१९ फागुन । कर्णाली प्रदेशको विकासको लागी सरकार निजिक्षेत्रलाइ संग संगै लियर अघि बढ्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । प्रदेशको सम्भावना र चुनौतीहरु बराबर भएकाले लगानीको वातावरण सृजना गरी यो क्षेत्रको गरिवी र अभावलाइ सदाका लागि अन्त्य गर्न सकिने उनको…
१८ फागुन । समयको गतिसंगै प्रविधिको समेत विकास भएको छ । समाज विकास संग संगै अपराधहरु घट्ने क्रम तिव्र छ । सुचना र प्रविधिको अभावमा घटना घटेको निकै बेर पछि मात्र प्रहरीको उपस्थिती हुने गर्दछ । घटना स्थलमा प्रहरी ढिलो पुग्नुको कारण सुचना ढिलो…
१८ फागुन । अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया सहित अन्य तिन जनाले सर्वोच्चमा बयान दिंदै छन् । सर्वोच्च अदालतले शुक्रबार दुई बजे कान्तिपुरका व्यवस्थापक तथा पत्रकारहरु संग बयान लिने भएको हो । प्रधान न्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्रसम्बन्धी समाचारले अदालतको मानहानी…
१८ फागुन । जिल्लाको विकट मानिएको मुगुम कार्मारोङ्ग गाउपालिकाका उपाध्यक्ष छिरिङ तामाङ पहिला सामान्य कृषि पेसा गर्ने गर्छिन् । तर अहिले उनको दैनिकी फेरिएको छ । उनलाई अहिले गाउँपालिकाको बैठक, छलफल र अन्तरक्रियामा सहभागिता जनाउन भ्याईनभ्याई छ । उनको अधिकांश समय सदरमुकाममा अवस्थित…
१६ फागुन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्रन प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका वडा नम्बर ९ स्थित चन्दको घरमा पक्राउ पूर्जी टाँस गरी खोजी कार्य जारी राखेको हो । प्रहरी नायव उपरिक्षक (डिएसपी) नरेन्द्रकुमार…
तस्बिर : रासस १६ फागुन । मुलुकको पूर्वाधार विकासका लागि निजी क्षेत्रसंगको सहकार्यमा ६ खर्ब रुपैयाँ लागनी गर्ने अर्थमन्त्री डा. युवाराज खतिवडाले घोषणा गरेका छन्। आर्थिक विकासको लक्ष्य हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको पनि उनले बताए। रोजगारी सिर्जना गर्न…
फागुन १५ । नेपालको संबिधान २०७४ को धारा १६८ को उपधारा ४ बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको तिस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । शाहीलाई फागुन ३ गते प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्त…
१५ फागुन । कर्णाली प्रदेशका सांसद चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिने भएका छन् । प्रदेशको सरकार गठनमा पार्टीले अपमानजनक व्यवहार गरेको भन्दै शाहीले सांसद तथा पार्टीको सल्लाहकार पद दुवैबाट फागुन ७ गते राजीनामा दिएका थिए । मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाही…
१४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेका छन् । ओलीले सोमबार नेकपा एमाले र माओवादी केन्द्रका २/२ जना गरी जम्मा चारजनालाई मन्त्रिपरिषद सदस्य बनाएका हुन् । एमाले महासचिव इश्वर पोखरेल रक्षा मन्त्री बनेका छन् भने माओवादीका बरिष्ठ नेता रामबहादुर थापा…
१४ फागुन । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार मानिएका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले अदालत सामू आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका चौधरीले बिहिबार बिहान करीब ११ बजे कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन्। कैलालीका प्रहरी प्रमुख…