Birendranagar Municipality

समाचार

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। धुम्बाराही स्थित पार्टीको केन्द्रीय कार्यालयमा ओलीको पत्रकार सम्मेलन हुने पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।   शेरबहादुर देउवा नेतृत्वको काम चलाउ सरकारले…

प्रदेश ६ बाट राष्ट्रिय सभा सदस्यका लागी तीनदलको मनोनयन दर्ता

प्रदेश ६ बाट राष्ट्रिय सभा सदस्यका लागी तीनदलको मनोनयन दर्ता

१० माघ । आगामी माघ २४ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनका लागी प्रदेश नं ६ बाट नेकपा एमाले सहित शिर्ष तिनदलले मनोनयन दर्ता गरेका छन् । बुधबार सबै दलले जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा रहेको प्रदेश नं ६ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आ–आफ्नो…

पूर्ण सरसफाइको दिगो व्यवस्थापनमा उद्योग बाणिज्य संघहरुको प्रतिवद्धता

पूर्ण सरसफाइको दिगो व्यवस्थापनमा उद्योग बाणिज्य संघहरुको प्रतिवद्धता

१० माघ । पूर्ण सरसफाइको दिगो व्यवस्थापनका लागी प्रदेश नम्वर ६ का उद्योग बाणिज्य संघहरुले काम गर्ने भएका छन् । एस एन भी नेपाल अन्तर्गत सवैका लागि दिगो सरसफाइ तथा स्वच्छता परियोजनाको आयोजनामा नेपालगंञ्जमा आयोजित कार्यशाला गोष्ठिमा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।  …

तोश्रा माविको ४६औं वार्षिक उत्सव सम्पन्न : वन विज्ञान क्याम्पस जरुरी

१० माघ । जनजागृत माध्यामिक विद्यालय तोश्राको ४६ औ वार्षिक उत्सव माननीय सासद नवराज रावतले एक समारोहका विच आज बुधवार क्याम्पस बनाउने दृढता ब्यक्त गर्दै वार्षिक उत्सवको उद्घाटन गरेका छन । कार्यक्रममा विद्यालयले गरेका वार्षिक गतिविधि, बजेट, तथा विद्यार्थीका क्रियाकलापको प्रर्दशनी गरिएको छ ।…

सिमकोट गाउँपालिकाको सेवा डिजिटल प्रविधिबाट शुरु

सिमकोट गाउँपालिकाको सेवा डिजिटल प्रविधिबाट शुरु

१० माघ । हुम्ला जिल्लाका सात वटा गाउँपालिका मध्य सिमकोट गाउँपालिकाले पहिलो पटक डिजिटल प्रविधि जडान गरेको छ । गाउँपालिकाले आफ्नो वेइवसाइट, वाइम्याक्सबाट इन्टरनेट सेवा, इ—हाजिरी र डिजिटल नागरिक वडा पत्र आजबाट सार्वजनिक गरेको हो ।   गाउँपालिकाका जनताहरुलाई प्रविधि मैत्री तरिकाले सेवालाई सहज…

जुम्ला सहित कर्णालीका उच्च भागमा हिमपात

जुम्ला सहित कर्णालीका उच्च भागमा हिमपात

१० माघ । कर्णाली क्षेत्रको उच्च भागमा हिमपात भएको छ । यस पटक जुम्लामा पहिलो पटक हिमापात हुँदा स्थायिन बासीहरु खुसी भएको छन् । गत वर्षहरुमा पौष महिनामा नै भारी हिमपात हुने कर्णालीमा यस पटक माघको दोस्रो साता हिमापात भएको हो । मंगलबार साँझ…

मुगुका ३५ वडा सचिव विहिन

१० माघ । मुगु जिल्लाका ३५ वडा अहिले पनि सचिव विहिन अवस्थामा रहेका छन् । स्थानिय तह संचालनमा आएको करिव ८ महिना पुग्दा समेत अझै स्थानिय तह सचिव विहिन भएका हुन् । मुगु जिल्लाका चार वटा स्थानिय तहका वडाहरुमा अझै वडा सचिव पुग्न सकेका छैनन्…

प्रदेश ६ का गाउँपालिकाको भेला वीरेन्द्रनगरमा शुरु

प्रदेश ६ का गाउँपालिकाको भेला वीरेन्द्रनगरमा शुरु

९ माघ । स्थानीय सरकारका लागि आवश्यक कानुन निर्माणका लागि ६ नम्वर प्रदेश स्तरिय कार्यशाला गोष्ठी वीरेन्द्रनगरमा शुरु भएको छ । गाउँपालिका महासंघको आयोजनामा ३ दिने गोष्ठी सञ्चालन गरिएको हो । नेपालमै पहिलो यो भेला हेर्दा लाग्छ प्रदेश ६ का गाउँपालिकाहरुमा कानुन सिक्ने र…

एमालेले टुङ्गो लगायो राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु  (हेर्नुहोस् सुचि)

एमालेले टुङ्गो लगायो राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु (हेर्नुहोस् सुचि)

९ माघ। नेकपा एमालेले राष्ट्रियसभा सदस्यका २९ जना उम्मेदवारको टुङ्गो लगायको छ । सोमवार प्रदेश नम्वर ५, ६ र ७ का १३ जना उम्मेदवार टुङ्गो लगाएको थियो ।   बाँकी १, २, ३ र ४ प्रदेशमा भने एमाले स्थायी कमिटीको मंगलवार बसेको बैठकले १६…

यी हुन् बाम गठबन्धनबाट माओवादी केन्द्रका राष्ट्रिय सभा उमेदवार

यी हुन् बाम गठबन्धनबाट माओवादी केन्द्रका राष्ट्रिय सभा उमेदवार

९ माघ । माओवादी केन्द्रले रामबहादुर थापा र दीनानाथ शर्मासहित १३ जनालाई राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बनाउने भएको छ ।   केन्द्रका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले उमेदवार चयन गरेको हो । बादल प्रदेश ३ बाट खुला सदस्य तथा पूर्वमन्त्री शर्मा प्रदेश ४ बाट…