Birendranagar Municipality

समाचार

विद्या भण्डारी फेरी राष्ट्रपति बन्ने

विद्या भण्डारी फेरी राष्ट्रपति बन्ने

२३ फागुन । राष्ट्रपति विद्यादेवि भण्डारी फेरी राष्ट्रपति बन्ने निश्चित भएको छ । एमाले स्थाइ कमिटी बैठकले भण्डारीलाइ राष्ट्रपतिको लागी अगाडी सार्ने निर्णय गरेको हो ।   मंगलवार मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।   राष्ट्रपतिका लागि पूर्वप्रधानमन्त्री…

स्थाइ कमिटी बैठकमा नेपालको 'बर्थडे'

स्थाइ कमिटी बैठकमा नेपालको 'बर्थडे'

२२ फागुन । प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई बर्थडे सरप्राइज दिएका छन् । राष्ट्रपतिको उम्मेदवार छान्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समितिको बैठक बस्न सबै नेता भेला भएका थिए ।   बैठक शुरु गर्ने तरखर गर्दै गर्दा प्रधानमन्त्री ओलीले…

प्रतिनिधि सभाको दोस्रो बैठकमा ओली सरकारको चर्चा

२२ फागुन । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सम्पुर्ण दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । साथै सवैको भावनालाइ समेट्न समेत आग्रह गरेका छन् । यस क्रममा दलहरुले ओली नेतृत्वको सरकारका वारेमा मिश्रीत प्रतिक्रिया दिएका छन् । बैठकको शुरुमा बोल्दै नेकपा…

एमाले स्थाइ कमिटी बैठक बस्दै : राष्ट्रपतिको उम्मेदवारको आजै टुङ्गो लाग्ने

एमाले स्थाइ कमिटी बैठक बस्दै : राष्ट्रपतिको उम्मेदवारको आजै टुङ्गो लाग्ने

२२ फागुन । राष्ट्रपतिको उम्मेदवार छान्न एमाले स्थाइ कमिटीको बैठक मंगलबार बस्दै छ । राष्ट्रपतिको लागी एमालेका वरिष्ठ नेता झलनाथ खनाल र राष्ट्रपति विद्यादेवि भण्डारी विच आफ्नो पक्षमा तीव्र लबिङ भइरहेका बेला यस विषयमा छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।  …

गाडीको ठक्करबाट मोटरसाईकिल सवार दुई घाईते

गाडीको ठक्करबाट मोटरसाईकिल सवार दुई घाईते

२१ फागुन । गाडीको ठक्करबाट मोटरसाईकिलमा सवार दुई जना घाईते भएका छन् । भेरीगंगा नगरपालीका १२ मसिनामा विहान करिब साढे ७ बजेतिर घटना भएको अस्थायी टा«फिक प्रहरी पोष्ट छिन्चुका प्रहरी जवान हरी लामीछानेले सेरोफेरोलाई बताएका छन् ।   नेपालगञ्जदेखी जुम्लातर्फ जाँदै गरेको भे ५…

जेष्ठ सदस्यको रूपमा ठाकुर र भट्टले लिए संघीय सांसदको सपथ

जेष्ठ सदस्यको रूपमा ठाकुर र भट्टले लिए संघीय सांसदको सपथ

फागुन २० । प्रतिनिधिसभाका जेष्ठ सदस्यको रूपमा महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्यको रूपमा तारादेवी भट्टले सपथ ग्रहण गरेका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन्।   भट्टले नेपाली र ठाकुरले मैथिली भाषामा सपथ लिएका छन्। उनीहरुले आजै बानेश्वरस्थित संघीय संसद भवनमा…

संघीय सांसदको सपथ आज, ११ भाषामा शपथ लिने तयारी

संघीय सांसदको सपथ आज, ११ भाषामा शपथ लिने तयारी

२० फागुन । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सदस्यहरुले आज शपथ लिने कार्यक्रम तय गरिएको छ । संघीय संसदका अधिकाँश सदस्यले नेपाली भाषामा र ४४ जना सांसदहरुले आफ्नो मातृभामा शपथ लिने भएका छन् ।   संघीय संसद सचिवालयका अनुसार नेपाली, मैथिली, भोजपुरी, थारु,…

तेस्रो अडिसनबाट छानिए १८ जना

१९ फागुन । प्रदेश ६ आइडलको तेस्रो अडिसनमा सुर्खेतबाट १८ जना कलाकार छानिएका छन् । वैैशाख पहिलो साता सम्म फाइनलको तयारीमा रहेको आइडलले प्रदेश ६ का विभिन्न जिल्लाबाट अडिसन लिइरहेको छ ।    सुर्खेतबाट कलाकारहरु लोमन गिरी, आषिश बुढा, खाड जि परिवार, खगिसरा शाहि,…

हुम्लामा आगलागीबाट डेढ करोड बराबरको क्षति, मुख्यमन्त्रीद्वारा राहत प्रदान

हुम्लामा आगलागीबाट डेढ करोड बराबरको क्षति, मुख्यमन्त्रीद्वारा राहत प्रदान

१९ फागुन । हुम्लाको सिमकोटमा शुुक्रवार राती भएको आगलागीमा करीब डेढ करोडको क्षति भएको छ । सदरमुुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने ताँजाकोट गाँउपालिका वडा नम्वर १ काँडाजिमानाको घटवनामा रहेका घर गोठमा भिषण आगालागी हुुँदा पशु तथा धनको क्षति भएको हो ।   स्थानीय…

कर्णाली प्रदेशभरी एकैसाथ सडक सुरक्षा कार्यक्रम सञ्चालन

कर्णाली प्रदेशभरी एकैसाथ सडक सुरक्षा कार्यक्रम सञ्चालन

१९ फागुन । कर्णाली प्रदेशलाई सुरक्षित प्रदेश निर्माण गर्न १० वटै जिल्लामा एकैसाथ सडक सुरक्षा कार्याक्रम सञ्चालन गरिएको छ । भौगोलिक विकटता र भोकमरीको चपेटाबाट मुक्त हुन नसकेको गरिब प्रदेशका रुपमा चिनिएको कर्णाली प्रदेशको सुरक्षालाई ध्यानमा राखि कार्यक्रमको आयोजना गरिएको हो ।   आन्तरिक…