१८ माघ । पूर्वी रुकुमको सदरमुकाम सार्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश गर्दै सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो। सर्वोच्चका न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न…
१८ माघ । प्रत्येक गांउपालिका र नगरपालिकामा उप–प्रमुखको संयोजकत्वमा एक न्यायीक समिति गठनहुने व्यवस्था संविधानको धारा २ सय १७ मा उल्लेख छ । नगर उप–प्रमुख तथा गापा उपाध्यक्षले निर्वाचित भएका दुई सदस्य नगर तथा गाउँसभाबाट चुनि ३ सदस्य न्यायिक समितिको गठन गर्नुपर्दछ ।
१७ माघ । सुर्खेत उपत्यका नगर विकास समितिको मातहतमा रहेको सार्वजनिक जग्गा हचुवाको भरमा वितरण गरिएको छ । नगर विकास समितिका पदाधिकारीहरुले आफूखुसी सार्वजनिक जग्गा व्यक्ति र संस्थालाई मनलाग्दी वितरण गरेको पाइएको छ । उपत्यकाको गुरुयोजना विपरित नगर विकास समितिको नेतृत्वले विगतदेखि नै मनलाग्दी…
१७ माघ । संघीय शासन लागू भएपछि स्थापित संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई समेटेर सरकारले नयाँ मर्यादाक्रम तोकेको छ । पुरानो मर्यादाक्रम खारेज गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले संघीय शासन अनुरुप नयाँ मर्यादाक्रम निर्धारण गरेको हो । मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिका उपाध्यक्षसम्म समेटिएको…
१७ माघ । दलीय भागवण्डाका आधारमा शहीद घोषणा हुनु दुर्भाग्यपूर्ण भएको द्वन्द्वपीडित साझा चौतारीले बताएको छ । सरकारले २०७४ साल माघ १२ गते चितवनको बांदरमुढे घटनामा मारिएका लगायत द्वन्द्वकालमा माओबादीबाट मारिएका स्याङजा, कास्की, सिन्धुपाल्चोक, सुनसरी र खोटाङका ५६ जनालाई शहीद घोषणा गरेको प्रति द्वन्द्वपीडित…
१६ माघ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा मंगलबार मुलुकभर शहीद दिवस मनाइएको छ। प्रजातन्त्र स्थापनाका लागि १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा शहीद दिवस मनाईंदै आइएको छ…
१६ माघ । नेपालमा बहुदलीय व्यवस्थाको स्थापनापछि २०५४ सालमा २३ बर्षको कलिलो उमेरमै जिल्ला विकास समिति रुकुमको उपसभापति भएर चर्चामा आएका एमाले रुकुमका नेता एवं पूर्व अध्यक्ष ठगेन्द्रप्रकाश पुरी फेरी यतिवेला चर्चाको शिखरमा छन् । ०५४ सालमा २३ वर्षको कलिलो उमेरमै जिविस रुकुमको उपसभापति भएर…
१५ माघ । राष्ट्रियसभा सदस्यमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन सोमबार उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ढकालका अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा ८ जना,…
१५ माघ । प्रदेश नम्बर ६ को प्रमुख प्रर्यटकिय गन्तव्य रारा तालमा नमस्ते रारा म्याराथन हुने भएको छ । आगामी बैशाख १ गते नयाँ वर्षको अवसरमा रारा तालमा रारा म्याराथन तथा खुल्ला देउडा प्रतियोगिता हुने भएको छ । जिल्लाका सरोकारवाला निकायको सहभागितामा बसेको बैठकले…
१५ माघ । हुम्लामा सडक खन्ने क्रममा माथि बाट खसेको ढुङ्गा लागि १ जना मजदुरको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । दार्मा सल्ली सल्ला जिल्ला सडकको लोतीखोला नजिकै सडकमा काम गर्दा अछाम पञ्चदेवल नगरपालिका ९ का २० बर्षीय सत्य…