२५ माघ । नेकपा एमालेको तर्फवाट प्रदेश ६ को संसदीय दलको नेतामा पोलिट्ब्युरो सदस्य यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । सुर्खेत क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्य कँडेल दलको नेता बनेका हुन् । पोलिटव्यरो सदस्य एवम् सल्यान (ख) बाट प्रदेश सभा…
२४ माघ । जिल्ला अदालत तथा उच्च अदालत सुर्खेतका माननिय न्यायाधीशहरुलाइ एक कार्यक्रमका विच वारले स्वागत गरेको छ । उच्च अदालत वार इकाइ र जिल्ला अदालत वार इकाइको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको अधिवत्ता नन्दबहादुर भण्डारीले जानकारी दिए । कार्यक्रममा उच्च वारका मुख्य न्यायाधीश…
२४ माघ । राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भिआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्रामा…
२३ माघ । दैलेख जिल्लाका अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृतिक महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सव मुल समारोह समितिले जानकारी दिएको छ । …
२३ माघ । हिमाली तथा उच्च पहाडी भुभागमा भारी हिमपात भएको छ । हुम्ला लगायत विभिन्न हिमाली जिल्लाहरुमा गएराति १२ः ३० लेखी हिमपात भएको हो । हिमपात संगै जनजिवन कष्टकर भएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा १ फिट सम्म हिउँ जमेको छ ।…
२२ माघ । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी र शिक्षकलाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र…
२१ माघ । दैलेखको दुल्लुमा माटोको खाल्डोभित्र पुरीएको अवस्थामा एक नवजात शिुशुको शव फेला परेको छ । दुल्लु नगरपालिका वडा नम्बर ४ स्थित शान्ति सिर्जना निमाविको नजिकै खाल्डोमा माटोले पुरिएको अवस्थामा शिशुको शव फेला परेको हो । शनिबार बेलुका घर लिप्ने माटो लिन…
२१ माघ । प्रदेश ६ को ऐतिहासिक प्रदेश सभा बैठक सम्पन्न भएको छ । मुलुक संघीयतामा प्रवेश गरेसंगै प्रदेश सभाको पहिलो बैठक आइतबार बसेको हो । उक्त ऐतिहासिक सभालाई नेकपा एमालेका यामलाल कंडेल, माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, नेपाली काँग्रेसका जीवनबहादुर शाही र राप्रपाकी…
२१ माघ । राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि बुधबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपत्र छपाइदेखि सुरक्षा व्यवस्था, कर्मचारी खटपटन र व्यवस्थापकीय सबै…
२० माघ । प्रदेश ६ को पहिलो बैठक माघ २१ गते बस्न लागेको छ । उक्त बैठकको तयारीको लागि रिहर्सल बैठक शनिवार २ बजे हुने प्रदेश सांसद सचिवालयले जनाएको छ । पहिलो बैठकबाट सभामुख चयनको मिति तोक्ने समेत तयारी भएको जनाइएको छ । …