Birendranagar Municipality

समाचार

सर्वोच्चको आदेशपछि रुकुमकोटको आन्दोलन शान्तिपूर्ण, पूर्वमा अन्यौलता

सर्वोच्चको आदेशपछि रुकुमकोटको आन्दोलन शान्तिपूर्ण, पूर्वमा अन्यौलता

१९ माघ । रुकुम (पूर्व) जिल्लाको सदरमुकाम सरकारले पुथा उत्तरगंगा गाउँपालिका –१२ कोल गोलखाडामा तोकेपछि सुरु भएको रुकुमकोटको आन्दोलन अहिले शान्तिपूर्ण रहेको छ । आम हड्तालकै रुपमा जारी आन्दोलनले सर्वसाधारणलाई मर्का परेको र सर्वोच्च अदालतले पनि सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएपछि…

२७ औं राष्ट्रिय सिमसार दिवस मनाइयो

२७ औं राष्ट्रिय सिमसार दिवस मनाइयो

१९ माघ । २७ औं राष्ट्रिय सिमसार दिवस शुक्रबार शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पामा पनि मनाईएको छ । दिगो शहरी भविष्यका लागि सिमसार भन्ने मुल नाराका साथ उक्त कर्यक्रम मनाइएको हो । कार्यक्रममा डोल्पामा रहेको शे फोक्सुन्डो तालको कसरी संरक्षण गर्न सकिन्छ भन्ने…

छाउपडी विरुद्ध संयुक्त विद्यार्थी अभियान, सरकारी सुविधा रोक्ने रणनीति

छाउपडी विरुद्ध संयुक्त विद्यार्थी अभियान, सरकारी सुविधा रोक्ने रणनीति

१९ माघ । तीन ठूला विद्यार्थी संगठनले छाउपडी प्रथाको विरुद्धमा अभियान शुरु गरेका छन् । एक्काइसौं शताब्दीमा समेत रुढीवादको कारण विद्यमान छाउपडी प्रथाबाट महिलाहरु प्रताडित हुनुपरेको भन्दै उनीहरुले यस्तो अभियान शुरु गरेका हुन् । उक्त अभियान छाउपडी प्रभावित प्रदेश नम्बर ७ र ६ का…

प्रदेश संसद अधिवेशनको तयारी तिव्र

प्रदेश संसद अधिवेशनको तयारी तिव्र

१९ सुर्खेत  । माघ २१ गते हुनलागेको प्रदेश नं ६ को प्रथम अधिवेशनको आवश्यक तयारी तिव्र रुपमा भइरहेको छ । प्रदेश सचिव भरत बहादुर ढुगांनाका अनुसार सभाका लागी तय गरिएको शैक्षिक तालिम केन्द्रको हलमा आवाज गुन्जिने समस्या भएपछि अस्थायी हलको रुपमा सिंचाई विकास डिभिजन…

औषधी बाटोमा रोकीयो, डोल्पामा औषधी अभाव

औषधी बाटोमा रोकीयो, डोल्पामा औषधी अभाव

१९ माघ । दुई महिना देखी औषधी सदरमुकाम नपुग्दा डोल्पा जिल्लामा औषधी अभाव देखिएको छ । जिल्ला आयुर्वेद कार्यालय डोल्पामा आउने आउने औषधी लामो समय देखी रुकुम र डोल्पाको सिमाना मा पर्ने त्रिबेणीमा रोकीएको हो । जिल्लामा आयुर्वेद कार्यालयले ४ महिना अगाडी खरिद गरी…

यस्तो छ संघीय नेपालको नयाँ मर्यादाक्रम

यस्तो छ संघीय नेपालको नयाँ मर्यादाक्रम

१९ माघ । सरकारले नयाँ मर्यादाक्रम लागू गरेको छ । बिहिबारको मन्त्रीपरिषद बैठकले उक्त नयाँ मर्यादाक्रम स्वीकृत गरेको हो ।   संघीय नेपालका तीनै तह स्थानीय, प्रदेश तथा संघको निर्वाचन सम्पन्न भई संविधान बमोजिम कायम भएका विभिन्न पदहरु समेटेर सरकारले उक्त नयाँ मर्यादाक्रम जारी…

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता

१८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता सम्पन्न भएको छ । 'नेपालका मित्र'हरु भेट्न बिहिबार काठमाडौं ओर्लेकी स्वराज र ओलीले करीब ४५ मिनेट वान टु वान वार्ता गरेका थिए ।   भेटमा आपसी हितका विषयमा कुराकानी भएको…

१० महिनादेखि हराएको बालक खोजिदिन आग्रह

१८ माघ । गएको बैशाख २६ गते सदरमुकाम सिमकोटबाट हराएका एक बालकको अवस्था हालसम्म पनि पत्ता लाग्न सकेको छैन । खार्पुनाथ गाउँपालिका २ राया गाउँका जैदन रावलका छोरा १३ बर्षिय विजय रावल विद्यालयको पोशक ल्याउन सिमकोट गएको बेलादेखि बेपत्ता छन् ।   बुबा जैदन…

सुर्खेतमा ३३ लाखसहित ६ जना जुवाडे पक्राउ

१८ माघ । जिल्ला प्रहरी कार्यालयको टोलीले सुर्खेतमा ३३ लाख सहित जुवाडेहरुलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर स्थित गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ…

मुुगुका १०० बालबालिका मध्ये १० जनामा कुपोषण

मुुगुका १०० बालबालिका मध्ये १० जनामा कुपोषण

१८ माघ । मुुगु जिल्लामा ९ दशमलब २७ प्रतिशत बालबालिकामा कुपोषण रहेको एक तथ्यांकले देखाएकोे छ । जिल्लाभरका बालबालिकाहरुमा कुपोषण समस्याका रुपमा देखिएको छ । तथ्यांकका अनुसार जिल्लाका ग्रामिण क्षेत्रका बालबालिकामा स्वास्थ्य सेवा नपुग्नु तथा खाद्यन्न अभाव यसको प्रमुख कारण हो । साविकका २४…