरीमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार गतिमा रहेको जिपको पछाडिको पांग्रा…

नेपाली काँग्रेसमा पदाधिकारी मनोनयन

नेपाली काँग्रेसमा पदाधिकारी मनोनयन

२१ बैशाख । नेपाली कांग्रेसले पदाधिकारीको टुङ्गो लगायको छ । सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र प्रकाशशरण महतलाई सहमहामन्त्री मनोनित गरेका हुन् ।   मनोनित तीनै जना नेता देउवा समूहका हुन् । पदाधिकारी मनोनयका लागि कांग्रेसले शुक्रवार ११ बजेका लागी…

५० क्षमता भएको कारागारमा १९७ कैदी बस्न बाध्य : प्रहरीले यातना दिने गरेको गुनासो

५० क्षमता भएको कारागारमा १९७ कैदी बस्न बाध्य : प्रहरीले यातना दिने गरेको गुनासो

२१ बैशाख । सुर्खेत कारागारमा क्षमता भन्दा धेरै कैदीहरु बस्न बाध्य भएका छन् । जिवनमा गल्ती गरेर सजाय कटाइरहेका कैदीहरु कारागारमा थप दुःखको सामाना गर्नु परेको दुखेसो गर्छन्। उनिहरुले सोधपुछको क्रममा प्रहरीले सहन नसक्ने गरी यातना दिने गरेको समेत गुनासो गरे ।   सांघुरो…

सुत्केरी गराउन क्षेत्रिय अस्पताल आएकी मनिषाको मृत्यु, आफन्तले लगाए ताला (भिडियो)

सुत्केरी गराउन क्षेत्रिय अस्पताल आएकी मनिषाको मृत्यु, आफन्तले लगाए ताला (भिडियो)

२१ बैशाख । सुत्केरी गराउन क्षेत्रिय अस्पताल कालागाउँ पुगेकी मनिषा सिंहको मुत्यु भएको छ । प्रसुती व्यथा लागेर विहिवार क्षेत्रिय अस्पताल पुगेकी सिंहको शुक्रवार विहान निधन भएको हो । महावै गाउँपालिका ३ कालिकोटकी सिंह १६ गते जाँच गराउन अस्पताल पुगेकी थिइन् ।   सुत्केरी व्यथा…

'कर्णाली प्रदेश संसद' ८७ दिनमा २२ बैठक बस्यो

'कर्णाली प्रदेश संसद' ८७ दिनमा २२ बैठक बस्यो

२० बैशाख । कर्णाली प्रदेश संसदको ८७ दिनमा २२ वटा बैठक बसेको छ । यो अवधिमा २६ घण्टा ४३ मिनेट बैठक संचालन भएको प्रदेश संसद सचिवालयले जनाएको छ । सचिवालयले विहिवार पत्रकार सम्मेलनको आयोजना गरि संसदले ८७ दिनमा गरेका बैठकका निर्णयहरु जानकारी गरायको हो ।…

नर्सिङ आईडल २०१८ को ताज सुनिशालाई

नर्सिङ आईडल २०१८ को ताज सुनिशालाई

१९ वैशाख । ‘नर्सिङ आईडल २०१८’ को उपाधि स्वास्थ्य परिचारिका सुनिशा बिष्टले जितेकीछन् । ग्रान्डी हस्पिटलमा कार्यरत उनले १८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । बिजेता बिष्टले उपाधिका साथमा बिभिन्न उपहार समेत प्राप्त गरिन् । अमेजन ईन्टरटेन्मेन्टले मंगलबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित…

राष्ट्रिय सभा सदस्य कोमल वलीद्वारा घोराही, तुल्सीपुर-सुर्खेत रेलमार्गको अध्ययन गर्न माग

राष्ट्रिय सभा सदस्य कोमल वलीद्वारा घोराही, तुल्सीपुर-सुर्खेत रेलमार्गको अध्ययन गर्न माग

१९ बैशाख । राष्ट्रिय सभा सदस्य कोमल वलीले विभिन्न माग सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्री समक्ष अनुरोध गरेकी छन् । उनले मन्त्री लधुविर माहासेठलाई १० बुँदे माग पत्र बुझाउदै घोराही तुल्सीपुर सुर्खेत रेलमार्गको सम्भाव्यता अध्ययनको माग गरेकी छन् । उनले दाङ भित्र जोडिने…

हुम्लामा सुचना सञ्चार सम्वन्धी तालिम सम्पन्न

हुम्लामा सुचना सञ्चार सम्वन्धी तालिम सम्पन्न

१८ बैशाख । हुम्ला जिल्लामा पहीलो पटक संचालन भएको सुचना सञ्चारमा बालिबालिकाको पहुँच सम्वन्धी ३ दिने तालिम सम्पन्न भएको छ । आइतबार बाट सञ्चालन भएको उक्त तालिममा बालमन्दिर मावि र मानसरोवर माविका छात्रा विद्यार्थीका साथै महिला शिक्षक गरी १२० जनाको सहभागी रहेको थियो ।…

अवैधरुपमा यार्सागुम्वा संकलन गर्ने ४९ जना निकुञ्जको फन्दामा

अवैधरुपमा यार्सागुम्वा संकलन गर्ने ४९ जना निकुञ्जको फन्दामा

१८ बैशाख । पाटन नखुल्दै अवैधरुपमा यार्चागुम्वा संकलन गर्न गएका ४९ जना निकुञ्जको गस्ती टोलीको फन्दामा परेका छन् । डोल्पाको जगदुल्ला गाउंपालिकाको जगदुल्ला पाटन पुगेका ४९ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ति टोलिले पक्राउ गरेको छ । यार्सगुम्वा संकलनका लागि कानुनी रुपमा पाटन…